साता राशिफल

मंसिर ०४, २०७६  |  २३२ पटक पढिएको  |   साक्षी खबर

मार्गकृष्णपक्ष अष्टमीतिथि: मार्ग ०४ गते बुधबार २०७६

सूर्याेदय : ०६ः४४
सूर्यास्त : ०५ः०८

ज्यो. मेघराजआचार्य

भेट्ने समयः
बिहान७ देखि ९ः३० बजे
साँझ ०४ः१५ बजे देखि ०७ः०० सम्म
फोन नं. : ०८२ः४११००३, ९८४७८७३१४७

मेष
०४ गते – चिन्ता लाग्ने, रोजगारीमा चिन्ता ।
०५ गते – धनखर्च हुने, खेलमा पराजित ।
०६ गते – मनमाउत्साह बढ्ने, धन मिल्ने ।
०७ गते – व्यापारमावृिद्घ, अन्य क्षेत्र सामान्य ।
०८ गते – कानुनि क्षेत्र राम्रो अन्य क्षेत्र सामान्य ।
०९ गते – स्वास्थ्यमा खराव, चिन्ता बढ्ने ।
१० गते – धर्ममा मन जाने, मिठो खानपाइने ।

वृष
०४ गते – समस्या उस्तै, धर्ममा मन जाने ।
०५ गते – मनपरेको भेटिने, राम्रो पनि उस्तै ।
०६ गते – समयमिश्रित, खर्च यथावत ।
०७ गते – आक्रोश बढ्ने, परिश्रम बढि ।
०८ गते – बाैिद्घक वर्गमा चिन्ता, अन्यमा राम्रो ।
०९ गते – व्यापारमा वृिद्घ, अन्य क्षेत्र सामान्य ।
१० गते – झैझगडा हुने, धनखर्च बढ्ने ।

मिथुन
०४ गते – धनलाभ, खेलमा विजयी ।
०५ गते – जोखिमपूर्ण कामबन्ने, व्यापारमा राम्रो ।
०६ गते – झमेलाआइपर्ने, मानहानीहोला ।
०७ गते – आरोप लाग्ने, मनमा चिन्ता ।
०८ गते – कृषिमा राम्रो, धनखर्च बढ्ने ।
०९ गते – धनलाभ मनमा सन्तोष होला ।
१० गते – मनोरञ्जनमा दिन बित्ने, मन प्रशन्न ।

कर्कट
०४ गते – सामाजिक मान पाइने, रोजगारी प्राप्त होला ।
०५ गते – आकस्मिक यात्रा हुने, व्यापार राम्रो ।
०६ गते – सन्तानबाट सुख, मान पाइने ।
०७ गते – खेलमा राम्रो, अन्य क्षेत्र मध्यम ।
०८ गते – श्रमिकवर्गमा राम्रो, मान पाइने ।
०९ गते – आकस्मिक धनलाभ, मनोञ्जनमा दिन बित्ने ।
१० गते – आकस्मिक धनलाभ, शत्रु परास्त ।

सिंहः
०४ गते – बिग्रेको कामबन्ने, व्यापारमा राम्रो ।
०५ गते – मनोरञ्जनमा दिनबित्ने, सबै क्षेत्रमा राम्रो ।
०६ गते – जोखिम पूर्ण कामबन्ने, मनमा सन्तोष ।
०७ गते – रोजगारी पाइने, प्रशासनिक क्षेत्रमा राम्रो ।
०८ गते – मनमा सन्तोष, राजनैतिकमा सफलता ।
०९ गते – मन परेको मित्र भेटिने, काम बन्ने ।
१० गते – नवीन कार्य शुरु हुने, ठुला बडासँग भेट ।

कन्याः
०४ गते – रोकिएको काम बन्ने, आफ्न्तबाट सहयोग पाइने ।
०५ गते – धनलाभ, खेलमा विजयी ।
०६ गते – जोखिमपूर्ण कामबन्ने, व्यापारमा राम्रो ।
०७ गते – मनोरञ्जनमा दिन बित्ने, सबै क्षेत्रमा राम्रो ।
०८ गते – जोखिमपूर्ण कामबन्ने, मनमा सन्तोष ।
०९ गते – चोट पटकको भय, शारीरिक आलस्यता ।
१० गते – काम बन्ने, अतिथिको रुपमा जानुपर्ने ।

तुला
०४ गते – मन परेको मित्र भेटिने, काम बन्ने ।
०५ गते – आकस्मिक धनलाभ, शत्रु परास्त ।
०६ गते – सामाजिक क्षेत्रमा मान पाइने, रोजगारी प्राप्त होला ।
०७ गते – प्रिय जनसँग भेट, पढाइमा राम्रो ।
०८ गते – प्रेममा चञ्चलता, खेलमा राम्रो ।
०९ गते – यात्रा हुने, व्यापारमा राम्रो ।
१० गते – मनमा सन्तोष, राजनैतिकमा सफलता ।

वृश्चिक
०४ गते – स्वास्थ्यमा खराब, मानहानी होला ।
०५ गते – सन्तानबाट सुख, मान पाइने ।
०६ गते – खेलमा राम्रो, अन्य क्षेत्र मध्यम ।
०७ गते – श्रमिकवर्गमा राम्रो, मानपाइने ।
०८ गते – आकस्मिक धनलाभ, शत्रु परास्त ।
०९ गते – सामाजिक मान पाइने, रोजगारी प्राप्त होला ।
१० गते – पेटविकार हुने, साथीले धोकादिने ।

धनु
०४ गते – खेलमा राम्रो, अन्य क्षेत्र मध्यम ।
०५ गते – आकस्मिक धनलाभ, शत्रु परास्त ।
०६ गते – सामाजिक मान पाइने, रोजगारी प्राप्त होला ।
०७ गते – आकस्मिकयात्राहुने, व्यापार राम्रो ।
०८ गते – प्रिय जनसंग भेट, पढाइमा राम्रो ।
०९ गते – प्रेममा चञ्चलता, खेलमा राम्रो ।
१० गते – सन्तानबाट सुख, मान पाइने ।

मकर
०४ गते – झमेलाबाट मुक्त, मानहानी हुने ।
०५ गते – कानुनी क्षेत्र राम्रो, आम्दानी बढ्ने ।
०६ गते – मनोरञ्जनमा दिन बित्ने, मन प्रशन्न ।
०७ गते – जोखिमपूर्ण कामबन्ने, व्यापारमा राम्रो ।
०८ गते – पेट विकार हुने, साथीले धोका दिने ।
०९ गते – समय खराब, मानहानी होला ।
१० गते – बोलिमा आकर्षण, मनमा खुसी ।

कुम्भ
०४ गते – यातायातमा राम्रो, मन प्रशन्न होला ।
०५ गते – वैचारिक विवाद, राजनीति क्षेत्रमा राम्रो ।
०६ गते – खर्च बढे पनि मन प्रशन्न हुने ।
०७ गते – स्वास्थ्यमा खराब, मनमा चिन्ता ।
०८ गते – आम्दानि हुने, मान पाइने ।
०९ गते – जोखिमपूर्ण कामबन्ने, व्यापारमा राम्रो ।
१० गते – धर्ममा मन जाने, मिठो खानपाइने ।

मीन
०४ गते – खर्च बढे पनि मन प्रशन्न हुने ।
०५ गते – प्राक्रम बढ्ने, धनलाभ पनि हुने ।
०६ गते – कानुनी क्षेत्र राम्रो, आम्दानी बढ्ने ।
०७ गते – मनोरञ्जनमा दिन बित्ने, मन प्रशन्न ।
०८ गते – धनलाभ, खेलमा विजयी ।
०९ गते – स्वास्थ्यमा खराब, काममा रोक ।
१० गते – वैचारिक विवाद, राजनीति क्षेत्रमा राम्रो ।

प्रतिक्रिया दिनुहोस

नयाँ समाचार


लोकप्रिय समाचार