२०७९ माघ २६, बिहीबार

गोरखा भूकम्पको पराकम्प

चैत्र ०४, २०७५  | १४६८ पटक पढिएको

४ चैत, काठमाडौँ / आज बिहान ९ बजेर एक मिनेट जाँदा ४.१ रिक्टर स्केलको भूकम्प गएको छ ।

मकवानपुर केन्द्रबिन्दु रहेको उक्त कम्पन २०७२ वैशाख १२ को गोरखा भूकम्पको पराकम्प भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस