लोकदोहोरी गीत ‘खोली दोभान’ बोलको गीतमा केकी अधिकारी र ऋषीराम धमला (भिडियो !)

कार्तिक ०३, २०७६  |  ३२८ पटक पढिएको

गायिका मेलिना राई र ऋषीराम धमलाको स्वर रहेको लोकदोहोरी गीत खोली दोभान सार्वजनिक भएको छ । उक्त गीतमा अभिनेत्री केकी अधिकारीसँग धमलाले अभिनय गरेका छन् । धमलाकै शब्द तथा दिपक अधिकारीको संगीत रहेको यस गीतमा मायालुलाई की हुन्छ भन की हुन्न भन भनी प्रश्न गरिएको छ ।

शिव बिकको निर्देशन तथा कृष्ण बिकको एरेन्ज रहेको यस गीतको म्युजिक भिडियोमा केकी र धमलाको जोडी निकै जमेको पाइन्छ ।

भिडियो !

https://www.youtube.com/watch?time_continue=284&v=T550131EMX0

 

 

प्रतिक्रिया दिनुहोस

नयाँ समाचार


लोकप्रिय समाचार