साता राशिफल

असोज ०८, २०७६  |  १४६ पटक पढिएको  |   साक्षी खबर

आश्विनकृष्णएकादशीतथि आश्विन ०८ गते बुधबार

ज्यो. मेघराज आचार्य

सूर्याेदयः०६ः०९
सूर्यास्त ०५ः५६

भेट्ने समयः
बिहान७ देखि ९ः३० बजे
साँझ ०४ः१५ बजे देखि ०७ः०० सम्म
फोन नं. : ९८४७८७३१४७, ९८१२८५३३२१

०८ गते बुधवार द्वादशीश्राद्ध
०९ गते विहीवार त्रयोदशी श्राद्ध, मघाश्राद्ध
१० गते शुक्रवा चतुर्दशीश्राद्ध
११ गते शनिवारऔंसीश्राद्ध
१२ गते आइावार घटस्थापना, नवरात्रारम्भ
घटस्थापनाको शुभ साइत १०ः३५
दशैको टीकाको शुभ साइत पनि १०ः३५ बजे नै छ ।

मेष
०८ गते – उपहार प्राप्त, मनमा खुशी ।
०९ गते – धर्ममा मन जाने, मिठो खान पाइने ।
१० गते – आरोप लाग्ने, रोजगारिमा चिन्ता ।
११ गते – धनखर्च हुने, खेलमा पराजित ।
१२ गते – मनमा उत्साह बढ्ने, धनमिल्ने ।
१३ गते – समय खराब छ , सचेत हुनु ।
१४ गते – व्यापारमा वृिद्घ, अन्य क्षेत्र सामान्य ।

वृष
०८ गते – झैझगडाहुने, धनखर्च बढ्ने ।
०९ गते – समस्या उस्तै, धर्ममा मन जाने ।
१० गते – मनपरेको भेटिने, राम्रो पनि उस्तै ।
११ गते – समयमिश्रित, खर्च यथावत् ।
१२ गते – आक्रोश बढ्ने, परिश्रम बढि ।
१३ गते – बाैिद्घक वर्गमा चिन्ता, अन्यमा राम्रो ।
१४ गते – राजनैतिक क्षेत्रमाचिन्ता, अन्य राम्रै छ ।

मिथुन
०८ गते – मनोरञ्जनमा दिन बित्ने, मन प्रशन्न ।
०९ गते – धनलाभ, खेलमा विजयी ।
१० गते – जोखिमपूर्ण काम बन्ने, व्यापारमा राम्रो ।
११ गते – झमेला आइपर्ने, मानहानीहोला ।
१२ गते – आरोप लाग्ने, मनमाचिन्ता ।
१३ गते – कृषिमा राम्रो, धनखर्च बढ्ने ।
१४ गते – धनमाल हराउला, अरुलाई आर्कषण गर्न सकिने ।

कर्कट
०८ गते – आकस्मिक धनलाभ, शत्रु परास्त ।
०९ गते – सामाजिक मानपाइने, रोजगारी प्राप्त होला ।
१० गते – आकस्मिक यात्राहुने, व्यापार राम्रो ।
११ गते – सन्तानबाट सुख, मान पाइने ।
१२ गते – खेलमा राम्रो, अन्य क्षेत्र मध्यम ।
१३ गते – श्रमिकवर्गमा राम्रो, मानपाइने ।
१४ गते – उपहार पाइने, होटलव्यापारमा फाइदा होला ।

सिंह
०८ गते – नवीनकार्य शुरु हुने, ठुला बडासंग भेट ।
०९ गते – बिग्रेको कामबन्ने, व्यापारमा राम्रो ।
१० गते – मनोरञ्जनमा दिनबित्ने, सबै क्षेत्रमा राम्रो ।
११ गते – जोखिम पूर्ण कामबन्ने, मनमा सन्तोष ।
१२ गते – रोजगारी पाइने, प्रशासनिक क्षेत्रमा राम्रो ।
१३ गते – मनमा सन्तोष, राजनैतिकमा सफलता ।
१४ गते – झैझगडा होला, धनखर्च बढ्र्ला ।

कन्या
०८ गते – कामबन्ने, अतिथिको रुपमाजानुपर्ने ।
०९ गते – रोकिएको कामबन्ने, आफ्न्तबाट सहयोग पाइने ।
१० गते – धनलाभ, खेलमाविजयी ।
११ गते – जोखिम पूर्ण कामबन्ने, व्यापारमा राम्रो ।
१२ गते – मनोरञ्जनमा दिन बित्ने, सबै क्षेत्रमा राम्रो ।
१३ गते – जोखिमपूर्ण कामबन्ने, मनमा सन्तोष ।
१४ गते – आफन्त कहाँ जानुपर्ला, रोकिएको काम पनि बन्ला ।

तुला
०८ गते – मनमा सन्तोष, राजनैतिकमा सफलता ।
०९ गते – मन परेको मित्र भेटिने, काम बन्ने ।
१० गते – आकस्मिक धनलाभ, शत्रु परास्त ।
११ गते – सामाजिक क्षेत्रमा मानपाइने, रोजगारी प्राप्त होला ।
१२ गते – प्रियजनसंग भेट, पढाइमा राम्रो ।
१३ गते – प्रेममा चञ्चलता, खेलमा राम्रो ।
१४ गते – मनमा डर लागिरहने, राजनैतिक क्षेत्रमा सफलता पाइने ।

वृश्चिक
०८ गते – पेटविकार हुने, साथीले धोकादिने ।
०९ गते – स्वस्थ्यमा खराव, मानहानीहोला ।
१० गते – सन्तानबाट सुख, मानपाइने ।
११ गते – खेलमा राम्रो, अन्य क्षेत्र मध्यम ।
१२ गते – श्रमिकवर्गमा राम्रो, मानपाइने ।
१३ गते – आकस्मिकधनलाभ, शत्रु परास्त ।
१४ गते – सामाजिक प्रतिष्ठामा वृद्धिहोला, धन पनि पाइएला ।

धनु
०८ गते – सन्तानबाट सुख, मानपाइने ।
०९ गते – खेलमा राम्रो, अन्य क्षेत्र मध्यम ।
१० गते – आकस्मिक धनलाभ, शत्रु परास्त ।
११ गते – सामाजिक मानपाइने, रोजगारी प्राप्त होला ।
१२ गते – आकस्मिक यात्रा हुने, व्यापार राम्रो ।
१३ गते – प्रिय जन संग भेट, पढाइमा राम्रो ।
१४ गते – रुघाखोकिले सताउला, आफन्नतसंगभेट होला ।

मकर
०८ गते – बोलिमा आकर्षण, मनमाखुसी ।
०९ गते – झमेलाबाट मुक्त, मानहानीहुने ।
१० गते – कानुनी क्षेत्र राम्रो, आम्दानी बढ्ने ।
११ गते – मनोरञ्जनमा दिनबित्ने, मन प्रशन्न ।
१२ गते – जोखिम पूर्ण कामबन्ने, व्यापारमा राम्रो ।
१३ गते – पेट विकार हुने, साथीले धोकादिने ।
१४ गते – पराक्रम बढ्रने,कानुनिक्षेत्रमा सफलता ।

कुम्भ
०८ गते – मिठो खानपाइने, धर्ममा मन जाने ।
०९ गते – यातायातमा राम्रो, मन प्रशन्नहोला ।
१० गते – वैचारिक विवाद, राजनीति क्षेत्रमा राम्रो ।
११ गते – खर्च बढे पनि मन प्रशन्नहुने ।
१२ गते – स्वास्थ्यमा खराब, मनमाचिन्ता ।
१३ गते – आम्दानिहुने अन्य क्षेञपनि राम्रो छ ।
१४ गते – पे्रमक्षेत्रमा राम्रो होलाअन्य सामान्य ।

मिन
०८ गते – वैचारिक विवाद, राजनीति क्षेत्रमा राम्रो ।
०९ गते – खर्च बढे पनि मन प्रशन्न हुने ।
१० गते – प्राक्रम बढ्ने, धनलाभ पनि हुने ।
११ गते – कानुनी क्षेत्र राम्रो, आम्दानी बढ्ने ।
१२ गते – मनोरञ्जनमा दिनबित्ने, मन प्रशन्न ।
१३ गते – धनलाभ, खेलमा विजयी ।
१४ गते – सबैक्षेत्रमा मान पाइएला, पदोन्नति पनि होला ।

प्रतिक्रिया दिनुहोस

नयाँ समाचार


लोकप्रिय समाचार