साता राशिफल

भदौ २५, २०७६  |  १०१ पटक पढिएको  |   साक्षी खबर

    भाद्र शुक्ल्पक्ष त्रयोदशीतिथि भाद्र २५गते बुधबार  २०७६  

ज्यो. मेघराज आचार्य

सूर्याेदयः०६ः०२
सूर्यास्त ०६:११

भेट्ने समयः
बिहान७ देखि ९ः३० बजे
साँझ ०४ः१५ बजे देखि ०७ः०० सम्म
फोन नं. : ९८४७८७३१४७, ९८१२८५३३२१

 

२८ गते शनिवार सोह्रश्राद्ध सुरु प्रतिपदाश्राद्ध

२९ गते द्वितीय श्राद्ध

३० गते तृतीयाश्राद्ध

३१ गते कुनै श्राद्ध छैन

मेष

२५ गते – मन प्रशन्न हुने, अन्य क्षेत्र राम्रो ।

२६ गते – पेटविकार हुने, साथीले धोका दिने ।

२७ गते – स्वास्थ्यमा खराब, मानहानी होला ।

२८ गते – सन्तानबाट सुख, मानपाइने ।

२९ गते – खेलमा राम्रो, अन्य क्षेत्र मध्यम ।

३० गते – श्रमिकवर्गमा राम्रो, मानपाइने ।

३१ गते – आकस्मिक धन लाभ, शत्रुबाट सजग हुनुपर्ने ।

वृष

२५ गते – धनमाल हराउने, विवाद बढ्ला ।

२६ गते – कामबन्ने, अतिथिको रुपमा जानुपर्ने ।

२७ गते – रोकिएको काम बन्ने, आफ्न्तबाट सहयोग पाइने ।

२८ गते – धनलाभ, खेलमा विजयी ।

२९ गते – जोखिमपूर्ण काम बन्ने, व्यापारमा राम्रो ।

३० गते – भूमिको कारोबार बन्ने, प्रतियोगितामा सफल ।

३१ गते – झगडा हुने, खर्च बढ्ने ।

मिथुन

२५ गते – झमेलाबाटमुक्त, मानहानी हुने ।

२६ गते – झगडा हुने, खर्च बढ्ने ।

२७ गते – धनमाल हराउने, विवाद बढ्ला ।

२८ गते – उपहार पाइने, घरायिसी समस्या हल होला ।

२९ गते – कृषिमा राम्रो, मन प्रशन्न होला ।

३० गते – पत्रकारिता एवं बौद्धिक वर्गमा राम्रो ।

३१ गते – बोलिमा आकर्षण, मनमा खुसी ।

कर्कट

२५ गते – मनोरञ्जनमा दिन बित्ने, मन प्रशन्न ।

२६ गते – मिठो खानपाइने, धर्ममा मन जाने ।

२७ गते – यातायातमा राम्रो, मन प्रशन्नहोला ।

२८ गते – वैचारिक विवाद, राजनीति क्षेत्रमा राम्रो ।

२९ गते – खर्च बढे पनि मन प्रशन्न हुने ।

३० गते – प्राक्रम बढ्ने, धनलाभ पनि हुने ।

३१ गते – कानुनी क्षेत्र राम्रो, आम्दानी बढ्ने ।

सिंह

२५ गते – स्वास्थ्यमा खराब, मानहानी होला ।

२६ गते – बोलिमा आकर्षण, मनमा खुसी ।

२७ गते – झमेलाबाटमुक्त, मानहानीहुने ।

२८ गते – कानुनी क्षेत्र राम्रो, आम्दानी बढ्ने ।

२९ गते – मनोरञ्जनमा दिन बित्ने, मन प्रशन्न ।

३० गते – जोखिमपूर्ण कामबन्ने, व्यापारमा राम्रो ।

३१ गते – पेट विकार हुने, साथीले धोका दिने ।

कन्या

२५ गते – खेलमा राम्रो, अन्य क्षेत्र मध्यम ।

२६ गते – मनोरञ्जनमा दिन बित्ने, मन प्रशन्न ।

२७ गते – जोखिमपूर्ण काम बन्ने, व्यापारमा राम्रो ।

२८ गते – रुघा खोकीले सताउने, प्रेममा धोका ।

२९ गते – छातीको समस्या आउने, चिन्ता बढ्ने ।

३० गते – काम विग्रने, समस्या उस्तै ।

३१ गते – सन्तानबाट सुख, मान पाइने ।

तुला

२५ गते – यातायातमा राम्रो, मन प्रशन्न होला ।

२६ गते – धनलाभ, खेलमा विजयी ।

२७ गते – जोखिमपूर्ण काम बन्ने, व्यापारमा राम्रो ।

२८ गते – झमेला आइपर्ने, मानहानी होला ।

२९ गते – आरोप लाग्ने, मनमा चिन्ता ।

३० गते – कृषिमा राम्रो, धनखर्च बढ्ने ।

३१ गते – मिठो खानपाइने, धर्ममा मन जाने ।

वृश्चिक

२५ गते – प्रेममा चञ्चलता, खेलमा राम्रो ।

२६ गते – सन्तानबाट सुख, मानपाइने ।

२७ गते – खेलमा राम्रो, अन्य क्षेत्र मध्यम ।

२८ गते – आकस्मिक धनलाभ, शत्रु परास्त ।

२९ गते – सामाजिक मान पाइने, रोजगारी प्राप्त होला ।

३० गते – आकस्मिक यात्रा हुने, व्यापार राम्रो ।

३१ गते – प्रियजनसँग भेट, पढाइमा राम्रो ।

धनु

२५ गते – स्वास्थ्यमा खराब, मनमा चिन्ता ।

२६ गते – आकस्मिक धनलाभ, शत्रु परास्त ।

२७ गते – सामाजिक मान पाइने, रोजगारी प्राप्त होला ।

२८ गते – प्रियजनसंग भेट, पढाइमा राम्रो ।

२९ गते – प्रेममा चञ्चलता, खेलमा राम्रो ।

३० गते – यात्राहुने, व्यापारमा राम्रो ।

३१ गते – चोट पटकको भय, शारीरिक आलस्यता ।

मकर

२५ गते – मनमा सन्तोष, राजनैतिकमा सफलता ।

२६ गते – प्रियजनसंग भेट, पढाइमा राम्रो ।

२७ गते – प्रेममाचञ्चलता, खेलमा राम्रो ।

२८ गते – चोट पटकको भय, शारीरिक आलस्यता ।

२९ गते – स्वास्थ्यमा खराब, मनमाचिन्ता ।

३० गते – टाउको दुख्ने, चिन्ता बढ्ने ।

३१ गते – रोजगारी पाइने, प्रशासनिक क्षेत्रमा राम्रो ।

कुम्भ

२५ गते – नवीन कार्य शुरु हुने, ठुला बडासँग भेट ।

२६ गते – चोट पटकको भय, शारीरिक आलस्यता ।

२७ गते – स्वास्थ्यमा खराब, मनमाचिन्ता ।

२८ गते – रोजगारी पाइने, प्रशासनिक क्षेत्रमा राम्रो ।

२९ गते – मनमा सन्तोष, राजनैतिकमा सफलता ।

३० गते – मनमा डर त्रास लाग्ने, गल्तीको महसुस होला ।

३१ गते – मन परेको मित्र भेटिने, कामबन्ने ।

मीन

२५ गते – जोखिम पूर्ण कामबन्ने, मनमा सन्तोष ।

२६ गते – रोजगारी पाइने, प्रशासनिक क्षेत्रमा राम्रो ।

२७ गते – मनमा सन्तोष, राजनैतिकमा सफलता ।

२८ गते – मन परेको मित्र भेटिने, काम बन्ने ।

२९ गते – नवीनकार्य शुरु हुने, ठुला बडासंग भेट ।

३० गते – विग्रेको कामबन्ने, व्यापारमा राम्रो ।

३१ गते – मनोरञ्जनमा दिन बित्ने, सबै क्षेत्रमा राम्रो ।

प्रतिक्रिया दिनुहोस

नयाँ समाचार


लोकप्रिय समाचार