साता राशिफल

भदौ १८, २०७६  |  २८४ पटक पढिएको  |   साक्षी खबर

भाद्र शुक्लपक्षषष्ठी तिथि भाद्र १८ गते बुधबार २०७६

ज्यो. मेघराज आचार्य

सूर्याेदयः०५ः५९
सूर्यास्त ०६ः२०

भेट्ने समयः
बिहान७ देखि ९ः३० बजे
साँझ ०४ः१५ बजे देखि ०७ः०० सम्म
फोन नं. : ९८४७८७३१४७, ९८१२८५३३२१

मेष
१८ गते – व्यापारमा राम्रो, धनखर्च बढ्ने ।
१९ गते – मिठो खान पाइने, धर्ममा मन जाने ।
२० गते – यातायात क्षेत्रमा राम्रो ।
२१ गते – वैचारिक विवाद, राजनीति क्षेत्रमा राम्रो ।
२२ गते – खर्च बढे पनि मन प्रशन्न हुने ।
२३ गते – प्राक्रम बढ्ने, धनलाभ पनि हुने ।
२४ गते – खेल क्षेत्रमा राम्रो, आम्दानी बढ्ने ।

वृष
१८ गते – खेलमा दिन बित्ने, मन प्रशन्न ।
१९ गते – पेट विकार हुने, साथीले धोका दिने ।
२० गते – बोलिमा आकर्षण, मनमा खुसी ।
२१ गते – झमेलाबाट मुक्त, मानहानी हुने ।
२२ गते – कानुनी क्षेत्र राम्रो, आम्दानी बढ्ने ।
२३ गते – मनोरञ्जनमा दिन बित्ने, मन प्रशन्न ।
२४ गते – जोखिमपूर्ण काम बन्ने, व्यापारमा राम्रा ।

मिथुन
१८ गते – पेट विकार हुने, साथीले धोका दिने ।
१९ गते – स्वास्थ्यमा खराब, मान हानी होला ।
२० गते – मनोरञ्जनमा दिन बित्ने, मन प्रशन्न ।
२१ गते – जोखिमपूर्ण काम बन्ने, व्यापारमा राम्रो ।
२२ गते – रुघा खोकीले सताउने, प्रेममा धोका ।
२३ गते – छातीको समस्या आउने, चिन्ता बढ्ने ।
२४ गते – काम बिग्रने, समस्या उस्तै ।

कर्कट
१८ गते – सन्तानबाट सुख, मान पाइने ।
१९ गते – खेलमा राम्रो, अन्य क्षेत्र मध्यम ।
२० गते – सामाजिक मान पाइने, रोजगारी प्राप्त ।
२१ गते – स्वस्थ्यमा खराब, मानहानी होला ।
२२ गते – सन्तानबाट सुख, मान पाइने ।
२३ गते – खेलमा राम्रो, अन्य क्षेत्र मध्यम ।
२४ गते – श्रमिकवर्गमा राम्रो, मानपाइने ।

सिंह
१८ गते – आकस्मिक धनलाभ, शत्रु होला ।
१९ गते – सन्तानबाट सुख, मान पाइने ।
२० गते – खेलमा राम्रो, अन्य क्षेत्र मध्यम ।
२१ गते – आकस्मिक धनलाभ, शत्रु परास्त ।
२२ गते – सामाजिक मान पाइने, रोजगारी प्राप्त होला ।
२३ गते – आकस्मिक यात्रा हुने, व्यापार राम्रो ।
२४ गते – प्रियजनसँग भेट, पढाइमा राम्रो ।

कन्या
१८ गते – प्रेममा चञ्चलता, खेलमा राम्रो ।
१९ गते – आकस्मिक धनलाभ, शत्रु परास्त ।
२० गते – सामाजिक मान पाइने, रोजगारी प्राप्त होला ।
२१ गते – प्रियजनसँग भेट, पढाईमा राम्रो ।
२२ गते – प्रेममा चञ्चलता, व्यापारमा राम्रो ।
२३ गते – यात्रा हुने, व्यापारमा राम्रो ।
२४ गते – चोट पटकको भय, शारीरिक आलस्यता ।

तुला
१८ गते – स्वास्थ्यमा खराब, मनमा चिन्ता ।
१९ गते – प्रियजनसँग भेट, पढाइमा राम्रो ।
२० गते – प्रेममा चञ्चलता, खेलमा राम्रो ।
२१ गते – चोट पटकको भय, शारीरिक आलस्यता ।
२२ गते – स्वास्थ्यमा खराब, मनमा चिन्ता ।
२३ गते – टाउको दुख्ने, चिन्ता बढ्ने ।
२४ गते – मनोरञ्जनमा दिन बित्ने, सबै क्षेत्रमा राम्रो ।

वृश्चिक
१८ गते – जोखिमपूर्ण काम बन्ने, मनमा सन्तोष ।
१९ गते – रोजगारी सास्ती पाइने, प्रशासनिक क्षेत्रमा राम्रो ।
२० गते – मनमा सन्तोष, राजनैतिकमा सफलता ।
२१ गते – आम्दानि बढ्ने मान पनि पाइएला ।
२२ गते – यातायातमा राम्रो, मन प्रशन्न होला ।
२३ गते – वैचारिक विवाद, राजनीति क्षेत्रमा राम्रो ।
२४ गते – खर्च बढे पनि मन प्रशन्न हुने ।

धनु
१८ गते – स्वास्थ्यमा खराब, मनमा चिन्ता ।
१९ गते – मिठो खानपाइने, धर्ममा मन जाने ।
२० गते – तनाब उस्तै, शत्रुसँग होशियार रहनु ।
२१ गते – सन्तानबाट सुख, मान पाइने ।
२२ गते – खेलमा राम्रो, अन्य क्षेत्र मध्यम ।
२३ गते – आकस्मिक धनलाभ, शत्रु परास्त ।
२४ गते – सामाजिक मान पाइने, रोजगारी प्राप्त होला ।

मकर
१८ गते – आकस्मिक यात्रा हुने, व्यापार राम्रो ।
१९ गते – प्रिय जनसँग भेट, पढाइमा राम्रो ।
२० गते – प्रेममा चञ्चलता, खेलमा राम्रो ।
२१ गते – पेट विकार हुने, साथीले धोका दिने ।
२२ गते – स्वास्थ्यमा खराब, मान हानी होला ।
२३ गते – सन्तानबाट सुख, मान पाइने ।
२४ गते – मनमा आनन्द दैनिक कारोबार राम्रो ।

कुम्भ
१८ गते – खेलमा राम्रो, अन्य क्षेत्र मध्यम ।
१९ गते – श्रमिक वर्गमा राम्रो, मान पाइने ।
२० गते – आकस्मिक धनलाभ, शत्रु परास्त ।
२१ गते – सामाजिक मान पाइने, रोजगारी प्राप्त होला ।
२२ गते – काम बन्ने, अतिथिको रुपमा जानुपर्ने ।
२३ गते – रोकिएको कामबन्ने, आफ्न्तबाट सहयोग पाइने ।
२४ गते – धनलाभ, खेलमा विजयी ।

मीन
१८ गते – सोचेको काम बन्ने, व्यापारमा राम्रो ।
१९ गते – परोपकारमा दिन बित्ने, सबै क्षेत्रमा राम्रो ।
२० गते – जोखिमपूर्ण काम बन्ने, मनमा सन्तोष ।
२१ गते – चोट पटकको भय, शारीरिक आलस्यता ।
२२ गते – रोाजगारी पाइने, प्रशासनिक क्षेत्रमा राम्रो ।
२३ गते – मनमा सन्तोष, राजनैतिकमा सफलता ।
२४ गते – मनमा डर त्रास लाग्ने, गल्तीको महसुस होला ।

प्रतिक्रिया दिनुहोस

नयाँ समाचार


लोकप्रिय समाचार