बलिउड आइटम गर्ल राखी सावन्त सामाजिक सञ्जालमा एकाएक भाइरल (हेर्नुहोस् फोटो फिचर!)

साउन २३, २०७६  |  २७४ पटक पढिएको  |   साक्षी खबर

एजेन्सी– केही दिन यता बलिउड आइटम गर्ल राखी सावन्त एकाएक भाइरल बनेकी छिन् । हट एण्ड बोल्ड अवतारका कारण चर्चामा रहने उनी पछिल्लो समय विवाहका कारण बढी चर्चामा आएकी हुन् । उनले एक एनआरआइसँग गुपचुपममै विवाह गरेको विषयले उनको चर्चा चुलिएको छ ।

विवाहको विषयलाई लुकाउँदै आएकी राखीले पछिल्लो एक अन्तर्वार्ताका क्रममा आफूले युरोपमा बस्ने रितेश नाम गरेका व्यक्तिसँग विवाह गरेको जनाएकी थिइन् ।

विवाहपछि राखी निकै उत्साहित देखिएकी छिन् । उनले विवाह गरेका केही तस्वीर पनि सार्वजनिक गरेकी छिन् ।

इन्स्टाग्राम लगायतका सामाजिक सञ्जालमा सक्रिय राखीको फ्यान फलोइङ पनि निकै लोभलाग्दो छ । टिकटकमा रमाउने राखीले सामाजिक सञ्जालमा सार्वजनिक गरेका केही तस्वीर यस्ता छन्–

प्रतिक्रिया दिनुहोस

नयाँ समाचार


लोकप्रिय समाचार