मोडेल तथा गायक दुर्गेश थापाको माया वस्यो नायिका शिल्पा पोख्रेलसँग (भिडियो सहित)

साउन २२, २०७६  |  ४६७ पटक पढिएको  |   साक्षी खबर

नेपाली साङितिक क्षेत्रमा दिनदिनै अडियो तथा भिडियो गितहरु सार्वजानिक भैरहेको हुन्छ । यस्तैमा एक भिडियो गीत सार्बजनिक पनि भएको छ । नेपाली रंगिन दुनियामा आफ्नो छुट्टाछुट्टै पहिचान बनाएका कलाकार द्वाय नायिका सिल्पा पोख्रल र गायक तथा मोडल दुर्गेश थापा हुन्।

उनिहरुले युटुब मार्फत सार्बजनिक ‘तिम्रै माया लाग्छ’ बोलको गीतलाई रेगान एलएक्सले आवाज दिएका छन् ।

डान्सिङ बिटको पप आधुनिक गीतमा टंक बुढाथोकीको शब्द तथा संगीत समाबेश गरिएको छ । टंक बुढाथोकीकै प्रस्तुति रहेको भिडियो यस्तो बनेको छ ।

भिडियोमा दर्जनौ भिडियो तथा केही फिल्महरुमा अभिनय गरेर आफ्नो बेग्लै पहिचान बनाएकी नायिका तथा मोडल शिल्पा पोख्रेल र गायक तथा मोडेलको पहिचान बनाएका दुर्गेश थापा फिचर भएका छन् । रमाईलो कन्सेप्टमा निर्माण भएको भिडियोलाई अर्जुन तिवारीले खिचेका छन भने क्रान्ति केसिले निर्देशन तथा सम्पादन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

नयाँ समाचार


लोकप्रिय समाचार