अभिनेत्री माल्भिका शर्माका बोल्ड तस्वीर (हेर्नुहोस् फोटो फिचर !)

साउन २२, २०७६  |  २२४ पटक पढिएको  |   साक्षी खबर

एजेन्सी/ बलिउड अभिनेत्री माल्भिका शर्मा बोल्ड शरीरका कारण खुबै चर्चा हुन्छिन् । सामाजिक सञ्जालमा पनि उनको फ्यान फ्लोइङ लोभलाग्दो छ ।

दक्षिण भारतीय चलचित्रमा जमेकी माल्भिका ‘नेला टिकट’ चलचित्रबाट चर्चामा आएकी हुन् । उक्त चलचित्रमा उनले साउथ इन्डियन चलचित्रका चर्चित अभिनेता रवी तेजासँग अभिनय गरेकी छिन् ।

उनले नेला टिकटमा मेडिकल बिधार्थीको भूमिकामा निभाएकी छिन् । यी २० वर्षीया अभिनेत्रीका बोल्ड तस्वीर यस्ता छन्:

 

प्रतिक्रिया दिनुहोस

नयाँ समाचार


लोकप्रिय समाचार