२०७९ माघ २४, मंगलबार

breaking news हाइस गाडिको ठक्करले एक महिला गंभिर घाइते

फागुन १९, २०७५  | १८७३ पटक पढिएको

घोराही देखि तुलसीपुर जादै गरेको बा २ ख ९८४१ नम्बरको हाइस गाडिले घोराही–तुलसीपुर सडक खण्डको झिगैमा अन्दाजी ७५ वर्षिय मोतिकला डाँगीलाई ठक्कर दिएको छ ।
तुलसीपुर–१७ झिगैं निवासी मोतिकला डाँगीको अवश्था गंभिर रहको प्रहरीले जनाएकोछ । अहिले गाडी र चालकलाईे हेमन्तपुर प्रहरी चौकीमा राखिएको छ ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected]ail.com मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस