२०७९ माघ २६, बिहीबार

बाल यौन दुर्व्यवहारमा मनोसामाजिक सहयोग

जेठ २९, २०७६  | १९८० पटक पढिएको
सुशीला आचार्य
बालबालिकामाथि यौन मनसायले या यौन उत्तेजनाकाकारणले यौन आसयझल्किने गरी गरिने ब्यबहारनै यौन दुब्र्यबहार हो । जुनब्यबहार बालबालिकाहरुलाई छोएर या नछोएरै हुन्छ । जसलेबालबालिकाहरुको समग्र बिकासमा असर पार्दछ । यौन दुब्र्यबहार आफ्नै घरकाब्यतिm ,नजिगका आफन्त,,छिमेकीबाट , शिक्षक , साथी , अपरिचित ब्यतिmद्धारा जहाँजुनसुकै स्थानमाहुन सक्छ । यस्ता दुब्र्यबहारमा परेकाबालबालिकाहरु आघातमा पुग्न सक्छन् । यौन दुब्यृबहार जो कोहीबालबालिकालाई पनिहुन सक्छ ।प्रभाबितबालबालिकाहरुलाई कानुनी रुपमाउचितन्यायको साथै मनोबैज्ञानिक रुपले पनिउनीहरुको मनोभावनालाई बुझेर आबश्यकताअनुशार मनोसामाजिकसहयोग गर्न सकिन्छ ।
यौन दुर्व्यवहारमा परेकाब्यतिहरुले देखाउने संकेतहरु ः – यौनजन्य खेल , यौनजन्यब्यबहार – अपरिपक्क यौन चाहनावागतीबिधि – घरबाट भाग्ने – आत्मघाती सोच – हस्त मैथुनगर्ने यौन दुब्र्यबहार ÷बलात्कारमा परेकाबालबालिकामा देखिने शारीरिक तथामनोसामाजिक असरहरु ः यौन दुब्र्यबहारमा परेकाबालबालिकाहरुमाअल्पकालीनको साथै दीर्घकालीन असरहरु देखा पर्न सक्छन् जस्तै ः – शारीरिक बिकास नहुने अथवाअबरोध – थाकेको जस्तो देखिने ,निश्क्रियता बढ्ने – रोईरहने ,झस्किने ,आक्रोसित – एकोहारो टोलाईरहने , एक्लै गनगनगरिराख्ने – हिडडुल गर्न सक्ने बिकासको गतिकमीहुने – शरीललाई कडा बनाउने – फिस्स हास्ने तर हाँसोमाकुनै अर्थ नहुने – शरीरमा छुदा प्रतिरोध वा कठोरताप्रदर्शन गर्ने बाल यौन दुब्र्यबहारका दीर्घकालीन परिणामहरु यौन दुब्यर्बहारमा परेकाबालबालिकाहरुको सर्बाङ्गिण बिकासमानकारात्मक असर पार्न सक्छ उनीहरुमा यस्ता किसीमकानकारात्मक असर देखा पर्न सक्छन ः – अन्तर बैयतिmकभावनामा , आत्मसम्मानमा दोषीहुनुको गम्भीर अनुभूतिहिनताबोधको भावना समय समयमाप्रबल हुन्छ । – आफु अरुभन्दाभिन्नभएको भावनाले भावनात्मक रुपमा अरुसंग अलग्एिको भावप्रतिबिम्बित गर्छ , जसको प्रभाबप्रभाबितबालबालिबालिकाले उनीहरुले भोगेको समस्याअरुले पत्तालगाउलान् भन्ने डरले घुलमील हुन सक्दैननजसको कारणले उनीहरुमाएक्लोपना आउँछ । – प्रभाबितभएको वाआफुलाई संरक्षण गर्ने कोहीपनिनभएको अनुभूतिले अरुलाई सजीलै बिश्वास गर्न नसक्ने । – स्वस्थ यौन सम्बन्ध राख्नमाअसक्षमहुन सक्छन् , यौन सम्बन्धीक्रियाकलापमाहरुमा संलग्नहुनअसक्षमहुनु देखि लिएर बिसङ्गति,बेश्याबृत्तितथा आत्मपीडनबाट आनन्दलिने ब्यबहारसम्मलम्बिन सक्छ । – गम्भीर किसीमकामनोबैज्ञानिक समस्यापनिआउन सक्छन् । बाल यौन दुब्र्यबहारमा परेकाबालबालिकाहरुलाई मनोसामाजिक सहयोग मनोसामाजिक सहयोग प्रक्रियाभनेको कुनै पनि घटनाको प्रभाबले प्रभाबितहरुको मनमाआएको नकारात्मकभावनाजसले प्रभाबितको दैनिकीजीवनमाआएको असहजब्यबहार, असरहरुलाई कमगर्दै उनीहरुको दैनिकीजीवनस्तरमामा सुुधार ल्याउदै मानसिकतथा सामाजिक रुपमा स्वस्थबन्नको लागि सहयोग गर्नु हो । जो यसरी गर्न सकिन्छ ः – घटना पछि प्रभाबितलाईउनीहरुले नचिनेकाब्यतिmहरुले का के कसरी भन्ने जस्ता अनाबश्यकप्रश्नहरु नगर्ने – बालबालिकाहरुमाथिहुने यौन दुब्र्यबहारका घटनाका कारण उब्जेका सकारात्मकतथानकारात्मकभावनाहरुलाई छट्याउन र तीभावनाले पारेकानकारात्मक र असर हरुलाई निकासादिनमा परिवारका साथै मनोसामाजिक सहयोग कार्यकर्ता ,मनोबिमर्शकर्ताले सहयोग गर्न सक्छन् । – घटना पछि प्रबाबितका परिवारलाईपनिपारीवारिक शिक्षादिनु पर्दछ । – प्रभावितबालबालिकाहरुलाई मनोसामाजिक सहयोग ब्यतिmगत, सामाहिक , तथापाीिवारिक पारिवारीकशिक्षाकादिदै समुदायमाअभिभाबक÷संरक्षकहरुको सहयोग समुहसिर्जना गरेर पनि सहयोग गर्न सकिन्छ । – प्रभावितबालबालिकामा रहेको आफुप्रतिको नकारात्मकभावनामा सुधार गर्न उनीहरुका सबल पक्षमाब्यापक छलफल गर्नु पर्दछ । – बिभिन्नकिसीमका खेल ,चित्र ,नाटक ,मनोरज्जन बिधिद्धारा ,सामाजिक बाताबरणसंग सुमधुर सम्बन्धजोड्नमा सहयोग गर्न सकिन्छ । – प्रभाबितभएको महशुस गरेर मन भित्र रहेको लाजग्लानीको भावनालाई खेल ,चित्र ,नाटक ,मनोरज्जनबिधि द्धारा नकारात्मकभावनालाई हटाउनु पर्दछ । – यदि कसैले शरीरमाअनाबश्यक रुपमाचलाउने , छुने गर्दछ भने त्यो दुब्र्यबहार हो ,असल छुवाई र खराब छुवाईको बारेमाअभिभाबकतथाशिक्षकहरुले बालबालिकालाई सिकाउनु पर्दछ । – यदि कसैले शरीरमाअनाबश्यक रुपमाचलाउने , छुने गर्दछ भने त्यो दुब्र्यबहार हो र यसको बारेमा परिवारका सदस्यलाई शिक्षकलाई भन्नु पर्दछ भन्ने भावनाको बिकास गराउनु पर्दछ । – आफ्नाबालबालिकाहरुलाई घर परिवारबाटै यौन शिक्षाको बारेमा जानकारी गराउनुपर्ने हुन्छ । – आफ्नाबालबालिकासंग सधै खुलेर कुरा गर्ने बानीको विकाशगर्नुपर्छ र बालबालिकालाई आफुमा परेको समस्यावा जिज्ञासाहरु परिवारमा सहजै राख्न सक्ने वातावरणको सिर्जनागनुपर्दछ ।
बालयौन दुब्र्यबहार,बलात्कार एक अपराधिक ,अमानबीयअसामाजिक दण्डनीय अपराधहो ।एकातिर यस्ताअपराधिक घटनाहरु हाम्रो समाजमादिनहु घटिरहेका हुन्छन् घटना बिगबिगीकै रुपमा घटि रहेको देखिन्छ भने अर्को तिर यस्ता दण्डिनीय अपराधहरुले समाजमा पश्रय पाईरहेको हुँदापनि यस्ता घटना पटक पटक दोहरिरहन्छन् । यस्ता अपराधिक घटनाहरु बिरुद्धहामीले आवाज उठाएनौ भने अपराधमा संलग्न र उस्तै प्रबृतीभएकाब्यतिmको मनोबल बढ्छ र अपराध बढिरहन्छ । त्यकारण यसका बिरुद्ध आवाज उठाउदै अरुलाई पनिबोल्न प्रेरित गर्दै सामाजिक रुपले स्वस्थ समाजनिर्माण गर्न सक्छौ ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस