२०७९ माघ १३, शुक्रबार

आर्थिक वर्ष सकिनै लाग्दा योजनाका कामहरु पनि सम्पन्न हुँदै

जेठ २७, २०७६  | ४६६ पटक पढिएको

२७ जेठ, दाङ । शान्तिनगर गाउँपालिकामा आर्थिक वर्ष सकिनै लाग्दा योजनाका कामहरु पनि धमाधम सम्पन्न हुँदै गइरहेका छ्न् भने सम्पन्न योजनालाई अनुगमन गर्ने काम पनि भैरहेको छ ।

आज वडा नम्बर चार, पाँच, छ र सातमा सप्पन्न योजनाका कामहरुको अनुगमन गरिएको छ अनुगमन टोलिले स्टेमेट अनुसार योजनाका काम हरु सम्पन्न भएको निष्कर्ष निकालेको छ उक्त अनुगमन टोलिमा संयोजक मिथिला शाह, गाउँपालिकाका अध्यक्ष कमान सिङ्ग डाङ्गी, प्रमुख प्रशासकीय अधिकृत निम बहादुर के सि, प्रेस संयोजक निराश पाण्डे, योजना शाखाका नन्द राम के सि र प्राविधिक प्रेम चन्द रहेका थिए ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस