२०७९ माघ २१, शनिबार

मानव मस्तिष्कबारे रोचक तथ्य जानी राखौँ !

जेठ ०४, २०७६  | १४३७ पटक पढिएको

मस्तिष्कबारे रोचक तथ्य :

  • मानव मस्तिष्कको तौल तीन पाउन्ड हुन्छ ।
  • यसमा ६० प्रतिशत मोटोपन हुन्छ । मानव शरीरमा सबैभन्दा धेरै मोटाउने अंगमध्ये मस्तिष्क एक हो ।
  • मानिस निद्राबाट बिउँझिँदा मस्तिष्कले करिब २३ वटा शक्ति उत्पन्न गरेको हुन्छ ।
  • हाम्रो शरीरमा चाहिने रगत र अक्सिजनमध्येको करिब २० प्रतिशत मात्रा मस्तिष्कमा खपत हुन्छ ।
  • मस्तिष्कमा रक्तसञ्चार रोकिएको १० सेकेन्डमा मानिसले होस गुमाउँछ ।
  • मस्तिष्कमा अक्सिजन रोकिएको ५ देखि ६ मिनेटसम्म पनि मस्तिष्कले काम गर्न सक्छ ।
  • मस्तिष्कमा रहेका रक्तनलीको लम्बाइ एक लाख माइल हुन्छ ।
  • मानव मस्तिष्कमा सय बिलियन न्युरोन्स हुन्छन् । प्रारम्भिक गर्भावस्थामा न्युरोन्स प्रतिमिनेट करिब अढाई लाखका दरले वृद्धि हुन्छ ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस