२०७८ असोज ११, सोमवार

साता राशिफल

भदौ १६, २०७८  | ६०० पटक पढिएको

भाद्र कृष्ण पक्ष दशमी तिथि बुधबार
सूर्याेदयः०५ः५८ सूर्यास्तः ०६ः२३
ज्योः मेघराज आचार्य
भेट्ने समयः बिहान ७ देखि ९ः३० बजे
साझ ०४ः१५ बजे देखि ०७ः००
फोन नंः ९८४७८७३१४७

२२ गते – कुसे औशी बुबाको मुख हेर्ने दिन ।

मेषः

१६ गते – आरोप लाग्ने, रोजगारिमा चिन्ता ।
१७ गते – धन खर्च हुने, खेलमा पराजित ।
१८ गते – मनमा उत्साह बढ्ने, धन मिल्ने ।
१९ गते – व्यापारमा वृिद्घ, अन्य क्षेत्र सामान्य ।
२० गते – कानुनी क्षेत्र राम्रो अन्य क्षेत्र सामान्य ।
२१ गते – स्वास्थ्यमा खराब, चिन्ता बढ्ने ।
२२ गते – धर्ममा मन जाने, मिठो खान पाइने ।

वृषः

१६ गते – समस्या उस्तै, धर्ममा मन जाने ।
१७ गते – मन परेको भेटिने, राम्रो पनि उस्तै ।
१८ गते – समय मिश्रित, खर्च यथावत ।
१९ गते – आक्रोश बढ्ने, परिश्रम बढी ।
२० गते – बौद्घिक वर्गमा चिन्ता, अन्यमा राम्रो ।
२१ गते – व्यापारमा वृद्धि, अन्य क्षेत्र सामान्य ।
२२ गते – झैझगडा हुने, धन खर्च बढ्ने ।

मिथुनः

१६ गते — धनलाभ, खेलमा विजयी ।
१७ गते — जोखिमपूर्ण काम बन्ने, व्यापारमा राम्रो ।
१८ गते — झमेला आइपर्ने, मानहानी होला ।
१९ गते — आरोप लाग्ने, मनमा चिन्ता ।
२० गते — कृषिमा राम्रो, धनखर्च बढ्ने
२१ गते — धन लाभ, मनमा सन्तोष होला ।
२२ गते — मनोरञ्जनमा दिनवित्ने, मन प्रशन्न ।

कर्कटः

१६ गते – सामाजिक मान पाइने, रोजगारी प्राप्त होला ।
१७ गते – आकस्मिक यात्रा हुने, व्यापार राम्रो ।
१८ गते – सन्तानबाट सुख, मान पाइने ।
१९ गते – खेलमा राम्रो, अन्य क्षेत्र मध्यम ।
२० गते – श्रमिक वर्गमा राम्रो, मान पाइने ।
२१ गते – आकस्मिक धनलाभ, मनोञ्जनमा दिन बित्ने ।
२२ गते – आकस्मिक धन लाभ, शत्रु परास्त ।

सिंहः

१६ गते – बिग्रेको काम बन्ने, व्यापारमा राम्रो ।
१७ गते — मनोरञ्जनमा दिनबित्ने, सबै क्षेत्रमा राम्रो ।
१८ गते — जोखिमपूर्ण काम बन्ने, मनमा सन्तोष ।
१९ गते — रोजगारी पाइने, प्रशासनिक क्षेत्रमा राम्रो ।
२० गते — मनमा सन्तोष, राजनैतिकमा सफलता ।
२१ गते — मन परेको मित्र भेटिने, काम बन्ने ।
२२ गते – नवीन कार्य शुरु हुने, ठुला बडासँग भेट ।

कन्याः

१६ गते — रोकिएको कामबन्ने, आफन्तबाट सहयोग पाइने ।
१७ गते — धनलाभ, खेलमा विजयी ।
१८ गते – जोखिम पूर्ण कामबन्ने, व्यापारमा राम्रो ।
१९ गते — मनोरञ्जनमा दिनबित्ने, सबै क्षेत्रमा राम्रो ।
२० गते — जोखिम पूर्ण काम बन्ने, मनमा सन्तोष ।
२१ गते – चोट पटकको भय, शारीरिक आलस्यता ।
२२ गते – काम बन्ने, अतिथिको रुपमा जानु पर्ने ।

तुलाः

१६ गते — मन परेको मित्र भेटिने, काम बन्ने ।
१७ गते — आकस्मिक धन लाभ, शत्रु परास्त ।
१८ गते – सामाजिक क्षेत्रमा मान पाइने, रोजगारी प्राप्त होला ।
१९ गते — प्रियजनसंग भेट, पढाइमा राम्रो ।
२० गते — प्रेममा चञ्चलता, खेलमा राम्रो ।
२१ गते — यात्राहुने, व्यापारमा राम्रो ।
२२ गते – मनमा सन्तोष, राजनैतिकमा सफलता ।

वृश्चिकः

१६ गते — स्वास्थ्यमा खराब, मानहानी होला ।
१७ गते —सन्तानबाट सुख, मान पाइने ।
१८ गते — खेलमा राम्रो , अन्य क्षेत्र मध्यम ।
१९ गते — श्रमिक वर्गमा राम्रो, मान पाइने ।
२० गते — आकस्मिक धन लाभ, शत्रु परास्त ।
२१ गते — सामाजिक मान पाइने, रोजगारी प्राप्त होला ।
२२ गते — पेट विकार हुने, साथीले धोका दिने ।

धनुः

१६ गते – खेलमा राम्रो, अन्य क्षेत्र मध्यम ।
१७ गते — आकस्मिक धन लाभ, शत्रु परास्त ।
१८ गते — सामाजिक मान पाइने, रोजगारी प्राप्त होला ।
१९ गते — आकस्मिक यात्रा हुने, व्यापार राम्रो ।
२० गते — प्रियजनसंग भेट, पढाइमा राम्रो ।
२१ गते — प्रेममा चञ्चलता, खेलमा राम्रो ।
२२ गते — सन्तानबाट सुख, मान पाइने ।

मकरः

१६ गते — झमेलाबाट मुक्त, मानहानी हुने ।
१७ गते — कानुनी क्षेत्र राम्रो , आम्दानी बढ्ने ।
१८ गते — मनोरञ्जनमा दिनवित्ने, मन प्रशन्न ।
१९ गते — जोखिम पूर्ण कामबन्ने, व्यापारमा राम्रो ।
२० गते — पेट विकार हुने, साथीले धोका दिने ।
२१ गते – बोलिमा आकर्षण, मनमा खुसी ।
२२ गते – समय खराब, मानहानी होला ।

कुम्भः

१६ गते — यातायातमा राम्रो, मन प्रशन्न होला ।
१७ गते — वैचारिक विवाद, राजनीति क्षेत्रमा राम्रो ।
१८ गते — खर्च बढे पनि मन प्रशन्न हुने ।
१९ गते — स्वास्थ्यमा खराब, मनमा चिन्ता ।
२० गते – आम्दानि हुने, मान पाइने ।
२१ गते – जोखिमपूर्ण कामबन्ने, व्यापारमा राम्रो ।
२२ गते — मिठो खान पाइने, धर्ममा मन जाने ।

मीनः

१६ गते — खर्च बढे पनि मन प्रशन्न हुने ।
१७ गते — प्राक्रम बढ्ने, धन लाभ पनि हुने ।
१८ गते — कानुनी क्षेत्र राम्रो, आम्दानी बढ्ने ।
१९ गते – मनोरञ्जनमा दिनवित्ने, मन प्रशन्न ।
२० गते – धनलाभ, खेलमा विजयी ।
२१ गते – स्वास्थ्यमा खराब,काममा रोक ।
२२ गते – वैचारिक विवाद, राजनीति क्षेत्रमा राम्रो ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस