२०७८ असोज ११, सोमवार

साता राशिफल

भदौ ०९, २०७८  | २६९ पटक पढिएको

भाद्र कृष्णपक्ष तृतीया तिथि बुधबार
२०७८ साल भदौ ०९ गतेदेखि भाद्र १५ गतेसम्म
सूर्याेदय–०५–५४ सूर्यास्त– ०६–३०
ज्यो– मेघराज आचार्य
भेट्ने समय– बिहान ७ बजेदेखि ९–३० बजेसम्म
साँझ ०४–१५ बजेदेखि ०७ –०० बजेसम्म
फोन न– ९८४७८७३१४७

१४ गते – श्रीकृष्ण जन्माष्टमी व्रत

मेष–
०९ गते – कानुनी क्षेत्र राम्रो, आम्दानी घट्ने ।
१० गते – कृषिमा राम्रो, धनखर्च बढ्ने ।
११ गते – मिठो खानपाइने, धर्ममा मन जाने ।
१२ गते – यातायात क्षेत्रमा राम्रो ।
१३ गते – वैचारिक विवाद, राजनीति क्षेत्रमा राम्रो ।
१४ गते – खर्च बढे पनि मन प्रशन्न हुने ।
१५ गते – प्राक्रम बढ्ने, धनलाभ पनि हुने ।

वृष–

०९ गते – जोखिमपूर्ण काम बन्ने, व्यापारमा राम्रो ।
१० गते – मनोरञ्जनमा दिनबित्ने, मन प्रशन्न ।
११ गते – पेटविकार हुने, साथीले धोका दिने ।
१२ गते – बोलिमा आकर्षण, मनमा खुसी ।
१३ गते – झमेलाबाट मुत्त–, मानहानी हुने ।
१४ गते – कानुनी क्षेत्र राम्रो, आम्दानी बढ्ने ।
१५ गते – मनोरञ्जनमा दिनबित्ने, मन प्रशन्न ।
मिथुन–

०९ गते – काम बिग्रने, समस्या उस्तै ।
१० गते – पेटविकार हुने, साथीले धोका दिने ।
११ गते – स्वास्थ्यमा खराब, मानहानी होला ।
१२ गते – मनोरञ्जनमा दिनबित्ने, मन प्रशन्न ।
१३ गते – जोखिमपूर्ण काम बन्ने, व्यापारमा राम्रो ।
१४ गते – रुघाखोकीले सताउने, प्रेममा धोका ।
१५ गते – छातीको समस्या आउने, चिन्ता बढ्ने ।

कर्कट–

०९ गते – आकस्मिक धनलाभ, शत्रु परास्त ।
१० गते – सन्तानबाट सुख, मान पाइने ।
११ गते – खेलमा राम्रो, अन्य क्षेत्र मध्यम ।
१२ गते – सामाजिक मान पाइने, रोजगारी प्राप्त ।
१३ गते – स्वास्थ्यमा खराब, मानहानी होला ।
१४ गते – सन्तानबाट सुख, मान पाइने ।
१५ गते – खेलमा राम्रो, अन्य क्षेत्र मध्यम ।

सिंह–

०९ गते – प्रियजनसँग भेट, पढाइमा राम्रो ।
१० गते – आकस्मिक धन लाभ, शत्रु होला ।
११ गते – सन्तानबाट सुख, मान पाइने ।
१२ गते – खेलमा राम्रो, अन्य क्षेत्र मध्यम ।
१३ गते – आकस्मिक धनलाभ, शत्रु परास्त ।
१४ गते – सामाजिक मान पाइने, रोजगारी प्राप्त होला ।
१५ गते – आकस्मिक यात्रा हुने, व्यापार राम्रो ।

कन्या–

०९ गते – चोट पटकको भय, शारीरिक आलस्यता ।
१० गते – प्रेममा चञ्चलता, खेलमा राम्रो ।
११ गते – आकस्मिक धन लाभ, शत्रु परास्त ।
१२ गते – सामाजिक मान पाइने, रोजगारी प्राप्त होला ।
१३ गते – प्रियजनसँग भेट, पढाइमा राम्रो ।
१४ गते – प्रेममा चञ्चलता, खेलमा राम्रो ।
१५ गते – यात्रा हुने, व्यापारमा राम्रो ।

तुला–

०९ गते – मनोरञ्जनमा दिनबित्ने, सबै क्षेत्रमा राम्रो ।
१० गते – स्वास्थ्यमा खराब, मनमा चिन्ता ।
११ गते – प्रियजनसँग भेट, पढाइमा राम्रो ।
१२ गते – प्रेममा चञ्चलता, खेलमा राम्रो ।
१३ गते – चोट पटकको भय, शारीरिक आलस्यता ।
१४ गते – स्वास्थ्यमा खराब, मनमा चिन्ता ।
१५ गते – टाउको दुख्ने, चिन्ता बढ्ने ।

वृश्चिक–

०९ गते – खर्च बढे पनि मन प्रशन्न हुने ।
१० गते – जोखिमपूर्ण काम बन्ने, मनमा सन्तोष ।
११ गते – राजगारी पाइने, प्रशासनिक क्षेत्रमा राम्रो ।
१२ गते – मनमा सन्तोष, राजनैतिकमा सप–लता ।
१३ गते – आम्दानी बढ्ने मान पनि पाइएला ।
१४ गते – यातायातमा राम्रो, मन प्रशन्न होला ।
१५ गते – वैचारिक विवाद, राजनीति क्षेत्रमा राम्रो ।

धनु–

०९ गते – सामाजिक मान पाइने, रोजगारी प्राप्त होला ।
१० गते – स्वास्थ्यमा खराब, मनमा चिन्ता ।
११ गते – मिठो खानपाइने, धर्ममा मन जाने ।
१२ गते – तनाब उस्तै, शत्रुसँग होसियार रहनु ।
१३ गते – सन्तानबाट सुख, मान पाइने ।
१४ गते – खेलमा राम्रो, अन्य क्षेत्र मध्यम ।
१५ गते – आकस्मिक धनलाभ, शत्रु परास्त ।

मकर–

०९ गते – मनमा आनन्द, दैनिक कारोबार राम्रो ।
१० गते – आकस्मिक यात्रा हुने, व्यापार राम्रो ।
११ गते – प्रियजनसँग भेट, पढाइमा राम्रो ।
१२ गते – प्रेममा चञ्चलता, खेलमा राम्रो ।
१३ गते – पेटविकार हुने, साथीले धोका दिने ।
१४ गते – स्वास्थ्यमा खराब, मानहानी होला ।
१५ गते – सन्तानबाट सुख, मान पाइने ।

कुम्भ–

०९ गते – धनलाभ, खेलमा विजयी ।
१० गते – खेलमा राम्रो, अन्य क्षेत्र मध्यम ।
११ गते – श्रमिक वर्गमा राम्रो, मान पाइने ।
१२ गते – आकस्मिक धनलाभ, शत्रु परास्त ।
१३ गते – सामाजिक मान पाइने, रोजगारी प्राप्त होला ।
१४ गते – काम बन्ने, अतिथिको रुपमा जानुपर्ने ।
१५ गते – रोकिएको काम बन्ने, आफन्तबाट सहयोग पाइने ।

मीन–

०९ गते – मनमा डर त्रास लाग्ने, गल्तीको महसुस होला ।
१० गते – जोखिमपूर्ण काम बन्ने, व्यापारमा राम्रो ।
११ गते – मनोरञ्जनमा दिन बित्ने, सबै क्षेत्रमा राम्रो ।
१२ गते – जोखिमपूर्ण काम बन्ने, मनमा सन्तोष ।
१३ गते – चोट पटकको भय, शारीरिक आलस्यता ।
१४ गते – रोजगारी पाइने, प्रशासनिक क्षेत्रमा राम्रो ।
१५ गते – मनमा सन्तोष, राजनैतिकमा सफलता ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस