२०७८ असोज ११, सोमवार

साता राशिफल

साउन २७, २०७८  | १०३१ पटक पढिएको

श्रावण शुक्लपक्ष तृतीया तिथि बुधबार
२०७८ श्रावण २७ देखि भाद्र ०१ सम्म राशिप–ल
सूर्याेदय –०५ः४८ सूर्यास्त– ०६ः४३
ज्यो– मेघराज आचार्य
भेट्ने समय– बिहान ७ः०० देखि ९ः३० बजे
साँभ– ०४ –१५ बजे देखि ०७ –०० फोन नं. ९८४७८७३१४७

मेष
२७ गते – आकस्मिक धन लाभ, शत्रुबाट सजग हुनुपर्ने ।
२८ गते – मन प्रशन्न हुने, अन्य क्षेत्र राम्रो ।
२९ गते – सन्तानबाट सुख, मान पाइने ।
३० गते – खेलमा राम्रो, अन्य क्षेत्र मध्यम ।
३१ गते – स्वास्थ्यमा खराब, मानहानी होला ।
३२ गते – पेट विकार हुने, साथीले धोका दिने ।
०१ गते – श्रमिक वर्गमा राम्रो, मान पाइने ।

वृष
२७ गते – रोकिएको काम बन्ने, आफन्तबाट सहयोग पाइने ।
२८ गते – झगडा हुने, खर्च बढ्ने ।
२९ गते – धनलाभ, खेलमा विजयी ।
३० गते – जोखिमपूर्ण काम बन्ने, व्यापारमा राम्रो ।
३१ गते – धनमाल हराउने, विवाद बढ्ला ।
३२ गते – काम बन्ने, अतिथिकोरुपमा जानु पर्ने ।
०१ गते – भूमिको कारोबार बन्ने, प्रतियोगितामा सफल ।

मिथुन
२७ गते – बोलिमा आकर्षण, मनमा खुसी ।
२८ गते – धनमाल हराउने, विवाद बढ्ला ।
२९ गते – उपहार पाइने, घरायासी समस्या हल होला ।
३० गते – कृषिमा राम्रो, मन प्रशन्न होला ।
३१ गते – झमेलाबाट मुक्त, मानहानी हुने ।
३२ गते – झगडा हुने, खर्च बढ्ने ।
०१ गते – पत्रकारिता एवं बौद्धिक वर्गमा राम्रो ।

कर्कट
२७ गते – कानुनी क्षेत्र राम्रो, आम्दानी बढ्ने ।
२८ गते – यातायातमा राम्रो, मन प्रशन्न होला ।
२९ गते – वैचारिक विवाद, राजनीति क्षेत्रमा राम्रो ।
३० गते – खर्च बढे पनि मन प्रशन्न हुने ।
३१ गते – मनोरञ्जनमा दिनबित्ने, मन प्रशन्न ।
३२ गते – मिठो खान पाइने, धर्ममा मन जाने ।
०१ गते – प्राक्रम बढ्ने, धनलाभ पनि हुने ।

सिंह
२७ गते – पेट विकार हुने, साथीले धोका दिन ।
२८ गते – झमेलाबाट मुक्त, मानहानी हुने ।
२९ गते – कानुनी क्षेत्र राम्रो, आम्दानी बढ्ने ।
३० गते – मनोरञ्जनमा दिनबित्ने, मन प्रशन्न ।
३१ गते – स्वास्थ्यमा खराब, मानहानी होला ।
३२ गते – बोलिमा आकर्षण, मनमा खुसी ।
०१ गते – जोखिमपूर्ण काम बन्ने, व्यापारमा राम्रो ।

कन्या
२७ गते – सन्तानबाट सुख, मान पाइने ।
२८ गते – जोखिमपूर्ण काम बन्ने, व्यापारमा राम्रो ।
२९ गते – रुघाखोकीले सताउने, प्रेममा धोका ।
३० गते – छातीको समस्या आउने, चिन्ता बढ्ने ।
३१ गते – खेलमा राम्रो, अन्य क्षेत्र मध्यम ।
३२ गते – मनोरञ्जनमा दिन बित्ने, मन प्रशन्न ।
०१ गते – काम बिग्रने, समस्या उस्तै ।

तुला
२७ गते – मिठो खान पाइने, धर्ममा मन जाने ।
२८ गते – जोखिमपूर्ण काम बन्ने, व्यापारमा राम्रो ।
२९ गते – झमेला आइपर्ने, मानहानी होला ।
३० गते – आरोप लाग्ने, मनमा चिन्ता ।
३१ गते – यातायातमा राम्रो, मन प्रशन्न होला ।
३२ गते – धन लाभ, खेलमा विजयी ।
०१ गते – कृषिमा राम्रो, धन खर्च बढ्ने ।

वृश्चिक
२७ गते – प्रियजनसँग भेट, पढाइमा राम्रो ।
२८ गते – खेलमा राम्रो, अन्य क्षेत्र मध्यम ।
२९ गते – आकस्मिक धन लाभ, शत्रु परास्त ।
३० गते – सामाजिक मान पाइने, रोजगारी प्राप्त होला ।
३१ गते – प्रेममा चञ्चलता, खेलमा राम्रो ।
३२ गते – सन्तानबाट सुख, मान पाइने ।
०१ गते – आकस्मिक यात्रा हुने, व्यापार राम्रो ।

धनु
२७ गते – चोट पटकको भय, शारीरिक आलस्यता ।
२८ गते – सामाजिक मान पाइने, रोजगारी प्राप्त होला ।
२९ गते – प्रियजनसँग भेट, पढाइमा राम्रो ।
३० गते – प्रेममा चञ्चलता, खेलमा राम्रो ।
३१ गते – स्वास्थ्यमा खराब, मनमा चिन्ता ।
३२ गते – आकस्मिक धन लाभ, शत्रु परास्त ।
०१ गते – यात्रा हुने, व्यापारमा राम्रो ।

मकर
२७ गते – रोजगारी पाइने, प्रशासनिक क्षेत्रमा राम्रो ।
२८ गते – प्रेममा चञ्चलता, खेलमा राम्रो ।
२९ गते – चोट पटकको भय, शारीरिक आलस्यता ।
३० गते – स्वास्थ्यमा खराब, मनमा चिन्ता ।
३१ गते – मनमा सन्तोष, राजनैतिकमा सफलता ।
३२ गते – प्रियजनसँग भेट, पढाइमा राम्रो ।
०१ गते – टाउको दुख्ने, चिन्ता बढ्ने ।

कुम्भ
२७ गते – मन परेको मित्र भेटिने, काम बन्ने ।
२८ गते – स्वास्थ्यमा खराब, मनमा चिन्ता ।
२९ गते – रोजगारी पाइने, प्रशासनिक क्षेत्रमा राम्रो ।
३० गते – मनमा सन्तोष, राजनैतिकमा सप–लता ।
३१ गते – नवीनकार्य शुरु हुने, ठुला बडासँग भेट ।
३२ गते – चोट पटकको भय, शारीरिक आलस्यता ।
०१ गते – मनमा डर त्रास लाग्ने, गल्तीको महसुस होला ।

मीन
२७ गते – मनेरञ्जनमा दिनबित्ने, सबै क्षेत्रमा राम्रो ।
२८ गते – मनमा सन्तोष, राजनैतिकमा सप–लता ।
२९ गते – मन परेको मित्र भेटिने, काम बन्ने ।
३० गते – नवीनकार्य शुरु हुने, ठुला बडासँग भेट ।
३१ गते – जोखिमपूर्ण काम बन्ने, मनमा सन्तोष ।
३२ गते – रोजगारी पाइने, प्रशासनिक क्षेत्रमा राम्रो ।
०१ गते – बिग्रेको काम बन्ने, व्यापारमा राम्रो ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस