२०७८ असोज ११, सोमवार

साता राशिफल

साउन २०, २०७८  | ७३६ पटक पढिएको

श्रावण कृष्णपक्ष एकादशी तिथि बुधबार
२०७८ श्रावण २० गतेदेखि श्रावण २६ गतेसम्म
सूर्याेदयः ०५ः४४ सूर्यास्तः ०६ः४९
ज्योः मेघराज आचार्य
भेट्ने समयः बिहान ७ः००–९ः३० सम्म
साँझ ०४ः१५–०७ः०० सम्म
फोन नः ९८४७८७३१४७

मेषः
२० गते – रोगले सताउने, चिन्ता बढाउने ।
२१ गते – यातायातमा राम्रो, मन प्रशन्न होला ।
२२ गते – धर्ममा मन जाने, आम्दानी हुने ।
२३ गते – खर्च बढे पनि मन प्रशन्न हुने ।
२४ गते – स्वास्थ्यमा खराब, मनमा चिन्ता ।
२५ गते – आम्दानि हुने, मान पाइने ।
२६ गते – वैचारिक विवाद, राजनीति क्षेत्रमा राम्रो ।

वृषः
२० गते – यातायात क्षेत्रमा राम्रो, अन्य पनि ठिक ।
२१ गते – धन लाभ, खेलमा विजयी ।
२२ गते – जोखिमपूर्ण काम बन्ने, व्यापारमा राम्रो ।
२३ गते – झमेला आइपर्ने, मानहानी होला ।
२४ गते – आरोप लाग्ने, मनमा चिन्ता ।
२५ गते – कृषिमा राम्रो, धनखर्च बढ्ने ।
२६ गते – मिठो खानपाइने, धर्ममा मन जाने ।

मिथुनः
२० गते – मनोरञ्जनमा दिन बित्ने, मन प्रशन्न ।
२१ गते – कानुनी क्षेत्र राम्रो, आम्दानी बढ्ने ।
२२ गते – मनोरञ्जनमा दिन बित्ने, मन प्रशन्न ।
२३ गते – पेट विकार हुने, साथीले धोका दिने ।
२४ गते – बोलिमा आकर्षण, मनमा खुसी ।
२५ गते – झमेलाबाट मुक्त, मानहानी हुने ।
२६ गते – कार्य क्षेत्र राम्रो, आम्दानी बढ्ने ।

कर्कटः
२० गते – मनोरञ्जनमा दिन बित्ने, मन प्रशन्न ।
२१ गते – वैचारिक विवाद, राजनीति क्षेत्रमा राम्रो ।
२२ गते – खर्च बढे पनि मन प्रशन्न हुने ।
२३ गते – प्राक्रम बढ्ने, धनलाभ पनि हुने ।
२४ गते – जोखिमपूर्ण काम बन्ने, व्यापारमा राम्रो ।
२५ गते – पेट विकार हुने, साथीले धोका दिने ।
२६ गते – स्वास्थ्यमा खराब, मानहानी होला ।

सिंहः
२० गते – सामाजिक मान पाइने, रोजगारी प्राप्त ।
२१ गते – जोखिमपूर्ण काम बन्ने, व्यापारमा राम्रो ।
२२ गते – रुघा खोकीले सताउने, प्रेममा धोका ।
२३ गते – छातीको समस्या आउने, चिन्ता बढ्ने ।
२४ गते – काम बिग्रने, समस्या उस्तै ।
२५ गते – सन्तानबाट सुख, मान पाइने ।
२६ गते – खेलमा राम्रो, अन्य क्षेत्र मध्यम ।

कन्याः
२० गते – खेलमा राम्रो, अन्य क्षेत्र मध्यम ।
२१ गते – स्वास्थ्यमा खराब, मानहानी होला ।
२२ गते – सन्तानबाट सुख, मान पाइने ।
२३ गते – खेलमा राम्रो, अन्य क्षेत्र मध्यम ।
२४ गते – श्रमिक वर्गमा राम्रो, मान पाइने ।
२५ गते – आकस्मिक धन लाभ, शत्रु होला ।
२६ गते – सन्तानबाट सुख, मान पाइने ।

तुलाः
२० गते – सामाजिक मान पाइने, रोजगारी प्राप्त होला ।
२१ गते – आकस्मिक धन लाभ, शत्रु परास्त ।
२२ गते – सामाजिक मान पाइने, रोजगारी प्राप्त होला ।
२३ गते – आकस्मिक यात्रा हुने, व्यापार राम्रो ।
२४ गते – प्रियजनसँग भेट, अन्य राम्रो ।
२५ गते – प्रेममा चञ्चलता, खेलमा राम्रो ।
२६ गते – आकस्मिक धन लाभ, शत्रु परास्त ।

वृश्चिकः
२० गते – प्रेममा चञ्चलता, खेलमा राम्रो ।
२१ गते – प्रियजनसँग भेट, पढाइमा राम्रो ।
२२ गते – प्रेममा चञ्चलता, खेलमा राम्रो ।
२३ गते – चोट पटकको भय, शारीरिक आलस्यता ।
२४ गते – स्वास्थ्यमा खराब, मनमा चिन्ता ।
२५ गते – प्रियजनसँग भेट, पढाइमा राम्रो ।
२६ गते – मनमा खुसी, अन्य क्षेत्र राम्रो ।

धनुः
२० गते – मनमा सन्तोष, राजनैतिकमा सफलता ।
२१ गते – चोट पटकको भय, शारीरिक आलस्यता ।
२२ गते – स्वास्थ्यमा खराब, मनमा चिन्ता ।
२३ गते – टाउको दुख्ने, चिन्ता बढ्ने ।
२४ गते – मनोरञ्जनमा दिन बित्ने, सबै क्षेत्रमा राम्रो ।
२५ गते – जोखिमपूर्ण काम बन्ने, मनमा सन्तोष ।
२६ गते – रोजगारी पाइने, प्रशासनिक क्षेत्रमा राम्रो ।

मकरः
२० गते – वैचारिक विवाद, राजनीति क्षेत्रमा राम्रो ।
२१ गते – आम्दानि बढ्ने मान पनि पाइएला ।
२२ गते – खर्च बढे पनि मन प्रशन्न हुने ।
२३ गते – स्वास्थ्यमा खराब, मनमा चिन्ता ।
२४ गते – मिठो खान पाइने, धर्ममा मन जाने ।
२५ गते – तनाब उस्तै, शत्रु सँग होशियार रहनु ।
२६ गते – सन्तानबाट सुख, मान पाइने ।

कुम्भः
२० गते – यातायातमा राम्रो, मन प्रशन्न होला ।
२१ गते – प्रेममा चञ्चलता, खेलमा राम्रो ।
२२ गते – खेलमा राम्रो, अन्य क्षेत्र मध्यम ।
२३ गते – आकस्मिक धन लाभ, शत्रु परास्त ।
२४ गते – सामाजिक मान पाइने, रोजगारी प्राप्त होला ।
२५ गते – आकस्मिक यात्रा हुने, व्यापार राम्रो ।
२६ गते – प्रियजनसँग भेट, पढाइमा राम्रो ।

मीनः
२० गते – जोखिमपूर्ण काम बन्ने, व्यापारमा राम्रो ।
२१ गते – श्रमिक वर्गमा राम्रो, मान पाइने ।
२२ गते – आकस्मिक धन लाभ, शत्रु परास्त ।
२३ गते – सामाजिक मान पाइने, रोजगारी प्राप्त होला ।
२४ गते – काम बन्ने, अतिथिको रुपमा जानुपर्ने ।
२५ गते – रोकिएको काम बन्ने, आफन्तबाट सहयोग पाइने ।
२६ गते – धनलाभ, खेलमा विजयी ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस