२०७८ कार्तिक ३, बुधवार

साता राशिफल

साउन १३, २०७८  | ६९२ पटक पढिएको

श्रावण कृष्णपक्ष पञ्चमी तिथि बुधबार
२०७८ श्रावण १३ गतेदेखि श्रावण १९ गतेसम्म
सूर्याेदयः ०५ः४० सूर्यास्तः ०६ः५४
ज्योः मेघराज आचार्य
भेट्ने समयः बिहान ७ देखि ९ः३० बजेसम्म
साँझ ०४ः१५ बजेदेखि ०७ः०० बजेसम्म
फोन नं. ९८४७८७३१४७

मेषः
१३ गते – आरोप लाग्ने, रोजगारिमा चिन्ता ।
१४ गते – धनखर्च हुने, खेलमा पराजित ।
१५ गते – मनमा उत्साह बढ्ने, धन मिल्ने ।
१६ गते – व्यापारमा वृिद्घ, अन्य क्षेत्र सामान्य ।
१७ गते – कानुनीक्षेत्र राम्रो, अन्य क्षेत्र सामान्य ।
१८ गते – स्वास्थ्यमा खराब, चिन्ता बढ्ने ।
१९ गते – धर्ममा मन जाने, मिठो खान पाइने ।

वृषः
१३ गते – समस्या उस्तै, धर्ममा मन जाने ।
१४ गते – मन परेको भेटिने, राम्रो पनि उस्तै ।
१५ गते – समय मिश्रित, खर्च यथावत ।
१६ गते – आक्रोश बढ्ने, परिश्रम बढी ।
१७ गते – बौद्घिक वर्गमा चिन्ता, अन्यमा राम्रो ।
१८ गते – व्यापारमा वृिद्घ, अन्य क्षेत्र सामान्य ।
१९ गते – झैझगडा हुने, धनखर्च बढ्ने ।

मिथुनः
१३ गते – धनलाभ, खेलमा विजयी ।
१४ गते – जोखिमपूर्ण काम बन्ने, व्यापारमा राम्रो ।
१५ गते – झमेला आइपर्ने, मानहानी होला ।
१६ गते – आरोप लाग्ने, मनमा चिन्ता ।
१७ गते – कृषिमा राम्रो, धनखर्च बढ्ने ।
१८ गते – धन लाभ, मनमा सन्तोष होला ।
१९ गते – मनोरञ्जनमा दिनबित्ने, मन प्रशन्न ।

कर्कटः
१३ गते – सामाजिक मान पाइने, रोजगारी प्राप्त होला ।
१४ गते – आकस्मिक यात्रा हुने, व्यापार राम्रो ।
१५ गते – सन्तानबाट सुख, मान पाइने ।
१६ गते – खेलमा राम्रो, अन्य क्षेत्र मध्यम ।
१७ गते – श्रमिक वर्गमा राम्रो, मान पाइने ।
१८ गते – आकस्मिक धन लाभ, मनोञ्जनमा दिन बित्ने ।
१९ गते – आकस्मिक धनलाभ, शत्रु परास्त ।

सिंहः
१३ गते – बिग्रेको काम बन्ने, व्यापारमा राम्रो ।
१४ गते – मनोरञ्जनमा दिनबित्ने, सबै क्षेत्रमा राम्रो ।
१५ गते – जोखिमपूर्ण काम बन्ने, मनमा सन्तोष ।
१६ गते – रोजगारी पाइने, प्रशासनिक क्षेत्रमा राम्रो ।
१७ गते – मनमा सन्तोष, राजनैतिकमा सफलता ।
१८ गते – मन परेको मित्र भेटिने, काम बन्ने ।
१९ गते – नवीन कार्य शुरु हुने, ठुला बडासँग भेट ।

कन्याः
१३ गते – रोकिएको काम बन्ने, आफ्न्तबाट सहयोग पाइने ।
१४ गते – धनलाभ, खेलमा विजयी ।
१५ गते – जोखिमपूर्ण काम बन्ने, व्यापारमा राम्रो ।
१६ गते – मनोरञ्जनमा दिनबित्ने, सबै क्षेत्रमा राम्रो ।
१७ गते – जोखिमपूर्ण काम बन्ने, मनमा सन्तोष ।
१८ गते – चोट पटकको भय, शारीरिक आलस्यता ।
१९ गते – काम बन्ने, अतिथिको रुपमा जानु पर्ने ।

तुलाः
१३ गते – मन परेको मित्र भेटिने, काम बन्ने ।
१४ गते – आकस्मिक धनलाभ, शत्रु परास्त ।
१५ गते – सामाजिकक्षेत्रमा मान पाइने, रोजगारी प्राप्त होला ।
१६ गते – प्रियजनसँग भेट, पढाइमा राम्रो ।
१७ गते – प्रेममा चञ्चलता, खेलमा राम्रो ।
१८ गते – यात्रा हुने, व्यापारमा राम्रो ।
१९ गते – मनमा सन्तोष, राजनैतिकमा सफलता ।

वृश्चिकः
१३ गते – स्वास्थ्यमा खराब, मानहानी होला ।
१४ गते – सन्तानबाट सुख, मान पाइने ।
१५ गते – खेलमा राम्रो, अन्य क्षेत्र मध्यम ।
१६ गते – श्रमिक वर्गमा राम्रो, मान पाइने ।
१७ गते – आकस्मिक धनलाभ, शत्रु परास्त ।
१९ गते – सामाजिक मान पाइने, रोजगारी प्राप्त होला ।
२० गते – पेट विकार हुने, साथीले धोका दिने ।

धनुः
१३ गते – खेलमा राम्रो, अन्य क्षेत्र मध्यम ।
१४ गते – आकस्मिक धनलाभ, शत्रु परास्त ।
१५ गते – सामाजिक मान पाइने, रोजगारी प्राप्त होला ।
१६ गते – आकस्मिक यात्रा हुने, व्यापार राम्रो ।
१७ गते – प्रियजनसँग भेट, पढाइमा राम्रो ।
१८ गते – प्रेममा चञ्चलता, खेलमा राम्रो ।
१९ गते – सन्तानबाट सुख, मान पाइने ।

मकरः
१३ गते – झमेलाबाट मुक्त, मानहानी हुने ।
१४ गते – कानुनी क्षेत्र राम्रो, आम्दानी बढ्ने ।
१५ गते – मनोरञ्जनमा दिनबित्ने, मन प्रशन्न ।
१६ गते – जोखिमपूर्ण काम बन्ने, व्यापारमा राम्रो ।
१७ गते – पेट विकार हुने, साथीले धोका दिने ।
१८ गते – बोलिमा आकर्षण, मनमा खुसी ।
१९ गते – समय खराब, मानहानी होला ।

कुम्भः
१३ गते – यातायातमा राम्रो, मन प्रशन्न होला ।
१४ गते – वैचारिक विवाद, राजनीति क्षेत्रमा राम्रो ।
१५ गते – खर्च बढे पनि मन प्रशन्न हुने ।
१६ गते – स्वास्थ्यमा खराब, मनमा चिन्ता ।
१७ गते – आम्दानि हुने, मान पाइने ।
१८ गते – जोखिमपूर्ण काम बन्ने, व्यापारमा राम्रो ।
१९ गते – मिठो खान पाइने, धर्ममा मन जाने ।

मीनः
१३ गते – खर्च बढे पनि मन प्रशन्न हुने ।
१४ गते – प्राक्रम बढ्ने, धनलाभ पनि हुने ।
१५ गते – कानुनी क्षेत्र राम्रो, आम्दानी बढ्ने ।
१६ गते – मनोरञ्जनमा दिनबित्ने, मन प्रशन्न ।
१७ गते – धनलाभ, खेलमा विजयी ।
१८ गते – स्वास्थ्यमा खराब, काममा रोक ।
१९ गते – वैचारिक विवाद, राजनीति क्षेत्रमा राम्रो ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस