२०७९ माघ १३, शुक्रबार

के तपाई थाहा छ, सिस्नु खानुका फाइदा ?

बैशाख १७, २०७६  | १७०१ पटक पढिएको

– मुटु तथा मधुमेहसम्बन्धी रोगका लागि प्रभावकारी हुन्छ ।
– गर्भवती तथा सुत्केरी महिलाका लागि अति नै फाइदाजनक हुन्छ ।
– सिस्नुले उच्च रक्तचाप नियन्त्रण गर्न मद्दत गर्छ ।
– कपाल सिल्की बनाउनुका साथै झर्न रोकिन्छ ।
– अनुहारलाई चम्किलो बनाउनुका साथै दाग हटाउँछ ।
– डिएनए नष्ट हुनबाट बचाउन सिस्नुले भूमिका खेल्छ ।
– पिसाब संक्रमण हुनेहरूले पनि सिस्नु खानाले धेरै फाइदा गर्छ ।
– शरीरमा एलर्जी हुनेहरूका लागि सिस्नुले धेरै राम्रो काम गरेको हुन्छ ।
– नयाँ रगत बन्नका लागि पनि सिस्नुले धेरै भूमिका खेलेको हुन्छ ।
– सिस्नुको परिकार नियमित खानाले जिउ दुख्ने समस्या समाधान हुन्छ ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस