साता राशिफल

चैत्र १८, २०७७  | ३५५ पटक पढिएको

चैत्र कृष्णपक्ष तृतीया तिथि २०७७ चैत्र १८ गते बुधबार
सूर्योदय ०६ः१३ सूर्यास्तः ०६ः२०
ज्यो. मेघराज आचार्य
भेट्ने समयः बिहान ७ देखि ९ः३०बजे
साझ ०४ः१५ बजेदेखि
फोन ०८२ः४११००३ मो.नं. ९८४७८७३१४७, ९८१२८५३३२१

मेषः
१८ गते – व्यापारमा राम्रो, धनखर्च बढ्ने ।
१९ गते – मिठो खान पाइने, धर्ममा मन जाने ।
२० गते – यातायात क्षेत्रमा राम्रो ।
२१ गते – वैचारिक विवाद, राजनीति क्षेत्रमा राम्रो ।
२२ गते – खर्च बढे पनि मन प्रशन्न हुने ।
२३ गते – प्राक्रम बढ्ने, धन लाभ पनि हुने ।
२४ गते – खेल क्षेत्रमा राम्रो, आम्दानी बढ्ने ।

वृषः
१८ गते – खेलमा दिनबित्ने, मन प्रशन्न ।
१९ गते – पेट विकार हुने, साथीले धोका दिने ।
२० गते – बोलिमा आकर्षण, मनमा खुसी ।
२१ गते – झमेलाबाट मुक्त, मानहानी हुने ।
२२ गते – कानुनी क्षेत्र राम्रो, आम्दानी बढ्ने ।
२३ गते – मनोरञ्जनमा दिनबित्ने, मन प्रशन्न ।
२४ गते – जोखिमपूर्ण काम बन्ने, व्यापारमा राम्रो ।

मिथुनः
१८ गते – पेट विकार हुने, साथीले धोका दिने ।
१९ गते – स्वास्थ्यमा खराब, मानहानी होला ।
२० गते – मनोरञ्जनमा दिनबित्ने, मन प्रशन्न ।
२१ गते – जोखिमपूर्ण काम बन्ने, व्यापारमा राम्रो ।
२२ गते – रुघाखोकीले सताउने, प्रेममा धोका ।
२३ गते – छातीको समस्या आउने, चिन्ता बढ्ने ।
२४ गते – काम बिग्रने, समस्या उस्तै ।

कर्कटः
१८ गते – सन्तानबाट सुख, मान पाइने ।
१९ गते – खेलमा राम्रो, अन्य क्षेत्र मध्यम ।
२० गते – सामाजिक मान पाइने, रोजगारी प्राप्त ।
२१ गते – स्वास्थ्यमा खराब, मानहानी होला ।
२२ गते – सन्तानबाट सुख, मान पाइने ।
२३ गते – खेलमा राम्रो, अन्य क्षेत्र मध्यम ।
२४ गते – श्रमिक वर्गमा राम्रो, मान पाइने ।

सिहः
१८ गते – आकस्मिक धनलाभ, शत्रु होला ।
१९ गते – सन्तानबाट सुख, मान पाइने ।
२० गते – खेलमा राम्रो, अन्य क्षेत्र मध्यम ।
२१ गते – आकस्मिक धनलाभ, शत्रु परास्त ।
२२ गते – सामाजिक मान पाइने, रोजगारी प्राप्त होला ।
२३ गते – आकस्मिक यात्रा हुने, व्यापार राम्रो ।
२४ गते – प्रियजनसँग भेट, पढाइमा राम्रो ।

कन्याः
१८ गते – प्रेममा चञ्चलता, खेलमा राम्रो ।
१९ गते – आकस्मिक धनलाभ, शत्रु परास्त ।
२० गते – सामाजिक मान पाइने, रोजगारी प्राप्त होला ।
२१ गते – प्रियजनसँग भेट, पढाइमा राम्रो ।
२२ गते – प्रेममा चञ्चलता, व्यापारमा राम्रो ।
२३ गते – यात्रा हुने, व्यापारमा राम्रो ।
२४ गते – चोट पटकको भय, शारीरिक आलस्यता ।

तुलाः
१८ गते – स्वास्थ्यमा खराब, मनमा चिन्ता ।
१९ गते – प्रियजनसँग भेट, पढाइमा राम्रो ।
२० गते – प्रेममा चञ्चलता, खेलमा राम्रो ।
२१ गते – चोट पटकको भय, शारीरिक आलस्यता ।
२२ गते – स्वास्थ्यमा खराब, मनमा चिन्ता ।
२३ गते – टाउको दुख्ने, चिन्ता बढ्ने ।
२४ गते – मनोरञ्जनमा दिनबित्ने, सबै क्षेत्रमा राम्रो ।

वृश्चिकः
१८ गते – जोखिमपूर्ण काम बन्ने, मनमा सन्तोष ।
१९ गते – रोजगारी सास्ती पाइने, प्रशासनिक क्षेत्रमा राम्रो ।
२० गते – मनमा सन्तोष, राजनैतिकमा सफलता ।
२१ गते – आम्दानि बढ्ने मान पनि पाइएला ।
२२ गते – यातायातमा राम्रो, मन प्रशन्न होला ।
२३ गते – वैचारिक विवाद, राजनीति क्षेत्रमा राम्रो ।
२४ गते – खर्च बढे पनि मन प्रशन्न हुने ।

धनुः
१८ गते – स्वास्थ्यमा खराब, मनमा चिन्ता ।
१९ गते – मिठो खानपाइने, धर्ममा मन जाने ।
२० गते – तनाब उस्तै, शत्रुसँग होशियार रहनु ।
२१ गते – सन्तानबाट सुख, मान पाइने ।
२२ गते – खेलमा राम्रो, अन्य क्षेत्र मध्यम ।
२३ गते – आकस्मिक धनलाभ, शत्रु परास्त ।
२४ गते – सामाजिक मान पाइने, रोजगारी प्राप्त होला ।

मकरः
१८ गते – आकस्मिक यात्रा हुने, व्यापार राम्रो ।
१९ गते – प्रियजनसँग भेट, पढाइमा राम्रो ।
२० गते – प्रेममा चञ्चलता, खेलमा राम्रो ।
२१ गते – पेट विकार हुने, साथीले धोका दिने ।
२२ गते – स्वास्थ्यमा खराब, मानहानी होला ।
२३ गते – सन्तानबाट सुख, मान पाइने ।
२४ गते – मनमा आनन्द, दैनिक कारोबार राम्रो ।

कुम्भः
१८ गते – खेलमा राम्रो, अन्य क्षेत्र मध्यम ।
१९ गते – श्रमिक वर्गमा राम्रो, मान पाइने ।
२० गते – आकस्मिक धनलाभ, शत्रु परास्त ।
२१ गते – सामाजिक मान पाइने, रोजगारी प्राप्त होला ।
२२ गते – काम बन्ने, अतिथिको रुपमा जानु पर्ने ।
२३ गते – रोकिएको काम बन्ने, आफ्न्तबाट सहयोग पाइने ।
२४ गते – धनलाभ, खेलमा विजयी ।

मीनः
१८ गते – सोचेको काम बन्ने, व्यापारमा राम्रो ।
१९ गते – परोपकारमा दिन बित्ने, सबै क्षेत्रमा राम्रो ।
२० गते – जोखिमपूर्ण काम बन्ने, मनमा सन्तोष ।
२१ गते – चोट पटकको भय, शारीरिक आलस्यता ।
२२ गते – रोजगारी पाइने, प्रशासनिक क्षेत्रमा राम्रो ।
२३ गते – मनमा सन्तोष, राजनैतिकमा सफलता ।
२४ गते – मनमा डर त्रास लाग्ने, गल्तीको महसुस होला ।

प्रतिक्रिया दिनुहोस

नयाँ समाचार


लोकप्रिय समाचार