साता राशिफल

फागुन १९, २०७७  | ५२१ पटक पढिएको

फाल्गुण कृष्णपक्ष चर्तुथीतिथि २०७७ फाल्गुन १९ गते बुधबार
सूर्याेदयः ०६ः४३ सूर्यास्तः ०६ः०५
ज्यो. मेघराज आचार्य
भेट्ने समयः बिहान ७ देखि ९ः३०बजे
साँझ ०४ः१५ बजेदेखि
फोन ०८२ः४११००३ मो.नः ९८४७८७३१४७, ९८१२८५३३२१

मेषः
१९ गते – धर्ममा मन जाने, प्रेममा मन जाने ।
२० गते – स्वास्थ्यमा खराब, चिन्ता बढ्ने ।
२१ गते – आरोप लाग्ने, रोजगारिमा चिन्ता ।
२२ गते – धन खर्च हुने, खेलमा पराजित ।
२३ गते – मनमा उत्साह बढ्ने, धन मिल्ने ।
२४ गते – समय खराब छ, सचेत हुनु ।
२५ गते – व्यापारमा वृद्धि, अन्य क्षेत्र सामान्य ।

वृषः
१९ गते – झैझगडा हुने, धन खर्च बढ्ने ।
२० गते – समस्या उस्तै, धर्ममा मन जाने ।
२१ गते – मन परेको भेटिने, राम्रो पनि उस्तै ।
२२ गते – समय मिश्रित, खर्च यथावत ।
२३ गते – आक्रोश बढ्ने, परिश्रम बढी ।
२४ गते – बौद्धिक वर्गमा चिन्ता, अन्यमा राम्रो ।
२५ गते – राजनैतिक क्षेत्रमा चिन्ता, अन्य राम्रै छ ।

मिथुनः
१९ गते – मनोरञ्जनमा दिन बित्ने, मन प्रशन्न ।
२० गते – धनलाभ, खेलमा विजयी ।
२१ गते – जोखिमपूर्ण काम बन्ने, व्यापारमा राम्रो ।
२२ गते – झमेला आइपर्ने, मानहानी होला ।
२३ गते – आरोप लाग्ने, मनमा चिन्ता ।
२४ गते – कृषिमा राम्रो, धनखर्च बढ्ने ।
२५ गते – धनमाल हराउला, अरुलाई आर्कषण गर्न सकिने ।

कर्कटः
१९ गते – आकस्मिक धनलाभ, शत्रु परास्त ।
२० गते – सामाजिक मान पाइने, रोजगारी प्राप्त होला ।
२१ गते – आकस्मिक यात्रा हुने, व्यापार राम्रो ।
२२ गते – सन्तानबाट सुख, मान पाइने ।
२३ गते – खेलमा राम्रो, अन्य क्षेत्र मध्यम ।
२४ गते – श्रमिक वर्गमा राम्रो, मान पाइने ।
२५ गते – उपहार पाइने, होटल व्यापारमा फाइदा होला ।

सिंहः
१९ गते – नवीन कार्य शुरु हुने, ठुला बडासँग भेट ।
२० गते – बिग्रेको काम बन्ने, व्यापारमा राम्रो ।
२१ गते – मनोरञ्जनमा दिन बित्ने, सबै क्षेत्रमा राम्रो ।
२२ गते – जोखिमपूर्ण काम बन्ने, मनमा सन्तोष ।
२३ गते – रोजगारी पाइने, प्रशासनिक क्षेत्रमा राम्रो ।
२४ गते – मनमा सन्तोष, राजनैतिकमा सफलता ।
२५ गते – झैझगडा होला, धनर्खच बढ्ला ।

कन्याः
१९ गते – काम बन्ने, अतिथिको रुपमाजानु पर्ने ।
२० गते – रोकिएको काम बन्ने, आफ्न्तबाट सहयोग पाइने ।
२१ गते – धनलाभ, खेलमा विजयी ।
२२ गते – जोखिमपूर्ण काम बन्ने, व्यापारमा राम्रो ।
२३ गते – मनोरञ्जनमा दिन बित्ने, सबै क्षेत्रमा राम्रो ।
२४ गते – जोखिमपूर्ण काम बन्ने, मनमा सन्तोष ।
२५ गते – आफन्त कहाँ जानुपर्ला, रोकिएको काम पनि बन्ला ।

तुलाः
१९ गते – मनमा सन्तोष, राजनैतिकमा सफलता ।
२० गते – मन परेको मित्र भेटिने, काम बन्ने ।
२१ गते – आकस्मिक धनलाभ, शत्रु परास्त ।
२२ गते – सामाजिक क्षेत्रमा मान पाइने, रोजगारी प्राप्त होला ।
२३ गते – प्रियजनसँग भेट, पढाइमा राम्रो ।
२४ गते – प्रेममा चञ्चलता, खेलमा राम्रो ।
२५ गते – मनमा डर लागिरहने, राजनैतिक क्षेत्रमा सफलता पाइने ।

वृश्चिकः
१९ गते – पेट विकार हुने, साथीले धोका दिने ।
२० गते – स्वास्थ्यमा खराब, मानहानी होला ।
२१ गते – सन्तानबाट सुख, मान पाइने ।
२२ गते – खेलमा राम्रो, अन्य क्षेत्र मध्यम ।
२३ गते – श्रमिकवर्गमा राम्रो, मान पाइने ।
२४ गते – आकस्मिक धनलाभ, शत्रु परास्त ।
२५ गते – सामाजिक प्रतिष्ठामा वृद्धि होला, धन पनि पाइएला ।

धनुः
१९ गते – सन्तानबाट सुख, मान पाइने ।
२० गते – खेलमा राम्रो, अन्य क्षेत्र मध्यम ।
२१ गते – आकस्मिक धन लाभ, शत्रु परास्त ।
२२ गते – सामाजिक मान पाइने, रोजगारी प्राप्त होला ।
२३ गते – आकस्मिक यात्रा हुने, व्यापार राम्रो ।
२४ गते – प्रियजनसँग भेट, पढाइमा राम्रो ।
२५ गते – रुघाखोकीले सताउला, आफन्तसँग भेट होला ।

मकरः
१९ गते – समय खराब, मानहानी होला ।
२० गते – झमेलाबाट मुक्त, मानहानी हुने ।
२१ गते – कानुनी क्षेत्र राम्रो, आम्दानी बढ्ने ।
२२ गते – मनोरञ्जनमा दिन बित्ने, मन प्रशन्न ।
२३ गते – जोखिमपूर्ण काम बन्ने, व्यापारमा राम्रो ।
२४ गते – पेट विकार हुने, साथीले धोका दिने ।
२५ गते – पराक्रम बढ्ने, कानुनिक्षेत्रमा सफलता ।

कुम्भः
१९ गते – मिठो खान पाइने, धर्ममा मन जाने ।
२० गते – यातायातमा राम्रो, मन प्रशन्न होला ।
२१ गते – वैचारिक विवाद, राजनीति क्षेत्रमा राम्रो ।
२२ गते – खर्च बढे पनि मन प्रशन्न हुने ।
२३ गते – स्वास्थ्यमा खराब, मनमा चिन्ता ।
२४ गते – आम्दानि हुने मान पाइने ।
२५ गते – प्रेम क्षेत्रमा राम्रो होला, अन्य सामान्य ।

मीनः
१९ गते – वैचारिक विवाद, राजनीति क्षेत्रमा राम्रो ।
२० गते – खर्च बढे पनि मन प्रशन्न हुने ।
२१ गते – प्राक्रम बढ्ने, धनलाभ पनि हुने ।
२२ गते – कानुनी क्षेत्र राम्रो, आम्दानी बढ्ने ।
२३ गते – मनोरञ्जनमा दिन बित्ने, मन प्रशन्न ।
२४ गते – धन लाभ, खेलमा विजयी ।
२५ गते – सबै क्षेत्रमा मान पाइएला, पदोन्नति पनि होला ।

प्रतिक्रिया दिनुहोस