साता राशिफल

फागुन १२, २०७७  | ३५६ पटक पढिएको

माघ शुक्ल पक्ष द्वादशी तिथि २०७७ फाल्गुण १२ गते बुधबार
सूर्याेदयः ०६ः५२ सूर्यास्तः १८ः००
ज्यो. मेघराज आचार्य
भेट्ने समयः बिहान ७ देखि ९ः३०बजे
साँझ ०४ः१५ बजेदेखि
फोन ०८२ः४११००३ मो.नः ९८४७८७३१४७, ९८१२८५३३२१

१४ गते शुक्रबार – पूर्णिमा व्रत
१५ गते शनिबार – स्वस्थानी समाप्ति

मेषः
१२ गते – मिठो खान पाइने, परीक्षामा सफल ।
१३ गते – यातायात क्षेत्रमा राम्रो, अन्य सामान्य ।
१४ गते – वैचारिक विवाद, राजनीति क्षेत्रमा राम्रो ।
१५ गते – खर्च बढे पनि मन प्रशन्न हुने ।
१६ गते – झमेला आइपर्ने, मानहानी होला ।
१७ गते – आरोप लाग्ने, मनमा चिन्ता ।
१८ गते – पढाइमा राम्रो, धन खर्च बढ्ने ।

वृषः
१२ गते – मनमा चिन्ता हुने, साथीले धोका दिने ।
१३ गते – बोलिमा आकर्षण, मनमा खुसी ।
१४ गते – झमेलाबाट मुक्त, मानहानी हुने ।
१५ गते – कानुनी क्षेत्र राम्रो, आम्दानी बढ्ने ।
१६ गते – प्राक्रम बढ्ने, धन लाभ पनि हुने ।
१७ गते – मनोरञ्जनमा दिन वित्ने, मन प्रशन्न ।
१८ गते – कानुनी क्षेत्र राम्रो, आम्दानी बढ्ने ।

मिथुनः
१२ गते – स्वास्थ्यमा खराब, मानहानी होला ।
१३ गते – मनोरञ्जनमा दिन बित्ने, मन प्रशन्न ।
१४ गते – जोखिमपूर्ण काम बन्ने, व्यापारमा राम्रो ।
१५ गते – रुघाखोकीले सताउने, प्रेममा धोका ।
१६ गते – मनोरञ्जनमा दिन बित्ने, मन प्रशन्न ।
१७ गते – जोखिमपूर्ण काम बन्ने, व्यापारमा राम्रो ।
१८ गते – परीक्षमा धोका हुने, मनमा चिन्ता ।

कर्कटः
१२ गते – खेलमा राम्रो, अन्य क्षेत्र मध्यम ।
१३ गते – सामाजिक मान पाइने, रोजगारी प्राप्त ।
१४ गते – स्वास्थ्यमा खराब, मानहानी होला ।
१५ गते – सन्तानबाट सुख, मान पाइने ।
१६ गते – छातीको समस्या आउने, चिन्ता बढ्ने ।
१७ गते – काम बिग्रने, समस्या उस्तै ।
१८ गते – मनमा सुख, पठनपाठनमा सफलता पाइने ।

सिंहः
१२ गते – सन्तानबाट सुख, मान पाइने ।
१३ गते – खेलमा राम्रो, अन्य क्षेत्र मध्यम ।
१४ गते – आकस्मिक धनलाभ, शत्रु परास्त ।
१५ गते – सामाजिक मान पाइने, रोजगारी प्राप्त होला ।
१६ गते – खेलमा राम्रो, अन्य क्षेत्र मध्यम ।
१७ गते – श्रमिकवर्गमा राम्रो, मान पाइने ।
१८ गते – आकस्मिक धन लाभ, शत्रु होलान् ।

कन्याः
१२ गते – आकस्मिक धनलाभ, शत्रु परास्त ।
१३ गते – सामाजिक मान पाइने, रोजगारी प्राप्त होला ।
१४ गते – प्रियजनसँग भेट, पढाइमा राम्रो ।
१५ गते – आकस्मिक यात्रा हुने, व्यापार राम्रो ।
१६ गते – प्रेममा चञ्चलता, खेलमा राम्रो ।
१७ गते – प्रियजनसँग भेट, पढाइमा राम्रो ।
१८ गते – प्रेममा चञ्चलता, परीक्षमा राम्रो ।

तुलाः
१२ गते – प्रियजनसँग भेट, पढाइमा राम्रो ।
१३ गते – प्रेममा चञ्चलता, खेलमा राम्रो ।
१४ गते – चोट पटकको भय, शारीरिक आलस्यता ।
१५ गते – स्वास्थ्यमा खराब, मनमा चिन्ता ।
१६ गते – यात्रा हुने, व्यापारमा राम्रो ।
१७ गते – खर्च बढे पनि मन प्रशन्न हुने ।
१८ गते – स्वास्थ्यमा खराब, मनमा चिन्ता ।

वृश्चिकः
१२ गते – लेखाइमा सफलता, प्रशासनिक क्षेत्रमा राम्रो ।
१३ गते – मनमा सन्तोष, राजनैतिकमा सफलता ।
१४ गते – आम्दानी बढ्ने मान पनि पाइएला ।
१५ गते – यातायातमा राम्रो, मन प्रशन्न होला ।
१६ गते – टाउको दुख्ने, चिन्ता बढ्ने ।
१७ गते – खर्च बढे पनि मन प्रशन्न हुने ा।
१८ गते – जोखिमपूर्ण काम बन्ने, मनमा सन्तोष ।

धनुः
१२ गते – मिठो खान पाइने, पढाइमा मन जाने ।
१३ गते – तनाब उस्तै, शत्रुसँग होशियार रहनु ।
१४ गते – सन्तानबाट सुख, मान पाइने ।
१५ गते – खेलमा राम्रो, अन्य क्षेत्र मध्यम ।
१६ गते – खर्च बढे पनि मन प्रशन्न हुने ।
१७ गते – वैचारिक विवाद, राजनीति क्षेत्रमा राम्रो ।
१८ गते – स्वास्थ्यमा खराब, मनमा चिन्ता ।

मकरः
१२ गते – प्रियजनसँग भेट, पढाइमा राम्रो ।
१३ गते – प्रेममा चञ्चलता, खेलमा राम्रो ।
१४ गते – पेटविकार हुने, साथीले धोका दिनेछ ।
१५ गते – स्वास्थ्यमा खराब, मानहानी होला ।
१६ गते – आकस्मिक धनलाभ, शत्रु परास्त ।
१७ गते – सामाजिक मान पाइने, रोजगारी प्राप्त होला ।
१८ गते – आकस्मिक यात्रा हुने, परीक्षमा राम्रो ।

कुम्भः
१२ गते – आकस्मिक धनलाभ, परीक्षमा सफलता ।
१३ गते – सामाजिक मान पाइने, रोजगारी प्राप्त होला ल।
१४ गते – काम बन्ने, अतिथिको रुपमा जानुपर्ने ।
१५ गते – रोकिएको काम बन्ने, आफन्तबाट सहयोग पाइने ।
१६ गते – खेलमा राम्रो, अन्य क्षेत्र मध्यम ।
१७ गते – सन्तानबाट सुख, मान पाइने ।
१८ गते – श्रमिक वर्गमा राम्रो, मान पाइने ।

मीनः
१२ गते – जोखिमपूर्ण काम बन्ने, मनमा सन्तोष ।
१३ गते – चोट पटकको भय, शारीरिक आलस्यता ।
१४ गते – रोजगारी पाइने, प्रशासनिक क्षेत्रमा राम्रो ।
१५ गते – मनमा सन्तोष, राजनैतिकमा सफलता ।
१६ गते – धनलाभ, खेलमा विजयी ।
१७ गते – जोखिमपूर्ण काम बन्ने, व्यापारमा राम्रो ।
१८ गते – मनोरञ्जनमा दिन बित्ने, पढाइ क्षेत्रमा राम्रो ।

प्रतिक्रिया दिनुहोस