२०७९ जेठ २, सोमवार

बलिउड अभिनेता रितेश र अभिनेत्री जेनेलियाको विवाह भएको ९ वर्ष पुरा

फागुन ११, २०७७  | ७९५ पटक पढिएको

काठमाडौं । बलिउड अभिनेता रितेश देशमुख र अभिनेत्री जेनेलिया डिसुजाको विवाह भएको ९ वर्ष पुरा भएको छ । उनीहरुले आफ्नो फ्यानहरुको लागि वैवाहि जीवन खुसी राख्ने केही रहस्य सेयर गरेका छन् ।

रितेशको भनाई अनुसार सम्मानलाई सजिलो तरिकाले भंग गर्न सकिन्छ तर तपाईले आफ्नो सीमा नाघ्न हुँदैन । वैवाहि जीवनमा आउने हरेक समस्याको समाधान गर्ने भनेको आपसी सम्झदारीले हो । वैवाहिक जीवनलाइै खुशी र रोमान्टिक बनाउन श्रीमान–श्रीमतीको बीचमा सधैँ सम्मान हुनुपर्छ । एकले अर्कोको कमजोरीको फाइदा उठाउनु भन्दा सदुपयोग गरेर रमाउनु पर्छ ।

रितेश र जेलियाको बीचमा ९ वर्षदेखि प्रेम थियो । उनीहरुले आफ्नो प्रेमको बारेमा कसैलाई पनि थाहा हुन दिएका थिएनन । उनीहरुले सन् २०१२ मा विवाह गरेका हुन् । उनीहरुको विवाह हिन्दु र क्रिश्चियन दुबै तरिकाले भएको थियो ।

दैनिक अनलाइन

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस