‘सँगसँगै कान्छी’ मा दयाहाङ र नग्मा : प्रेम र सम्बन्ध शरणार्थी हुँदैन

माघ २५, २०७७  | ९० पटक पढिएको

‘सँगसँगै कान्छी’ मा दयाहाङ र नग्मा : प्रेम र सम्बन्ध शरणार्थी हुँदैन
काठमाडौं : दयाहाङ राई र नग्मा श्रेष्ठ अभिनित म्यूजिकल फिल्म २०२१ ‘सँगसँगै कान्छी’ को सार्वजनिक भएको छ। नन्दु गुरुङको स्वर समेत अभिनय रहेको उक्त म्यूजिक भिडियो फेब्रुअरी ४ मा युटयुब मार्फत प्रिमियर गरिएको हो।

भुटानी शरणार्थीमाथिको विभेद, नेपाल छाड्नुपर्नुको बाध्यता र त्यसमा अल्झिएको प्रेम कथालाई भिडियोमा प्रस्तुत गरिएको छ।

जीवन बरालको कथा र निर्देशन रहेको गीतले ‘प्रेम र सम्बन्ध शरणार्थी हुँदैन’ भन्ने विषयलाई उथान गरेको छ।

प्रतिक्रिया दिनुहोस

नयाँ समाचार


लोकप्रिय समाचार