२०७९ माघ २१, शनिबार

अज्ञात समुहद्वारा हाईस गाडीमा आगजनि

बैशाख ०६, २०७६  | १५९६ पटक पढिएको

६ बैशाख, तुलसीपुर (दाङ) / दाङमा अज्ञात समुहले हाईस गाडीमा आगजनि गरेको छ । बिहिवार राति तुलसीपुर अमिलिया सडकखण्डमा बा ३ ख ८५९३ नम्बरको गाडीमा आगजनि भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

बिग्रिएर जंगलमा रोकिराखेको सो गाडिमा अज्ञात समुहले आगजनि गरेको खबर पाए लगत्तै प्रहरी घटनास्थल पुगेको थियोे । यता ईलाका प्रहरी कार्यालयका प्रमुख प्रेमबहादुर शाहीले गाडिमा आगजनि गर्ने समुहको खोजिकार्य भैरहेको जानकारी दिएका छन् ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस