२०७९ माघ १७, मंगलबार

वार्षिक उत्सवका अवसरमा सरसफाई

चैत्र २७, २०७५  | ९६८ पटक पढिएको

विजौरी
दाङको विजौरीमा रहेको शाखा कार्यालय जनउत्थान सामुदायिक वित्तिय संस्था लि.ले आप्mनो ९ औं वार्षिक साधारणसभाको उपलक्ष्यमा विजौरीमा रहेको शिवालय मन्दिर विजौरीको परिसरमा सरसफाई कार्यक्रम सम्पन्न गरेको छ ।

संस्थाका शाखा प्रमुख सारांश चौधरीको संयोजकत्वमा र विजौरी उद्योग वाणिज्य संघका अध्यक्ष मुकेश वलीको विशेष उपस्थितीमा उक्त सरसफाई कार्यक्रम भएको हो ।
विजौरीमा रहेको जनउत्थान सामुदायिक वित्तिय संस्था लि. सामाजिक क्षेत्रका लागि यस अघि पनि विभिन्न कार्यक्रम गर्दे आइरहेको छ ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस