२०७९ माघ १७, मंगलबार

हिमालय वोर्डिङले ग¥यो सरसफाई कार्यक्रम (फोटो फिचर)

चैत्र १९, २०७५  | ११७५ पटक पढिएको

१९ गते चैत्र ,हेमन्तपुर
दाङको हेमन्तपुरको हिमालय इंलिस वोर्डिङ स्कलले आज मंङलबार सरसफाई कार्यक्रम सम्पन्न गरेको छ ।
हेमन्तपुर देखी १८ नं. वडा कार्यालयसम्म करिव डेढ किलोमिटर जति सरसफाई गरेको छ । विद्यालयका कक्षा ८ सम्मका विद्यार्थी, व्वयस्थापक समितिका अध्यक्ष लोकेन्द्र सिंह वैरागी, प्रिन्सिपल पोषणराज पौडेल, शिक्षक दिपक बस्नेत, शेयर सदस्य टोपवहादुर डाँगी, विजौरी उद्योग वाणिज्यसंघका अध्यक्ष मुकेश वली, वरिष्ठ उपाध्यक्ष लेखनाथ खत्री, हेमन्तपुर प्रहरी चौकीका सई भिमवहादुर के.सी. लगाएतको सहभागी थियो ।

उक्त सरसफाई कार्यक्रम प्रत्येक तिन तिन महिनामा गर्ने र यस क्षेत्रमा यि विद्याथीहरुले गरेको सरसफाई अभिभावकका लागि प्रेरणा हुुन सकोस भन्ने उद्देश्यका साथ यो अभियान थालिएको प्रिन्सिपल पौडेलले वताएका छन ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस