अपडेटः बारा-पर्सामा मृत्यु हुने २७ मध्ये २४ जनाको नाम र ठेगानाको सूची


बारा र पर्सामा भएको हावाहुरूबाट निधन भएका २७ मध्ये २४ जनाको विवरण गृहमन्त्रालयले सार्वजनिक गरेको छ । यस्तै गृह श्रोतले थप ३ जनाको पहिचान खुल्न बाँकी रहेको जनाएको छ ।

हावाहुरीबाट ज्यान गुमाउनेमा ३ भारतीय नागरिकसमेत रहेका छन् । मृतकहरूको नाम र ठेगानाः क. फेटा गाउँपालिका-बारा
१.हरिनारायण दास(५५ वर्ष) २. मनोरमा देवी(४५) ३.रुनि देवी(२४) ४.नन्द पटेल ५.रुबी खातुन (१२) ६. गढीमा देवी(५०) ७. बबिमा खातुन(२५) ८. मुस्तकिमा खातुन(५०) ९. मिना खातुन(२५) १०. नोक्सा मियाँ (११) ११. अलिसा खातुन(३) १२. सकिया खातुन(४०) १३. सम्सिधा खातुन(१२) १४. सबनम खातुन(१८) ख. प्रसौनी गाँउपालिका-बारा १. अच्छलाल माझी (५५)

ग. सुवर्णपुर गाउँपालिका -बारा १. तरिफा खातुन (३०) २. श्रीप्रसाद यादव(६५) घ. प्रसौनी गाँउपालिकाका – बारा १. अच्छलाल माझी(५५)
ङ. महागढीमाइ नगरपालिका -बारा १. कोइरी देवी(७५), च. भारत १. कालुपक्कर राजेश मुखिया(२२)-मोतिहारी, २. बोक्ता अवधेश पासवान(२३)-सितामढी ३. राधे लाढि (४१)- उत्तरप्रदेश बरैली लाजगञ्जछ. पर्सा १. भवानीपुर राम माझी(४५) २. सुरज माझी(४)

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस