साता राशिफल

जेठ ०७, २०७७  |  ७९१ पटक पढिएको  |   साक्षी खबर

ज्येष्ठकृष्णपक्ष त्रयोदशितिथि बुधवार ०७ देखि १३ सम्म राशिफल
सूर्याेदयः ०५ः२९
सूर्यास्तः ०६:४८
ज्योः मेघराजआचार्य
भेट्ने समयः बिहान७ देखि ९ः३० बजे
साँझ ०४ः१५ बजे देखि ०७ः००
फोन नं.: ९८४७८७३१४७, ९८१२८५३३२१

मेष
०७ गते – व्यापारमा वृद्धि, अन्य क्षेत्र सामान्य ।
०८ गते – उपहार प्राप्त, मनमा खुशी ।
०९ गते – धर्ममा मन जाने, मिठो खानपाइने ।
१० गते – आरोपलाग्ने, रोजगारीमा चिन्ता ।
११ गते – धनखर्च हुने, खेलमा पराजित ।
१२ गते – मनमा उत्साह बढ्ने, धनमिल्ने ।
१३ गते – समय खराब छ, सचेत हुनु ।

वृष
०७ गते – राजनैतिक क्षेत्रमा चिन्ता, अन्य राम्रै छ ।
०८ गते – झैझगडा हुने, धनखर्च बढ्ने ।
०९ गते – समस्या उस्तै, धर्ममा मन जाने ।
१० गते – मनपरेको भेटिने, राम्रो पनि उस्तै ।
११ गते – समयमिश्रित, खर्च यथावत ।
१२ गते – आक्रोश बढ्ने, परिश्रम बढि ।
१३ गते – बौद्धिक वर्गमा चिन्ता, अन्यमा राम्रो ।

मिथुन
०७ गते – धनमाल हराउला, अरुलाई आकर्षण गर्न सकिने ।
०८ गते – मनोरञ्जनमा दिन बित्ने, मन प्रशन्न ।
०९ गते – धनलाभ, खेलमा विजयी ।
१० गते – जोखिमपूर्ण कामबन्ने, व्यापारमा राम्रो ।
११ गते – झमेला आइपर्ने, मानहानीहोला ।
१२ गते – आरोप लाग्ने, मनमा चिन्ता ।
१३ गते – कृषिमा राम्रो, धनखर्च बढ्ने ।

कर्कटः
०७ गते – उपहार पाइने, होटलव्यापारमा फाइदा होला ।
०८ गते – आकस्मिक धनलाभ, शत्रु परास्त ।
०९ गते – सामाजिक मान पाइने, रोजगारी प्राप्त होला ।
१० गते – आकस्मिक यात्रा हुने, व्यापार राम्रो ।
११ गते – सन्तानबाट सुख, मानपाइने ।
१२ गते – खेलमा राम्रो, अन्य क्षेत्र मध्यम ।
१३ गते – श्रमिक वर्गमा राम्रो, मानपाइने ।

सिंहः
०७ गते – झैझगडा होला, धनखर्च बढ्ला ।
०८ गते – नवीनकार्य शुरु हुने, ठुला बडासंग भेट ।
०९ गते – बिग्रेको कामबन्ने, व्यापारमा राम्रो ।
१० गते – मनोरञ्जनमा दिनबित्ने, सबै क्षेत्रमा राम्रो ।
११ गते – जोखिमपूर्ण कामबन्ने, मनमा सन्तोष ।
१२ गते – रोजगारी पाइने, प्रशासनिक क्षेत्रमा राम्रो ।
१३ गते – मनमा सन्तोष, राजनैतिकमा सफलता ।

कन्याः
०७ गते – आफन्त कहाँ जानुपर्ला, रोकिएको काम पनि बन्ला ।
०८ गते – कामबन्ने, अतिथिको रुपमा जानुपर्ने ।
०९ गते – रोकिएको कामबन्ने, आफ्न्तबाट सहयोग पाइने
१० गते – धनलाभ, खेलमा विजयी ।
११ गते – जोखिम पूर्ण कामबन्ने, व्यापारमा राम्रो ।
१२ गते – मनोरञ्जनमा दिनबित्ने, सबै क्षेत्रमा राम्रो ।
१३ गते – जोखिमपूर्ण कामबन्ने, मनमा सन्तोष ।

तुलाः
०७ गते – मनमा डर लागिरहने, राजनैतिक क्षेत्रमा सफलता पाइने ।
०८ गते – मनमा सन्तोष, राजनैतिकमा सफलता ।
०९ गते – मन परेको मित्र भेटिने, काम बन्ने ।
१० गते – आकस्मिक धनलाभ, शत्रु परास्त ।
११ गते – सामाजिक क्षेत्रमा मान पाइने, रोजगारी प्राप्त होला ।
१२ गते – प्रियजनसँग भेट, पढाइमा राम्रो ।
१३ गते – प्रेममा चञ्चलता, खेलमा राम्रो ।

वृश्चिकः
०७ गते – सामाजिक प्रतिष्ठामा वृद्धिहोला, धनपनि पाइएला ।
०८ गते – पेटविकार हुने, साथीले धोकादिने ।
०९ गते – स्वास्थ्यमा खराब, मानहानीहोला ।
१० गते – सन्तानबाट सुख, मानपाइने ।
११ गते – खेलमा राम्रो, अन्य क्षेत्र मध्यम ।
१२ गते – श्रमिकवर्गमा राम्रो, मानपाइने ।
१३ गते – आकस्मिकधनलाभ, शत्रु परास्त ।

धनुः
०७ गते – रुघाखोकिले सताउला, आफन्नत संगभेट होला ।
०८ गते – सन्तानबाट सुख, मानपाइने ।
०९ गते – खेलमा राम्रो, अन्य क्षेत्र मध्यम ।
१० गते – आकस्मिक धनलाभ, शत्रु परास्त ।
११ गते – सामाजिक मान पाइने, रोजगारी प्राप्त होला ।
१२ गते – आकस्मिक यात्रा हुने, व्यापार राम्रो ।
१३ गते – प्रियजनसँग भेट, पढाइमा राम्रो ।

मकरः
०७ गते – पराक्रम बढ्रने, कानुनि क्षेत्रमा सफलता ।
०८ गते – बोलिमा आकर्षण, मनमा खुसी ।
०९ गते – झमेलाबाट मुक्त, मानहानी हुने ।
१० गते – कानुनी क्षेत्र राम्रो, आम्दानी बढ्ने ।
११ गते – मनोरञ्जनमा दिन बित्ने, मन प्रशन्न ।
१२ गते – जोखिमपूर्ण कामबन्ने, व्यापारमा राम्रो ।
१३ गते – पेट विकार हुने, साथीले धोका दिने ।

कुम्भः
०७ गते – पे्रम क्षेत्रमा राम्रो होला अन्य सामान्य ।
०८ गते – मिठो खानपाइने, धर्ममा मन जाने ।
०९ गते – यातायातमा राम्रो, मन प्रशन्न होला ।
१० गते – वैचारिक विवाद, राजनीति क्षेत्रमा राम्रो ।
११ गते – खर्च बढे पनि मन प्रशन्न हुने ।
१२ गते – स्वास्थ्यमा खराब, मनमा चिन्ता ।
१३ गते – आम्दानि हुने, मानपाइने ।

मीनः
०७ गते – सबै क्षेत्रमा मान पाइएला, पदोन्नति पनि होला ।
०८ गते – वैचारिक विवाद, राजनीति क्षेत्रमा राम्रो ।
०९ गते – खर्च बढे पनि मन प्रशन्न हुने ।
१० गते – प्राक्रम बढ्ने, धनलाभ पनि हुने ।
११ गते – कानुनी क्षेत्र राम्रो, आम्दानी बढ्ने ।
१२ गते – मनोरञ्जनमा दिन बित्ने, मन प्रशन्न ।
१३ गते – धनलाभ, खेलमा विजयी ।

प्रतिक्रिया दिनुहोस

नयाँ समाचार


लोकप्रिय समाचार