साता राशिफल

बैशाख २४, २०७७  |  ३३७ पटक पढिएको  |   साक्षी खबर

वैशाख शुक्लपक्ष चतुर्दशीतिथि बुधवार २४ देखि ३० सम्म राशिफल
सुर्याेदय : ०५ः३८
सूर्यास्तः ०६:४०
ज्योः मेघराजआचार्य
भेट्ने समयः बिहान७ देखि ९ः३० बजे
साँझ ०४ः१५ बजे देखि ०७ः००
फोन नं.: ९८४७८७३१४७, ९८१२८५३३२१

मेषः
२४ गते – प्रेम लिलामा सफल, मित्रबाट सहयोग ।
२५ गते – परिवारमा खुशी सन्तानबाट सुख ।
२६ गते – समय खराब छ हिँड्डुल गर्दा सजक रहनु ।
२७ गते – काममा अवरोध, अन्यक्षेत्रमा सफलता ।
२८ गते – समय मिश्रीत छ, काममा केहि सुधार होला ।
२९ गते – प्रशासनिक झमेला, अन्य क्षेत्र सामान्य छ ।
३० गते – समय केहि प्रशंसा केहि आलोचना युक्त छ ।

वृषः
२४ गते – व्यापारमा सोचे भन्दा बढी मुनाफा, अरु क्षेत्र सामन्य फलदायि ।
२५ गते – श्रमिक वर्गमा फाइदा अन्य क्षेत्रमा मध्यम फलदायि छ ।
२६ गते – युवा वर्गमा फाइदा, प्रेममा सफलता ।
२७ गते – पारिवारिक सुख अन्य क्षेत्र पनि राम्रो
२८ गते – समय निकै फलदायी छ, मान प्राप्ति हुने ।
२९ गते – समय चिन्ता जनक छ, सगज रहनु ।
३० गते – चोट पटकको समय छ, बाइक चलाउदा सजक रहनु ।

मिथुन
२४ गते – मनमा आक्रोश बढ्ने कता कता डर लागि रहला ।
२५ गते – समय केहि सुधारात्मक छ, केहि काम बन्ने छ ।
२६ गते – पेट विकार हुने, साथीले धोका दिने ।
२७ गते – स्वास्थ्यमा खराब, मानहानीहोला ।
२८ गते – मनोरञ्जनमा दिन बित्ने, मन प्रशन्न ।
२९ गते – जोखिमपूर्ण काम बन्ने, व्यापारमा राम्रो ।
३० गते – रुघा खोकीले सताउने, प्रेममा धोका ।

कर्कट
२४ गते – शिर दर्द हुने आलस्यता आउने छ ।
२५ गते – पेटमा विकार, अरु काममा राम्रो छ ।
२६ गते – मनोरञ्जनमा दिन बित्ने, मन प्रशन्न ।
२७ गते – जोखिमपूर्ण काम बन्ने, व्यापारमा राम्रो ।
२८ गते – सन्तानबाट सुख, मान पाइने ।
२९ गते – खेलमा राम्रो, अन्य क्षेत्र मध्यम ।
३० गते – सामाजिकमानपाइने, मीठा मीठाभोजनप्राप्त ।

सिंह
२४ गते – मनमा केहि सुधारात्मक सोचाई, मित्रबाट धोका ।
२५ गते – धन माल पाइने, मनमा हर्ष ।
२६ गते – स्वास्थ्यमा खराब, मानहानीहोला ।
२७ गते – सन्तानबाट सुख, मानपाइने ।
२८ गते – छातीको समस्या आउने, चिन्ता बढ्ने ।
२९ गते – कामबिग्रने, उत्साह उस्तै ।
३० गते – आकस्मिक धनलाभ, शत्रु होला ।

कन्या
२४ गते – खर्च आम्दानि बराबर हुने छ, कृषक वर्गमा भने राम्रो हुनेछ ।
२५ गते – समय सुधारयुक्त छ, काममा केहि सुधार हुनेछ ।
२६ गते – सन्तानबाट सुख, मानपाइने ।
२७ गते – मनमा राम्रो, अन्य क्षेत्र मध्यम ।
२८ गते – आकस्मिक धनलाभ, शत्रु परास्त ।
२९ गते – सामाजिक मान पाइने, रोजगारी प्राप्त होला ।
३० गते – खेलमा राम्रो, अन्य क्षेत्र मध्यम ।

तुला
२४ गते – मनपरेको मित्रसंग भेट हुनेछ, अरु क्षेत्र पनि राम्रो ।
२५ गते – मिष्ठान्न खान पाइने छ, धन पनि पाइएला ।
२६ गते – श्रमिक वर्गमा राम्रो, मान पाइने ।
२७ गते – प्रेममा चञ्चलता, खेलमा राम्रो ।
२८ गते – आकस्मिक धनलाभ, शत्रु परास्त ।
२९ गते – सामाजिक मान पाइने, आर्शिवचन प्राप्त होला ।
३० गते – प्रियजनसंग भेट, पढाईमा राम्रो ।

वृश्चिक
२४ गते – खर्च निकै बढेर जाने छ, समय खराब छ सजग हुनु ।
२५ गते – कसैसंग विवाद बढ्ने, हानि बेर्होनु पर्ला ।
२६ गते – आकस्मिक यात्रा हुने, व्यापार राम्रो ।
२७ गते – प्रेममा चञ्चलता, खेलमा राम्रो ।
२८ गते – प्रिय जनसंग भेट, अन्य क्षेत्रमा राम्रो ।
२९ गते – स्वास्थ्यमा खराब, मनमा चिन्ता ।
३० गते – प्रिय जनसंग भेट, पढाइमा राम्रो ।

धनु
२४ गते – समय आम्दानियुक्त छ, काम गर्नमा पछिनहटनु ।
२५ गते – धनमान सबै मिल्नेछ, मनमा खुशि आउने ।
२६ गते – मनमा चञ्चलता, काममा राम्रो ।
२७ गते – चोट पटकको भय, शारीरिक आलस्यता ।
२८ गते – स्वास्थ्यमा खराब, मनमा चिन्ता ।
२९ गते – यात्राहुने, व्यापारमा राम्रो ।
३० गते – खर्च बढे पनि मन प्रशन्न हुने ।

मकर:
२४ गते – समय सुधारयुक्त छ, निराशाबाट आशातर्फ जाला ।
२५ गते – समय आमदानियुक्त छ, धन प्रशस्त आउला ।
२६ गते – जोखिम पूर्ण कामबन्ने, मनमा सन्तोष ।
२७ गते – रोजगारी पाइने, प्रशासनिक क्षेत्रमा राम्रो
२८ गते – मनमा सन्तोष, काममा सफलता ।
२९ गते – आम्दानि बढ्ने खान पनि पाइएला ।
३० गते – यातायातमा राम्रो, मन प्रशन्न होला ।

कुम्भः
२४ गते – समय तनावयुक्त छ, कुनै झन्झटमा परिएला ।
२५ गते – समय मिश्रित फलदायि छ, केहि सुधार होला ।
२६ गते – टाउको दुख्ने, चिन्ता बढ्ने ।
२७ गते – खर्च बढे पनि मन प्रशन्न हुने ।
२८ गते – स्वास्थ्यमा खराब, मनमा चिन्ता ।
२९ गते – मिठो खान पाइने, धर्ममा मन जाने ।
३० गते – तनाव उस्तै, शत्रुसँग लड्ने आर्शिवचन पाइने ।

मीनः
२४ गते – समय कष्टपरक छ, सजग रहि अगाडि बढ्नु होला ।
२५ गते – समय छलयुक्त छ, काममा विचार पराउनु होला ।
२६ गते – सन्तानबाट सुख, मानपाइने ।
२७ गते – खेलमा राम्रो, अन्य क्षेत्र मध्यम ।
२८ गते – खर्च बढे पनि मन प्रशन्न हुने ।
२९ गते – वैचारिक विवाद, अरु क्षेत्रमा राम्रो ।
३० गते – आकस्मिक यात्रा हुने, व्यापार राम्रो ।

प्रतिक्रिया दिनुहोस

नयाँ समाचार


लोकप्रिय समाचार