‘नेपालमा थप एकजना कोरोना संक्रमित फेला, संक्रमितको संख्या छ पुग्यो’

चैत्र २०, २०७६  |  ३६२० पटक पढिएको  |   साक्षी खबर

२० चैत, काठमाडौं / नेपालमा छैटौं कोराना संक्रमित फेला परेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा सो कुराको जानकारी गराइएको हो ।

निज संक्रमित व्यक्ति पनि यसअघि दोहाबाट कतार एयरको चैत्र ४ गतेको क्यू आर ६५२ को उडानबाटै आएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस