इञ्जिनियर योगीका दम्पतीद्वारा मेयर विपद कोषमा रु ४० हजार सहयोग

चैत्र १९, २०७६  |  ५६५३ पटक पढिएको  |   साक्षी खबर

१९ चैत, तुलसीपुर / तुलसीपुर उपमहानगरपालिकाका इञ्जिनियर पवनकुमार योगी र उनकी जीवन सङ्गिनि एलजिना दहाल योगी दम्पतिले मेयर विपद कोष तुलसीपुरमा रु. ४० हजार दिने घोषणा गरेका छन् ।

लकडाउनको कारण दैनिक ज्याला मजदुरी गरि खाने परिवारलाई खाद्यान्न राहत दिनका लागि मेयर राहत कोषमा सहयोगको घोषणा गरेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस