२०७९ माघ १३, शुक्रबार

राजेश हमाललाई अंग्रेजी यसरी बाेल्न सिकाएकी थिइन् करिश्माले (भिडियाेसहित)

चैत्र १२, २०७५  | १६०३ पटक पढिएको

१२ चैत, काठमाडौँ ।
आज भन्दा केहि वर्ष अगाडी करिश्मा मानन्धरले राजेश हमाललाई अंग्रेजीमा बोल्न सिकाएकी थिइन्। मानन्धरले हमाललाई अंग्रेजीमै माया गर्न,बोल्न र हाँस्न पनि सिकाएकी थिइन् । मानन्धरले त्यतिबेला एस् एल् सी पनि दिएकी थिइनन् जतिबेला उनि अंग्रेजीमा बोल्थीन् । उनले त्यो अंग्रेजीमा बोलेको समय देखी आज सम्म एस् एल् सी दिएकी थिइनन् । अहिले उनले एस्ईई परिक्षया दिइरहेकी छिन् ।

मानन्धरले राजेशहमाललाई अंग्रेजीमा बाेल्न सिकाएकाे भिडियाे यस्ताे छः

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस