काठमाडौँमा कतार एयरको विमान, तीन सय जर्मन पर्यटकको उद्धार गरिदै

चैत्र १४, २०७६  |  ५१ पटक पढिएको  |   साक्षी खबर

१४ चैत, काठमाडौं / नेपालमा रहेका जर्मन पर्यटकलाई स्वदेश फर्काउन कतार एयरको विमान त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलमा अवतरण गरेको छ ।

नेपालस्थित जर्मन दूतावासले चाटर्ड गरी सो विमानबाट आफ्ना नागरिकलाई स्वदेश फर्काउन लागेको त्रिभुवन विमानस्थल कार्यालयका महाप्रबन्धक देवेन्द्र के.सी.ले बताए ।

प्रतिक्रिया दिनुहोस

नयाँ समाचार


लोकप्रिय समाचार