साता राशिफल

चैत्र ०५, २०७६  |  १३२ पटक पढिएको  |   साक्षी खबर

चैत्र कष्णपक्ष नवमीतिथि चैत्त ०५गते बुधबार देखि ११ सम्म २०७६
सूर्योदयः ०६ः२७
सूर्यास्तः ०६ः१३
ज्यो.: मेघराज आचार्य
भेट्ने समयः बिहान७ देखि ९ः३० बजे, साँझ ०४ः१५ बजे देखि ०७ः००
फोन नं.: ९८४७८७३१४७, ९८१२८५३३२१

मेष
०५ गते – मनमाउत्साह बढ्ने, धन मिल्ने ।
०६ गते – समय खराब छ, सचेत हुनु ।
०७ गते – व्यापारमा वृिद्घ, अन्य क्षेत्र सामान्य ।
०८ गते – उपहार प्राप्त, मनमा खुशी ।
०९ गते – धर्ममा मन जाने, मिठो खान पाइने ।
१० गते – आरोप लाग्ने, रोजगारिमा चिन्ता ।
११ गते – धनखर्च हुने, खेलमा पराजित ।

वृष
०५ गते – आक्रोश बढ्ने, परिश्रम बढि ।
०६ गते – बौद्घक वर्गमा चिन्ता, अन्यमा राम्रो ।
०७ गते – राजनैतिक क्षेत्रमा चिन्ता, अन्य राम्रै छ ।
०८ गते – झैझगडा हुने, धनखर्च बढ्ने ।
०९ गते – समस्या उस्तै, धर्ममा मन जाने ।
१० गते – मनपरेको भेटिने, राम्रो पनि उस्तै ।
११ गते – समयमिश्रित, खर्च यथावत ।

मिथुन
०५ गते – आरोप लाग्ने, मनमा चिन्ता ।
०६ गते – कृषिमा राम्रो, धनखर्च बढ्ने ।
०७ गते – धनमाल हराउला, अरुलाई आकर्षण गर्न सकिने ।
०८ गते – मनोरञ्जनमा दिन बित्ने, मन प्रशन्न ।ण्
०९ गते – धनलाभ, खेलमा विजयी ।
१० गते – जोखिमपूर्ण काम बन्ने, व्यापारमा राम्रो ।
११ गते – झमेलाआइपर्ने, मानहानी होला ।

कर्कट:
०५ गते – खेलमा राम्रो, अन्य क्षेत्र मध्यम ।
०६ गते – श्रमिक वर्गमा राम्रो, मानपाइने ।
०७ गते – उपहार पाइने, होटल व्यापारमा फाइदा होला ।
०८ गते – आकस्मिक धनलाभ, शत्रु परास्त ।
०९ गते – सामाजिक मान पाइने, रोजगारी प्राप्त होला ।
१० गते – आकस्मिक यात्रा हुने, व्यापार राम्रो ।
११ गते – सन्तानबाट सुख, मानपाइने ।

सिंहः
०५ गते – रोजगारी पाइने, प्रशासनिक क्षेत्रमा राम्रो ।
०६ गते – मनमा सन्तोष, राजनैतिकमा सफलता ।
०७ गते – झैझगडा होला, धनखर्च बढ्ला ।
०८ गते – नवीनकार्य शुरु हुने, ठुला बडासंग भेट ।
०९ गते – बिग्रेको काम बन्ने, व्यापारमा राम्रो ।
१० गते – मनोरञ्जनमा दिन बित्ने, सबै क्षेत्रमा राम्रो ।
११ गते – जोखिम पूर्ण कामबन्ने, मनमा सन्तोष ।

कन्याः
०५ गते – मनोरञ्जनमा दिन बित्ने, सबै क्षेत्रमा राम्रो ।
०६ गते – जोखिमपूर्ण कामबन्ने, मनमा सन्तोष ।
०७ गते – आफन्तकहाँ जानुपर्ला, रोकिएको काम पनि बन्ला ।
०८ गते – कामबन्ने, अतिथिको रुपमा जानुपर्ने ।
०९ गते – रोकिएको कामबन्ने, आफ्न्तबाट सहयोग पाइने ।
१० गते – धनलाभ, खेलमा विजयी ।
११ गते – जोखिमपूर्ण कामबन्ने, व्यापारमा राम्रो ।

तुलाः
०५ गते – प्रियजनसंग भेट, पढाइमा राम्रो ।
०६ गते – प्रेममा चञ्चलता, खेलमा राम्रो ।
०७ गते – मनमा डर लागिरहने, राजनैतिक क्षेत्रमा सफलता पाइने ।
०८ गते – मनमा सन्तोष, राजनैतिकमा सफलता ।
०९ गते – मन परेको मित्र भेटिने, काम बन्ने ।
१० गते – आकस्मिक धनलाभ, शत्रु परास्त ।
११ गते – सामाजिक क्षेत्रमा मान पाइने, रोजगारी प्राप्त होला ।

वृश्चिकः
०५ गते – श्रमिक वर्गमा राम्रो, मान पाइने ।
०६ गते – आकस्मिक धनलाभ, शत्रु परास्त ।
०७ गते – सामाजिक प्रतिष्ठामा वृद्धि होला, धनपनि पाइएला ।
०८ गते – पेटविकार हुने, साथीले धोका दिने ।
०९ गते – स्वास्थ्यमा खराब, मानहानी होला ।
१० गते – सन्तानबाट सुख, मानपाइने ।
११ गते – खेलमा राम्रो, अन्य क्षेत्र मध्यम ।

धनुः
०५ गते – आकस्मिक यात्रा हुने, व्यापार राम्रो ।
०६ गते – प्रिय जनसंग भेट, पढाइमा राम्रो ।
०७ गते – रुघाखोकिले सताउला, आफन्नतसँग भेट होला ।
०८ गते – सन्तानबाट सुख, मानपाइने ।
०९ गते – खेलमा राम्रो, अन्य क्षेत्र मध्यम ।
१० गते – आकस्मिक धनलाभ, शत्रु परास्त ।
११ गते – सामाजिक मान पाइने, रोजगारी प्राप्त होला ।

मकरः
०५ गते – जोखिमपूर्ण कामबन्ने, व्यापारमा राम्रो ।
०६ गते – पेट विकार हुने, साथीले धोका दिने ।
०७ गते – पराक्रम बढ्रने, कानुनि क्षेत्रमा सफलता ।
०८ गते – बोलिमा आकर्षण, मनमाखुसी ।
०९ गते – झमेलाबाट मुक्त, मानहानी हुने ।
१० गते – कानुनी क्षेत्र राम्रो, आम्दानी बढ्ने ।
११ गते – मनोरञ्जनमा दिन बित्ने, मन प्रशन्न ।

कुम्भः
०५ गते – स्वास्थ्यमा खराब, मनमा चिन्ता ।
०६ गते – आम्दानि हुने, मान पाइने ।
०७ गते – पे्रम क्षेत्रमा राम्रो होला अन्य सामान्य ।
०८ गते – मिठो खानपाइने, धर्ममा मन जाने ।
०९ गते – यातायातमा राम्रो, मन प्रशन्न होला ।
१० गते – वैचारिक विवाद, राजनीति क्षेत्रमा राम्रो ।
११ गते – खर्च बढे पनि मन प्रशन्न हुने ।

मीनः
०५ गते – मनोरञ्जनमा दिन बित्ने, मन प्रशन्न ।
०६ गते – सबै क्षेत्रमा मान पाइएला, पदोन्नति पनि होला
०७ गते – धनलाभ, खेलमा विजयी ।
०८ गते – वैचारिक विवाद, राजनीति क्षेत्रमा राम्रो ।
०९ गते – खर्च बढे पनि मन प्रशन्न हुने ।
१० गते – प्राक्रम बढ्ने, धनलाभ पनि हुने ।
११ गते – कानुनी क्षेत्र राम्रो, आम्दानी बढ्ने ।

प्रतिक्रिया दिनुहोस