साता राशिफल

फागुन २८, २०७६  |  ६६ पटक पढिएको  |   साक्षी खबर

चैत्र कृष्णपक्ष द्वितीयातिथि फाल्गुन २८ गते बुधबार २८ देखि चैत्र ०४ सम्म २०७६

सूर्योदय :०६ः३५
सूर्यास्त :०६ः१८
ज्यो. मेघराजआचार्य
भेट्ने समयः बिहान ७ देखि ९:३० बजे
साझ ०४ः१५ बजे देखि ०७:००
फोन नंः ९८४७८७३१४७, ९८१२८५३३२१

मेषः
२८ गते – राजनीति कुरो उस्तै, झमेलामा अल्झिने ।
२९ गते – प्रेम मिलनहुने, व्यापार मेला राम्रो रहने छ ।
३० गते – मनमा डर लाग्ने, कामकुरो उस्तै ।
०१ गते – लामो दूरीको यात्रा होला, दैनिक कार्यमा राम्रो रहने छ ।
०२ गते – कष्टकारक समय छ, चोरीहोला सचेत हुनुहोला ।
०३ गते – यातायातामा झमेला, शारीरिक आलस्यता ।
०४ गते – प्रशासनिक समस्या, अन्य कुरा सामान्य ।

वृष:
२८ गते – आर्थिक क्षेत्र उस्तै सामाजिक, कार्यमा चिन्ता बढ्ने ।
२९ गते – शत्रु बढ्लान, धनआउला ।
३० गते – मनमा खिन्न हुने, चिन्ता बढ्ने ।
०१ गते – गएको धनआउने, मन रमाउने ।
०२ गते – शिक्षा क्षेत्रमा चिन्ता, अन्य क्षेत्रमा सामान्य ।
०३ गते – राजनैतिकमा असफल, मनमा डरलागिरहला ।
०४ गते – कष्टकारक यात्राहुने, सबै क्षेत्रमा सचेत रहनु ।

मिथुनः
२८ गते – नेतामा चिन्ताको घडि, दैनिक कार्य सफल ।
२९ गते – कर्मचारी वर्गमा चिन्ता, अन्य कार्यमा राम्रो ।
३० गते – विद्यार्थीवर्गमा राम्रो, अन्यवर्गमा सामान्य ।
०१ गते – किसानवर्गमा राम्रो, पत्रकारमा चिन्ता ।
०२ गते – लगानिमा फाइदा, धर्ममा मन ।
०३ गते – काममा सुख, प्रेममा चञ्चलता ।
०४ गते – व्यापारमा बढवा ,बोलिमा घटुवा ।

कर्कट:
२८ गते – राजनैतिकमा असफल, मनमा डरलागि रहला ।
२९ गते – उत्साह बढ्ने, मन रमाउने ।
३० गते – शिक्षा क्षेत्रमा चिन्ता, अन्य क्षेत्रमा सामान्य ।
०१ गते – धर्ममा मन जाने, मिठो खानपाइने ।
०२ गते – मनोरञ्जनमा दिन बित्ने, अरु सबै राम्रो ।
०३ गते – शत्रु बढ्लान, धनआउला ।
०४ गते – गएको धनआउने, मन रमाउने ।

सिंह:
२८ गते – आकस्मिक यात्रा हुने, व्यापार राम्रो ।
२९ गते – प्रिय जनसंग भेट, पढाइमा राम्रो ।
३० गते – सामाजिक मान पाइने, रोजगारी प्राप्त होला ।
०१ गते – आकस्मिक धनलाभ, शत्रुता होला ।
०२ गते – सन्तानबाट सुख, मान पाइने ।
०३ गते – खेलमा राम्रो, अन्य क्षेत्र मध्यम ।
०४ गते – आकस्मिक धनलाभ, शत्रु परास्त ।

कन्या:
२८ गते – यात्राहुने, व्यापारमा राम्रो ।
२९ गते – चोट पटकको भय, शारीरिक आलस्यता ।
३० गते – प्रेममा चञ्चलता, खेलमा राम्रो ।
०१ गते – प्रेममा चञ्चलता, खेलमा राम्रो ।
०२ गते – आकस्मिक धनलाभ, शत्रु परास्त ।
०३ गते – सामाजिक मान पाइने, रोजगारी प्राप्त होला ।
०४ गते – प्रिय जनसंग भेट, पढाइमा राम्रो ।

तुला:
२८ गते – टाउको दुख्ने, चिन्ता बढ्ने ।
२९ गते – मनोरञ्जनमा दिन बित्ने, सबै क्षेत्रमा राम्रो ।
३० गते – स्वास्थ्यमा खराब, मनमा चिन्ता ।
०१ गते – स्वास्थ्यमा खराब, मनमा चिन्ता ।
०२ गते – प्रिय जनसंग भेट, पढाइमा राम्रो ।
०३ गते – प्रेममा चञ्चलता, खेलमा राम्रो ।
०४ गते – चोट पटकको भय, शारीरिक आलस्यता ।

वृश्चिक
२८ गते – वैचारिक विवाद, राजनीति क्षेत्रमा राम्रो ।
२९ गते – खर्च बढे पनि मन प्रशन्न हुने ।
३० गते – यातायातमा राम्रो, मन प्रशन्न होला ।
०१ गते – जोखिम पूर्ण काम बन्ने, मनमा सन्तोष ।
०२ गते – रोजगारी पाइने, प्रशासनिक क्षेत्रमा राम्रो ।
०३ गते – मनमा सन्तोष, राजनैतिकमा सफलता ।
०४ गते – आम्दानि बढ्ने, मान पनि पाइएला ।

धनु
२८ गते – आकस्मिक धनलाभ, शत्रु परास्त ।
२९ गते – सामाजिक मान पाइने, रोजगारी प्राप्त होला ।
३० गते – खेलमा राम्रो, अन्य क्षेत्र मध्यम ।
०१ गते – स्वास्थ्यमा खराब, मनमा चिन्ता ।
०२ गते – मिठो खान पाइने, धर्ममा मन जाने ।
०३ गते – तनाव उस्तै, शत्रुसँग होशियार रहनु ।
०४ गते – सन्तानबाट सुख, मान पाइने ।

मकर:
२८ गते – सन्तानबाट सुख, मान पाइने ।
२९ गते – मनमा आनन्द दैनिक कारोबार राम्रो ।
३० गते – स्वास्थ्यमा खराब, मानहानी होला ।
०१ गते – आकस्मिक यात्रा हुने, व्यापार राम्रो ।
०२ गते – प्रिय जनसंग भेट, पढाइमा राम्रो ।
०३ गते – प्रेममा चञ्चलता, खेलमा राम्रो ।
०४ गते – पेट विकार हुने, साथीले धोका दिने ।

कुम्भ
२८ गते – रोकिएको कामबन्ने, आफ्न्तबाट सहयोग पाइने ।
२९ गते – धनलाभ, खेलमा विजयी ।
३० गते – काम बन्ने, अतिथिको रुपमा जानुपर्ने ।
०१ गते – खेलमा राम्रो, अन्य क्षेत्र मध्यम ।
०२ गते – श्रमिक वर्गमा राम्रो, मान पाइने ।
०३ गते – आकस्मिक धनलाभ, शत्रु परास्त ।
०४ गते – सामाजिक मान पाइने, रोजगारी प्राप्त होला ।

मीन
२८ गते – मनमा सन्तोष, राजनैतिकमा सफलता ।
२९ गते – मनमा डर त्रास लाग्ने, गल्तीको महसुस होला ।
३० गते – रोजगारी पाइने, प्रशासनिक क्षेत्रमा राम्रो ।
०१ गते – जोखिमपूर्ण काम बन्ने, व्यापारमा राम्रो ।
०२ गते – मनोरञ्जनमा दिन बित्ने, सबै क्षेत्रमा राम्रो ।
०३ गते – जोखिम पूर्ण कामबन्ने, मनमा सन्तोष ।
०४ गते – चोट पटकको भय, शारीरिक आलस्यता ।

प्रतिक्रिया दिनुहोस

नयाँ समाचार


लोकप्रिय समाचार