साता राशिफल

फागुन २१, २०७६  |  ७८ पटक पढिएको  |   साक्षी खबर

फाल्गुन शुक्लपक्ष नवमी तिथि फाल्गुन २१गते बुधबार २१ देखि फाल्गुन २७ सम्म २०७६

सूर्योदय:०६ः४२
सूर्यास्त:०६ः०४
ज्यो. मेघराजआचार्य
भेट्ने समयःबिहान७ देखि ९:३० बजे
साझ ०४:१५ बजे देखि ०७:००
फोन नं.: ९८४७८७३१४७ , ९८१२८५३३२१

मेषः
२१ गते – मनमाउत्साह बढ्ने, धन मिल्ने ।
२२ गते – धन खर्च हुने, खेलमा पराजित ।
२३ गते – आरोप लाग्ने, रोजगारिमा चिन्ता ।
२४ गते – व्यापारमा वृिद्घ, अन्य क्षेत्र सामान्य ।
२५ गते – कानुनि क्षेत्र राम्रो अन्य क्षेत्र सामान्य ।
२६ गते – स्वास्थ्यमा खराब, चिन्ता बढ्ने ।
२७ गते – धर्ममा मन जाने, मिठो खानपाइने ।

वृष
२१ गते – समस्या उस्तै, धर्ममा मन जाने ।
२२ गते – मनपरेको भेटिने, राम्रो पनि उस्तै ।
२३ गते – समय मिश्रित, खर्च यथावत ।
२४ गते – आक्रोश बढ्ने, परिश्रम बढि ।
२५ गते – बाैिद्घक वर्गमा चिन्ता, अन्यमा राम्रो ।
२६ गते – व्यापारमा वृिद्घ, अन्य क्षेत्र सामान्य ।
२७ गते – झै झगडा हुने, धनखर्च बढ्ने ।

मिथुन
२१ गते – धनलाभ, खेलमा विजयी ।
२२ गते – जोखिमपूर्ण कामबन्ने, व्यापारमा राम्रो ।
२३ गते – झमेला आइपर्ने, मानहानी होला ।
२४ गते – आरोप लाग्ने, मनमा चिन्ता ।
२५ गते – कृषिमा राम्रो, धनखर्च बढ्ने ।
२६ गते – धनलाभ, मनमा सन्तोष होला ।
२७ गते – मनोरञ्जनमा दिन बित्ने, मन प्रशन्न ।

कर्कटः
२१ गते – आरोप लाग्ने, रोजगारीमा चिन्ता ।
२२ गते – आकस्मिक यात्रा हुने, व्यापार राम्रो ।
२३ गते – सन्तानबाट सुख, मानपाइने ।
२४ गते – खेलमा राम्रो, अन्य क्षेत्र मध्यम ।
२५ गते – श्रमिक वर्गमा राम्रो, मान पाइने ।
२६ गते – आकस्मिक धनलाभ, मनोञ्जनमा दिन बित्ने ।
२७ गते – आकस्मिक धनलाभ, शत्रु परास्त ।

सिंहः
२१ गते – स्वास्थ्यमा खराब, मानहानी होला ।
२२ गते – मनोरञ्जनमा दिन बित्ने, सबै क्षेत्रमा राम्रो ।
२३ गते – जोखिमपूर्ण काम बन्ने, मनमा सन्तोष ।
२४ गते – रोजगारी पाइने, प्रशासनिक क्षेत्रमा राम्रो ।
२५ गते – मनमा सन्तोष, राजनैतिकमा सफलता ।
२६ गते – मन परेको मित्र भेटिने, काम बन्ने ।
२७ गते – नवीनकार्य शुरु हुने, ठुला बडासँग भेट ।

कन्याः
२१ गते – रोकिएको काम बन्ने, आफ्न्तबाट सहयोग पाइने ।
२२ गते – धनलाभ, खेलमा विजयी ।
२३ गते – जोखिम पूर्ण काम बन्ने, व्यापारमा राम्रो ।
२४ गते – मनोरञ्जनमा दिन बित्ने, सबै क्षेत्रमा राम्रो
२५ गते – जोखिम पूर्ण कामबन्ने, मनमा सन्तोष ।
२६ गते – चोट पटकको भय, शारीरिक आलस्यता ।
२७ गते – कामबन्ने, अतिथिको रुपमा जानुपर्ने ।

तुलाः
२१ गते – मन परेको मित्र भेटिने, कामबन्ने ।
२२ गते – आकस्मिक धनलाभ, शत्रु परास्त ।
२३ गते – सामाजिक क्षेत्रमा मान पाइने, रोजगारी प्राप्त होला ।
२४ गते – प्रियजनसंग भेट, पढाइमा राम्रो ।
२५ गते – प्रेममा चञ्चलता, खेलमा राम्रो ।
२६ गते – यात्राहुने, व्यापारमा राम्रो ।
२७ गते – मनमा सन्तोष, राजनैतिकमा सफलता ।

वृश्चिकः
२१ गते – बिग्रेको काम बन्ने, व्यापारमा राम्रो ।
२२ गते – सन्तानबाट सुख, मानपाइने ।
२३ गते – खेलमा राम्रो, अन्य क्षेत्र मध्यम ।
२४ गते – श्रमिक वर्गमा राम्रो, मान पाइने ।
२५ गते – आकस्मिक धनलाभ, शत्रु परास्त ।
२६ गते – सामाजिक मान पाइने, रोजगारी प्राप्त होला ।
२७ गते – पेटविकार हुने, साथीले धोका दिने ।

धनुः
२१ गते – खेलमा राम्रो, अन्य क्षेत्र मध्यम ।
२२ गते – आकस्मिक धनलाभ, शत्रु परास्त ।
२३ गते – सामाजिक मान पाइने, रोजगारी प्राप्त होला ।
२४ गते – आकस्मिक यात्रा हुने, व्यापार राम्रो ।
२५ गते – प्रिय जनसंग भेट, पढाइमा राम्रो ।
२६ गते – प्रेममा चञ्चलता, खेलमा राम्रो ।
२७ गते – सन्तानबाट सुख, मानपाइने ।

मकरः
२१ गते – झमेलाबाट मुक्त, मानहानी हुने ।
२२ गते – कानुनी क्षेत्र राम्रो, आम्दानी बढ्ने ।
२३ गते – मनोरञ्जनमा दिन बित्ने, मन प्रशन्न ।
२४ गते – जोखिमपूर्ण कामबन्ने, व्यापारमा राम्रो ।
२५ गते – पेट विकार हुने, साथीले धोका दिने ।
२६ गते – बोलिमा आकर्षण, मनमा खुसी ।
२७ गते – समय खराव, मानहानी होला ।

कुम्भः
२१ गते – यातायातमा राम्रो, मन प्रशन्न होला ।
२२ गते – वैचारिक विवाद, राजनीति क्षेत्रमा राम्रो ।
२३ गते – खर्च बढे पनि मन प्रशन्न हुने ।
२४ गते – स्वास्थ्यमा खराब, मनमा चिन्ता ।
२५ गते – आम्दानि हुने, मान पाइने ।
२६ गते – जोखिमपूर्ण काम बन्ने, व्यापारमा राम्रो ।
२७ गते – मिठो खान पाइने, धर्ममा मन जाने ।

मीनः
२१ गते – खर्च बढे पनि मन प्रशन्न हुने ।
२२ गते – प्राक्रम बढ्ने, धनलाभ पनि हुने ।
२३ गते – कानुनी क्षेत्र राम्रो, आम्दानी बढ्ने ।
२४ गते – मनोरञ्जनमा दिन बित्ने, मन प्रशन्न ।
२५ गते – धनलाभ, खेलमा विजयी ।
२६ गते – स्वास्थ्यमा खराब, काममा रोक ।
२७ गते – वैचारिक विवाद, राजनीति क्षेत्रमा राम्रो

प्रतिक्रिया दिनुहोस

नयाँ समाचार


लोकप्रिय समाचार