२०७६ चैत्र २२, शनिबार

नायिका आँचलले गरिन् इन्गेजमेन्ट

फागुन १३, २०७६  |  १०६ पटक पढिएको

नेपाली फिल्म इन्डस्टी्रमा प्रवेश गरेको छोटो समयमा नै सफल्ता कमाउन सफल आँचलले नाई नभन्नु ल – ४ बाट अभिनयमा प्रवेश गरेकी हुन् ।

केही समय अगाडिदेखि प्रेममा रहेका शर्मा र श्रेष्ठले सोमबार काठमाडौंको चुच्चेपाटीस्थित इम्पेरियल बैंक्वेटमा इन्गेजमेन्ट गरेका हुन्।

उनीहरुको फागुन अन्तिम साता विवाह हुने बताइएको छ। आँचलले विवाहपछि पनि चलचित्र क्षेत्रबाट टाढा नहुने बताएकी छिन् ।

प्रतिक्रिया दिनुहोस

नयाँ समाचार


लोकप्रिय समाचार