साता राशिफल

माघ २९, २०७६  |  ४५ पटक पढिएको  |   साक्षी खबर

२०७६ फाल्गुन कृष्णपक्ष तृतीयातिथि माघ २९ गते बुधबार

माघ २९ गते देखि फाल्गुन ०६ गते सम्म

ज्यो. मेघराजआचार्य
भेट्ने समयःबिहान७ देखि ९ः३० बजे
साँझ ०४ः१५ बजे देखि ०७ः०० फोन नं.: ९८४७८७३१४७, ९८१२८५३३२१

मेषः
२९ गते – पेट विकार हुने, साथीले धोका दिने ।
०१ गते – खेलमा राम्रो, अन्य क्षेत्र मध्यम ।
०२ गते – श्रमिकवर्गमा राम्रो, मान पाइने ।
०३ गते – आकस्मिक धन लाभ, शत्रुबाट सजग हुनुपर्ने ।
०४ गते – मनप्रशन्न हुने, अन्य क्षेत्र राम्रो ।
०५ गते – सन्तानबाट सुख, मानपाइने ।
०६ गते – स्वास्थ्यमा खराब, मानहानी होला ।

वृषः
२९ गते – काम बन्ने, अतिथिको रुपमा जानुपर्ने ।
०१ गते – जोखिमपूर्ण काम बन्ने, व्यापारमा राम्रो ।
०२ गते – भूमिको कारोबार बन्ने, प्रतियोगितामा सफल ।
०३ गते – झगडा हुने, खर्च बढ्ने ।
०४ गते – धनमाल हराउने, विवाद बढ्ला ।
०५ गते – धनलाभ, खेलमा विजयी ।
०६ गते – रोकिएको काम बन्ने, आफ्न्तबाट सहयोग पाइने ।

मिथुन
२९ गते – झगडा हुने, खर्च बढ्ने ।
०१ गते – कृषिमा राम्रो, मन प्रशन्न होला ।
०२ गते – पत्रकारिता एवं वौदिक वर्गमा राम्रो ।
०३ गते – बोलिमा आकर्षण, मनमा खुसी ।
०४ गते – झमेलाबाट मुक्त, मानहानी हुने ।
०५ गते – उपहार पाइने, घरायिसी समस्या हल होला ।
०६ गते – धनमाल हराउने, विवाद बढ्ला ।

कर्कटः
२९ गते – मिठो खान पाइने, धर्ममा मन जाने ।
०१ गते – खर्च बढे पनि मन प्रशन्न हुने ।
०२ गते – प्राक्रम बढ्ने, धनलाभ पनि हुने ।
०३ गते – कानुनी क्षेत्र राम्रो, आम्दानी बढ्ने ।
०४ गते – मनोरञ्जनमा दिन बित्ने, मन प्रशन्न ।
०५ गते – वैचारिक विवाद, राजनीति क्षेत्रमा राम्रो ।
०६ गते – यातायातमा राम्रो, मन प्रशन्न होला ।

सिंह
२९ गते – बोलिमा आकर्षण, मनमा खुसी ।
०१ गते – मनोरञ्जनमा दिन बित्ने, मन प्रशन्न ।
०२ गते – जोखिमपूर्ण काम बन्ने, व्यापारमा राम्रो ।
०३ गते – पेट विकार हुने, साथीले धोका दिने ।
०४ गते – स्वस्थ्यमा खराव, मानहानी होला ।
०५ गते – कानुनी क्षेत्र राम्रो, आम्दानी बढ्ने ।
०६ गते – झमेलाबाट मुक्त, मानहानी हुने ।

कन्या
२९ गते – मनोरञ्जनमा दिन बित्ने, मन प्रशन्न ।
०१ गते – छातीको समस्या आउने, चिन्ता बढ्ने ।
०२ गते – काम बिग्रने, समस्या उस्तै ।
०३ गते – कृषि व्यापारमा राम्रो अन्य सामान्य रहला ।
०४ गते – खेलमा राम्रो, अन्य क्षेत्र मध्यम ।
०५ गते – रुघा खोकीले सताउने, प्रेममा धोका ।
०६ गते – जोखिमपूर्ण काम बन्ने, व्यापारमा राम्रो ।

तुला
२९ गते – धनलाभ, खेलमा विजयी ।
०१ गते – आरोप लाग्ने, मनमा चिन्ता ।
०२ गते – कृषिमा राम्रो, धनखर्च बढ्ने ।
०३ गते – मिठो खानपाइने, धर्ममा मन जाने
०४ गते – यातायातमा राम्रो, मन प्रशन्न होला ।
०५ गते – झमेला आइपर्ने, मानहानी होला ।
०६ गते – जोखिम पूर्ण कामबन्ने, व्यापारमा राम्रो ।

वृश्चिकः
२९ गते – सन्तानबाट सुख, मान पाइने ।
०१ गते – सामाजिक मान पाइने, रोजगारी प्राप्त होला ।
०२ गते – आकस्मिक यात्रा हुने, व्यापार राम्रो ।
०३ गते – प्रियजनसँग भेट, पढाइमा राम्रो ।
०४ गते – प्रेममा चञ्चलता, खेलमा राम्रो ।
०५ गते – खेलमा राम्रो, अन्य क्षेत्र मध्यम
०६ गते – आकस्मिकधनलाभ, शत्रु परास्त

धनु
२९ गते – आकस्मिक धनलाभ, शत्रु परास्त ।
०१ गते – प्रेममा चञ्चलता, खेलमा राम्रो ।
०२ गते – यात्रा हुने, व्यापारमा राम्रो ।
०३ गते – चोट पटकको भय, शारीरिक आलस्यता
०४ गते – स्वास्थ्यमा खराब, मनमा चिन्ता ।
०५ गते – प्रिय जनसंग भेट, पढाइमा राम्रो ।
०६ गते – सामाजिक मान पाइने, रोजगारी प्राप्त होला ।

मकरः
२९ गते – प्रियजनसंग भेट, पढाइमा राम्रो ।
०१ गते – स्वास्थ्यमा खराब, मनमा चिन्ता ।
०२ गते – टाउको दुख्ने, चिन्ता बढ्ने ।
०३ गते – नयाँ मित्र बनाइएला अन्य सामान्य ।
०४ गते – मनमा सन्तोष, राजनैतिकमा सफलता ।
०५ गते – चोट पटकको भय, शारीरिक आलस्यता
०६ गते – प्रेममा चञ्चलता, खेलमा राम्रो ।

कुम्भ
२९ गते – चोट पटकको भय, शारीरिक आलस्यता ।
०१ गते – मनमा सन्तोष, राजनैतिकमा सफलता ।
०२ गते – मनमा डर त्रास लाग्ने, गल्तीको महसुस होला ।
०३ गते – मन परेको मित्र भेटिने, काम बन्ने ।
०४ गते – नवीनकार्य शुरु हुने, ठुला बडासंग भेट ।
०५ गते – रोजगारी पाइने, प्रशासनिक क्षेत्रमा राम्रो ।
०६ गते – स्वास्थ्यमा खराब, मनमा चिन्ता ।

मीन
२९ गते – रोजगारी पाइने, प्रशासनिक क्षेत्रमा राम्रो ।
०१ गते – नवीन कार्य शुरु हुने, ठुला बडासंग भेट ।
०२ गते – बिग्रेको काम बन्ने, व्यापारमा राम्रो ।
०३ गते – मनोरञ्जनमा दिन बित्ने, सबै क्षेत्रमा राम्रो ।
०४ गते – जोखिम पूर्ण काम बन्ने, मनमा सन्तोष ।
०५ गते – मन परेको मित्र भेटिने, काम बन्ने ।
०६ गते – मनमा सन्तोष, राजनैतिकमा सफलता ।

प्रतिक्रिया दिनुहोस

नयाँ समाचार


लोकप्रिय समाचार