साता राशिफल

माघ २३, २०७६  |  ७५ पटक पढिएको  |   साक्षी खबर

माघ शुक्लपक्ष एकादशीतिथि माघ २२गते बुधबार २२देखि २९ सम्म २०७६

ज्यो.: मेघराजआचार्य
भेट्ने समयः बिहान७ देखि ९ :३० बजे
साँझ ०४:१५ बजे देखि ०७:००

फोन नँः ९८४७८७३१४७ , ९८१२८५३३२१

मेष
२२ गते – व्यापारमा वृिद्घ, अन्य क्षेत्र सामान्य ।
२३ गते – उपहार प्राप्त, मनमा खुशी ।
२४ गते – धर्ममा मन जाने, मिठो खानपाइने ।
२५ गते – आरोपलाग्ने, रोजगारिमा चिन्ता ।
२६ गते – धन खर्च हुने, खेलमा पराजित ।
२७ गते – मनमाउत्साह बढ्ने, धन मिल्ने ।
२८ गते – समय खराव छ, सचेत हुनु ।

वृष
२२ गते – आफन्त कहाँ जानुपर्ला, रोकिएको काम पनि बन्ला ।
२३ गते – झैझगडा हुने, धनखर्च बढ्ने ।
२४ गते – समस्या उस्तै, धर्ममा मन जाने ।
२५ गते – मनपरेको भेटिने, राम्रो पनि उस्तै ।
२६ गते – समयमिश्रित, खर्च यथावत ।
२७ गते – आक्रोश बढ्ने, परिश्रम बढि ।
२८ गते – बाैिद्घक वर्गमाचिन्ता, अन्यमा राम्रो ।

मिथुन
२२ गते – धनमाल हराउला, अरुलाई आर्कषण गर्न सकिने ।
२३ गते – मनोरञ्जनमा दिन वित्ने, मन ।
२४ गते – धनलाभ, खेलमा विजयी ।
२५ गते – जोखिम पूर्ण काम बन्ने, व्यापारमा राम्रो ।
२६ गते – झमेला आइपर्ने, मानहानी होला ।
२७ गते – आरोप लाग्ने, मनमा चिन्ता ।
२८ गते – कृषिमा राम्रो, धनखर्च बढ्ने ।

कर्कटः
२२ गते – उपहार पाइने, होटल व्यापारमा फाइदा होला ।
२३ गते – आकस्मिक धनलाभ, शत्रु परास्त ।
२४ गते – सामाजिक मान पाइने, रोजगारी प्राप्त होला ।
२५ गते – आकस्मिक यात्रा हुने, व्यापार राम्रो ।
२६ गते – सन्तानबाट सुख, मान पाइने ।
२७ गते – खेलमा राम्रो, अन्य क्षेत्र मध्यम ।
२८ गते – श्रमिकवर्गमा राम्रो, मानपाइने ।

सिंहः
२२ गते – झैझगडा होला, धन खर्च बढ्ला ।
२३ गते – नवीन कार्य शुरु हुने, ठुला बडासंग भेट ।
२४ गते – बिग्रेको कामबन्ने, व्यापारमा राम्रो ।
२५ गते – मनोरञ्जनमा दिन बित्ने, सबै क्षेत्रमा राम्रो ।
२६ गते – जोखिमपूर्ण काम बन्ने, मनमा सन्तोष ।
२७ गते – रोजगारी पाइने, प्रशासनिक क्षेत्रमा राम्रो ।
२८ गते – मनमा सन्तोष, राजनैतिकमा सफलता ।

कन्याः
२३ गते – कामबन्ने, अतिथिको रुपमा जानुपर्ने ।
२४ गते – रोकिएको काम बन्ने, आफ्न्तबाट सहयोग पाइने ।
२५ गते – धनलाभ, खेलमा विजयी ।
२६ गते – जोखिमपूर्ण काम बन्ने, व्यापारमा राम्रो ।
२७ गते – मनोरञ्जनमा दिन बित्ने, सबै क्षेत्रमा राम्रो ।
२८ गते – जोखिमपूर्ण कामबन्ने, मनमा सन्तोष ।

तुलाः
२२ गते – मनमा डर लागिरहने, राजनैतिक क्षेत्रमा सफलता पाइने ।
२३ गते – मनमा सन्तोष, राजनैतिकमा सफलता ।
२४ गते – मन परेको मित्र भेटिने, काम बन्ने ।
२५ गते – आकस्मिक धनलाभ, शत्रु परास्त ।
२६ गते – सामाजिक क्षेत्रमा मान पाइने, रोजगारी प्राप्त होला ।
२७ गते – प्रियजनसंग भेट, पढाइमा राम्रो ।
२८ गते – प्रेममा चञ्चलता, खेलमा राम्रो ।

वृश्चिकः
२२ गते – सामाजिक प्रतिष्ठामा वृद्धि होला, धन पनि पाइएला ।
२३ गते – पेटविकार हुने, साथीले धोका दिने ।
२४ गते – स्वास्थ्यमा खराव, मानहानी होला ।
२५ गते – सन्तानबाट सुख, मान पाइने ।
२६ गते – खेलमा राम्रो, अन्य क्षेत्र मध्यम ।
२७ गते – श्रमिक वर्गमा राम्रो, मानपाइने ।
२८ गते – आकस्मिक धनलाभ, शत्रु परास्त ।

धनुः
२२ गते – रुघाखोकिले सताउला, आफन्नत संगभेट होला ।
२३ गते – सन्तानबाट सुख, मान पाइने ।
२४ गते – खेलमा राम्रो, अन्य क्षेत्र मध्यम ।
२५ गते – आकस्मिक धनलाभ, शत्रु परास्त ।
२६ गते – सामाजिक मान पाइने, रोजगारी प्राप्त होला ।
२७ गते – आकस्मिक यात्रा हुने, व्यापार राम्रो ।
२८ गते – प्रिय जनसंग भेट, पढाइमा राम्रो ।

मकर:
२३ गते – बोलिमा आकर्षण, मनमा खुसी ।
२४ गते – झमेलाबाट मुक्त, मानहानी हुने ।
२५ गते – कानुनी क्षेत्र राम्रो, आम्दानी बढ्ने ।
२६ गते – मनोरञ्जनमा दिन बित्ने, मन प्रशन्न ।
२७ गते – जोखिमपूर्ण काम बन्ने, व्यापारमा राम्रो ।
२८ गते – पेट विकार हुने, साथीले धोका दिने ।

कुम्भः
२२ गते – पे्रम क्षेत्रमा राम्रो होला अन्य सामान्य ।
२३ गते – मिठो खानपाइने, धर्ममा मन जाने ।
२४ गते – यातायातमा राम्रो, मन प्रशन्न होला ।
२५ गते – वैचारिक विवाद, राजनीति क्षेत्रमा राम्रो ।
२६ गते – खर्च बढे पनि मन प्रशन्न हुने ।
२७ गते – स्वास्थ्यमा खराब, मनमा चिन्ता ।
२८ गते – आम्दानि हुने, मान पाइने ।

मीन
२२ गते – सबै क्षेत्रमा मान पाइएला, पदोन्नति पनि होला ।
२३ गते – वैचारिक विवाद, राजनीति क्षेत्रमा राम्रो ।
२४ गते – खर्च बढे पनि मन प्रशन्न हुने ।
२५ गते – प्राक्रम बढ्ने, धनलाभ पनि हुने ।
२६ गते – कानुनी क्षेत्र राम्रो, आम्दानी बढ्ने ।
२७ गते – मनोरञ्जनमा दिन बित्ने, मन प्रशन्न ।
२८ गते – धनलाभ, खेलमा विजयी ।

प्रतिक्रिया दिनुहोस

नयाँ समाचार


लोकप्रिय समाचार