साता राशिफल

माघ १५, २०७६  |  ५८ पटक पढिएको  |   साक्षी खबर

ज्योतिषाचार्यः– मेघराज आचार्य
आजको राशिफल
माघ शुक्लपक्ष चतुर्थि तिथि, शिशिर ऋतु, परिधावि नाम संवत्सर, २०७६ माघ १५ गते बुधवार ( जनवरी २९–२०२० )

सूर्याेदय : ०७ः०९

सूर्यास्त : ०५ः४०

भेट्ने समयः– बिहान बजे ७ देखि ९ः३० बजेसम्म
साँझ ०४ः१५ बजे देखि ०७ः०० बजेसम्म
फोन नंः ९८४७८७३१४७,९८१२८५३३२१

मेष:
१५ गते – खर्च बढ्ने ,हुन लागेका कामहरुमा बाधा आउलान् ।
१६ गते – गाडि–मोटर देखि सावधान, काममा अबरोध ।
१७ गते –चोटपटकबाट बच्नुहोला, केहीकुरामा नोक्सान पुग्ला ।
१८ गते – जग्गा–जमिनको कारोवार हुनेछ, हुन लागेका कामहरु बन्नेछन् ।
१९ गते – मनमा ठोस पुग्ला, मित्र भेट ।
२० गते – आम्दानी होला, यात्राको अवसर ।
२१ गते – धन लाभ, यात्राको अवसर ।

बृष:
१५ गते – यात्रा पनि लाभ, अर्थ पनि लाभ ।
१६ गते – यात्रा सफल, व्यापारमा लाभ ।
१७ गते – पारिवारिक सुख, व्यापार वृद्धि ।
१८ गते – स्वास्थ्य राम्रो नरहने, धन क्षति ।
१९ गते – हुनलागेको काममा बाधा, व्यापार वृद्धि ।
२० गते – भूमि लाभ, मिष्ठान्न भोजन ।
२१ गते – फलामको कारोवारमा सजकता रहनुहोला, राजनीतिकमा असफलता मिल्ला ।

मिथुन:
१५ गते – सुख प्राप्ति, रोजगारीको अवसर ।
१६ गते – भूमि लाभ, मिष्ठान्न भोजन ।
१७ गते – आम्दानी बढ्ने, सम्पूर्ण कुरामा मन सन्तुष्ठि प्राप्ति ।
१८ गते – धनागमन, यात्रा लाभ ।
१९ गते – पारिवारिक सुख, व्यापार वृद्धि ।
२० गते – फलामको कारोवारमा सजकता रहनुहोला, राजनीतिकमा असफलता मिल्ला ।
२१ गते – स्वास्थ्य राम्रो नरहने, धन क्षति ।

कर्कट:
१५ गते – आकस्मिकधनलाभ, शत्रु परास्त ।
१६ गते – सामाजिक मान पाइने, रोजगारी प्राप्त होला ।
१७ गते – आकस्मिक यात्रा हुने, व्यापार राम्रो ।
१८ गते – सन्तानबाट सुख, मान पाइने ।
१९ गते – खेलमा राम्रो, अन्य क्षेत्र मध्यम ।
२० गते – श्रमिक वर्गमा राम्रो, मान पाइने ।
२१ गते – उपहार पाइने, होटल व्यापारमा फाइदा होला ।

सिंहः
१५ गते – नवीनकार्य शुरु हुने, ठुला बडासंग भेट ।
१६ गते – बिग्रेको कामबन्ने, व्यापारमा राम्रो ।
१७ गते – मनोरञ्जनमा दिन बित्ने, सबै क्षेत्रमा राम्रो ।
१८ गते – जोखिमपूर्ण काम बन्ने, मनमा सन्तोष ।
१९ गते – रोजगारी पाइने, प्रशासनिक क्षेत्रमा राम्रो ।
२० गते – मनमा सन्तोष, राजनैतिकमा सफलता ।
२१ गते – झैझगडा होला, धनखर्च बढ्ला ।

कन्याः
१५ गते – काम बन्ने, अतिथिको रुपमा जानुपर्ने ।
१६ गते – रोकिएको काम बन्ने, आफ्न्तबाट सहयोग पाइने ।
१७ गते – धनलाभ, खेलमा विजयी ।
१८ गते – जोखिम पूर्ण काम बन्ने, व्यापारमा राम्रो ।
१९ गते – मनोरञ्जनमा दिन बित्ने, सबै क्षेत्रमा राम्रो ।
२० गते – जोखिम पूर्ण काम बन्ने, मनमा सन्तोष ।
२१ गते – आफन्त कहाँ जानुपर्ला, रोकिएको काम पनि बन्ला ।

तुला:
१५ गते – मनमा सन्तोष, राजनैतिकमा सफलता ।
१६ गते – मन परेको मित्र भेटिने, काम बन्ने ।
१७ गते – आकस्मिक धनलाभ, शत्रु परास्त ।
१८ गते – सामाजिक क्षेत्रमा मान पाइने, रोजगारी प्राप्त होला ।
१९ गते – प्रियजनसंग भेट, पढाइमा राम्रो ।
२० गते – प्रेममा चञ्चलता, खेलमा राम्रो ।
२१ गते – मनमा डर लागिरहने, राजनैतिक क्षेत्रमा सफलता पाइने ।

वृश्चिकः
१५ गते – पेटविकार हुने, साथीले धोका दिने ।
१६ गते – स्वास्थ्यमा खराब, मानहानी होला ।
१७ गते – सन्तानबाट सुख, मानपाइने ।
१८ गते – खेलमा राम्रो, अन्य क्षेत्र मध्यम ।
१९ गते – श्रमिक वर्गमा राम्रो, मान पाइने ।
२० गते – आकस्मिक धनलाभ, शत्रु परास्त ।
२१ गते – सामाजिक प्रतिष्ठामा वृद्धिहोला, धन पनि पाइएला ।

धनुः
१५ गते – सन्तानबाट सुख, मान पाइने ।
१६ गते – खेलमा राम्रो, अन्य क्षेत्र मध्यम ।
१७ गते – आकस्मिक धनलाभ, शत्रु परास्त ।
१८ गते – सामाजिक मान पाइने, रोजगारी प्राप्त होला ।
१९ गते – आकस्मिक यात्रा हुने, व्यापार राम्रो ।
२० गते – प्रिय जनसंग भेट, पढाइमा राम्रो ।
२१ गते – रुघाखोकिले सताउला, आफन्नत संगभेट होला ।

मकरः
१५ गते – बोलिमा आकर्षण, मनमाखुसी ।
१६ गते – झमेलाबाट मुक्त, मानहानी हुने ।
१७ गते – कानुनी क्षेत्र राम्रो, आम्दानी बढ्ने ।
१८ गते – मनोरञ्जनमा दिन बित्ने, मन प्रशन्न ।
१९ गते – जोखिम पूर्ण काम बन्ने, व्यापारमा राम्रो ।
२० गते – पेट विकार हुने, साथीले धोका दिने ।
२१ गते – पराक्रम बढ्रने, कानुनिक्षेत्रमा सफलता ।

कुम्भः
१५ गते – मिठो खान पाइने, धर्ममा मन जाने ।
१६ गते – यातायातमा राम्रो, मन प्रशन्न होला ।
१७ गते – वैचारिक विवाद, राजनीति क्षेत्रमा राम्रो ।
१८ गते – खर्च बढे पनि मन प्रशन्न हुने ।
१९ गते – स्वास्थ्यमा खराब, मनमा चिन्ता ।
२० गते – आम्दानि हुने अन्य क्षेत्रपनि राम्रो छ ।
२१ गते – पे्रम क्षेत्रमा राम्रो होला अन्य सामान्य ।

मीन
१५ गते – वैचारिक विवाद, राजनीति क्षेत्रमा राम्रो ।
१६ गते – खर्च बढे पनि मन प्रशन्न हुने ।
१७ गते – प्राक्रम बढ्ने, धनलाभ पनि हुने ।
१८ गते – कानुनी क्षेत्र राम्रो, आम्दानी बढ्ने ।
१९ गते – मनोरञ्जनमा दिन बित्ने, मन प्रशन्न ।
२० गते – धनलाभ, खेलमा विजयी ।
२१ गते – सबैक्षेत्रमा मानपाइएला, पदोन्नति पनि होला ।

प्रतिक्रिया दिनुहोस

नयाँ समाचार


लोकप्रिय समाचार