साता राशिफल

माघ ०१, २०७६  |  १९२ पटक पढिएको

माघ १ गतेदेखि ७ गते सम्म
आजको राशिफल
माघ कृष्णपक्ष पञ्चमी तिथि, हेमन्त ऋतु, परिधावि नाम संवत्सर, २०७६ माघ ०१ गते बुधवार (जनवरी १५–२०२०)

सूर्याेदय : ०७ः१३
सुर्यास्त : ०५ः२९
ज्यो. : मेघराज आचार्य(तुफान)
भेट्ने समयः– बिहान बजे साँझ ०४ः१५ बजे देखि ०७ः०० बजेसम्म
फोन नंः- ९८४७८७३१४७,९८१२८५३३२१

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
१ गते – पारिवारमा राम्रो, धन लाभ ।
२ गते – यात्रा लाभ, श्री प्राप्ति ।
३ गते – विद्या बढ्ने, प्रेममा चञ्चलता ।
४ गते – स्त्री लाभ, दाम्पत्य जीवन सुखमय ।
५ गते – हुन लागेको काम नबन्नु, प्रेममा चञ्चलता ।
६ गते – पत्रकारमा असफल, कानूनी क्षेत्रमा असफलता ।
७ गते – राज भय, मान नाश ।

वृष  – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
१ गते – दीर्घ रोगको समस्या, पढाइमा सफता प्राप्त पाइएला ।
२ गते – राजनितीक क्षेत्रमा सफलता, अध्ययनमा सफता प्राप्त पाइएला ।
३ गते – प्रेममा मन जाला, धन लाभ ।
४ गते – पूर्व धन लाभ, सुख प्राप्ति ।
५ गते – श्री प्राप्ति, कीर्ती बढ्ने छ ।
६ गते – शत्रुल पराजित, स्त्री लाभ ।
७ गते – स्त्री लाभ, यात्रामा सावधान ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
१ गते – श्री प्राप्ति, स्वास्थ्यमा राम्रो ।
२ गते – दीर्घ रोगले सतायला, स्वास्थ्यमा ख्याल राख्नु ।
३ गते – रुगाखोकी लाग्ला, पारिवारिक द्वन्द्व ।
४ गते – राजनीतिक क्षेत्रमा असफलता, पढाइमा असफता प्राप्त पाइएला ।
५ गते – कानूनी क्षेत्रमा असफलता, घराएसि झगडा ओला ।
६ गते – धन लाभ, पढाइमा असफता प्राप्त पाइएला ।
७ गते – पे्रममा चञ्चलता, दिनशुभ रहला ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
१ गते – खर्च वृद्धि, किर्ती प्राप्ति ।
२ गते – पे्रममा चञ्चलता, दिनशुभ रहला ।
३ गते – राम्रो दिन रहेता पनी स्वास्थ्य खराब रहला ।
४ गते – दीर्घ रोगले सताउला, झै–झगडा होला ।
५ गते – रुघाखोकीले सताउला, स्वास्थ्यलाई ध्यान दिनुहोला ।
६ गते – पढाईमा असफता प्राप्त पाइएला, पेट विकार ।
७ गते – धन लाभ, पढाइमा मेहनत गर्नुपर्ने

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे  (Leo)
१ गते – हानी होला, मीठो खानेकुरा पाइएला ।
२ गते – भूमि लाभ, मित्र भेट ।
३ गते – ठाउँ सारी, आम्दानी नहुने ।
४ गते – स्थान परिवर्तन होला, खर्च वृद्धि ।
५ गते – श्री प्राप्ति, यात्राको अवसर रहला ।
६ गते – धन लाभ, झगडा होला ।
७ गते – झै–झगडा होला,शिक्षा क्षेत्रमा खासै राम्रो नरहला ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
१ गते – भूमि लाभ, खर्च वृद्धि ।
२ गते – ठाउँसारी हुने, आय बढ्ने ।
३ गते – श्री प्राप्ति, मान प्राप्ति ।
४ गते – दिन अत्यन्तै राम्रो रहेको छ, मन प्रशन्न हुने ।
५ गते – स्वास्थ्य खराबी, दिन भने राम्रै छ ।
६ गते – दीर्घ रोगले सताउला, झै–झगडा होला ।
७ गते – दिन राम्रो रहेपनि, स्वास्थ्य भने खासै राम्रो नरहला ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
१ गते – धन लाभ, फजुल खर्च ।
२ गते – क्षति पुग्ने, बढि खर्च हुने ।
३ गते – नोक्सान हुने, मिठो खान पाईने ।
४ गते – भूमि लाभ, मित्र भेट ।
५ गते – मिष्ठान्न भोजन, धन लाभ ।
६ गते – व्यापार वृद्धि, यात्रा लाभ ।
७ गते – खर्च हुने, राम्रो दिन ।

बृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
१ गते – रोजगार मिल्ने, दाम्पत्य जीवन सुखमय ।
२ गते – धन लाभ, यात्रा लाभ ।
३ गते – मान हानी, धन लाभ ।
४ गते – गाडी मोटर देखि टाढा रहनुहोला, खर्च वृद्धि ।
५ गते – नोक्सान हुने, मिठो खान पाईने ।
६ गते – भूमि लाभ, मित्र भेट ।
७ गते – यात्रा लाभ, धनलाभ ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
१ गते – धर्म–कर्ममा मन जाने, यात्रा लाभ ।
२ गते – धन लाभ, सुख प्राप्ति ।
३ गते – पत्रकारीतामा सफल, धन लाभ ।
४ गते – धन लाभ, सुख प्राप्ति ।
५ गते – धन लाभ, फजुल खर्च ।
६ गते – गाडी मोटर देखि टाढा रहनुहोला, खर्च वृद्धि ।
७ गते – जग्गा लाभ भइ हानी नोक्सानी होला ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
१ गते – गाडी मोटर देखि टाढा रहनुहोला, धर्म–कर्ममा मन जाने ।
२ गते – धर्म–कर्ममा मन जाने, मिठो खान पाइएला ।
३ गते – मिष्ठान्न भोजन, सुख प्राप्ति ।
४ गते – रोजगारीको अवसर, यात्रा लाभ ।
५ गते – सुख प्राप्ति, धन लाभ ।
६ गते – व्यापार वृद्धि, यात्रा लाभ ।
७ गते – धन लाभ, फजुल खर्च बढ्ने ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
१ गते – प्रेममा मन जाला, फलाम देखि सावधान ।
२ गते – हुन लाएको काम नबन्ने, पत्रकारमा असफल ।
३ गते – धर्म–कर्ममा मन जान, मिष्ठान्न भोजन ।
४ गते – श्री प्राप्ति, मिठो खान पाइएला ।
५ गते – धर्म–कर्ममा मन जान, सुख प्राप्ति ।
६ गते – धन लाभ, सुख प्राप्ति ।
७ गते – पत्रकारीतामा सफल, धन लाभ ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
१ गते – धन लाभ, प्रेममा चञ्चलता ।
२ गते – स्त्री लाभ, दाम्पत्य जीवन सुखमय ।
३ गते – स्त्री लाभ, गाडी देखि सावधान ।
४ गते – कानूनी क्षेत्रमा असफलता, हुन लाएको काम नबन्ने ।
५ गते – पत्रकारमा असफल, धर्म–कर्ममा मन जान ।
६ गते – श्री प्राप्ति, सुख शान्ति प्राप्त ।
७ गते – धर्म–कर्ममा मन जान, सुख प्राप्ति ।

प्रतिक्रिया दिनुहोस

नयाँ समाचार


लोकप्रिय समाचार