साता राशिफल

पुष २३, २०७६  |  २५४ पटक पढिएको

ज्योतिषाचार्यः– मेघराज आचार्य(तुफान)
आजको राशिफल
पौषशुक्लपक्ष त्रयोदशी तिथि, हेमन्त ऋतु, परिधावि नाम संवत्सर, २०७६ मंसिर २३ गते बुधवार (जनवरी ०८–२०२०)

सूर्याेदय : ०७ः१३
सूर्यास्त : ०५ः२३
ज्यो : मेघराज आचार्य(तुफान)
भेट्ने समय : बिहान बजे ७ देखि ९ः३० बजेसम्म
साँझ ०४ः१५ बजे देखि ०७ः०० बजेसम्म
फोन नंः ९८४७८७३१४७,९८१२८५३३२१

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
२३ गते – खर्च वृद्धि, किर्ती प्राप्ति ।
२४ गते – राम्रो दीन, शुभ लाभ ।
२५ गते – यात्रा लाभ, श्री प्राप्ति ।
२६ गते – राम्रो दिन रहेता पनी स्वास्थ्य खराब रहला ।
२७ गते – दीर्घ रोगले सताउला, झै–झगडा होला ।
२८ गते – रुघाखोकीले सताउला, स्वास्थ्यलाई ध्यान दिनुहोला ।
२९ गते – पढाईमा असफता प्राप्त पाइएला, पेट विकार ।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
२३ गते – हानी होला, मीठो खानेकुरा पाइएला ।
२४ गते – भूमि लाभ, मित्र भेट ।
२५ गते – जग्गा जमिनको कारोबार होला, मिठो खान पाईने ।
२६ गते – ठाउँ सारी, आम्दानी नहुने ।
२७ गते – स्थान परिवर्तन होला, खर्च वृद्धि ।
२८ गते – श्री प्राप्ति, यात्राको अवसर रहला ।
२९ गते – धन लाभ, झगडा होला ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
२३ गते – भूमि लाभ, खर्च वृद्धि ।
२४ गते – स्थान परिवर्तन, आय हुने ।
२५ गते – आर्थिक लाभ, यात्रा लाभ ।
२६ गते – श्री प्राप्ति, किर्ती प्राप्ति ।
२७ गते – दीन अत्यन्तै राम्रो रहेको छ, मन प्रशन्न ।
२८ गते – स्वास्थ्य खराव भइनी, दिन भने राम्रै छ ।
२९ गते – दीर्घ रोगले सताउला, झै–झगडा होला ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
२३ गते – धन लाभ, फजुल खर्च ।
२४ गते – मान नाश, खर्च वृद्धि ।
२५ गते – क्षति पुग्ने, बढि खर्च हुने ।
२६ गते – नोक्सान हुने, मिठो खान पाईने ।
२७ गते – भूमि लाभ, मित्र भेट ।
२८ गते – मिष्ठान्न भोजन, धन लाभ ।
२९ गते – व्यापार वृद्धि, यात्रा लाभ ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे  (Leo)
२३ गते – रोजगार मिल्ने, दाम्पत्य जीवन सुखमय ।
२४ गते – व्यापार वृद्धि, यात्रा लाभ ।
२५ गते – धन लाभ, यात्रा लाभ ।
२६ गते – मान हानी, धन लाभ ।
२७ गते – गाडी मोटर देखि टाढा रहनुहोला, खर्च वृद्धि ।
२८ गते – नोक्सान हुने, मिठो खान पाईने ।
२९ गते – भूमि लाभ, मित्र भेट ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
२३ गते – धर्म–कर्ममा मन जाने, यात्रा लाभ ।
२४ गते – धन लाभ, सुख प्राप्ति ।
२५ गते – रोजगारको अवसर, यात्रा लाभ ।
२६ गते – पत्रकारीतामा सफल, धन लाभ ।
२७ गते – धन लाभ, सुख प्राप्ति ।
२८ गते – धन लाभ, फजुल खर्च ।
२९ गते – गाडी मोटर देखि टाढा रहनुहोला, खर्च वृद्धि ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
२३ गते – गाडी मोटर देखि टाढा रहनुहोला, धर्म–कर्ममा मन जाने ।
२४ गते – धर्म–कर्ममा मन जाने, मिठो खान पाइएला ।
२५ गते – धर्म–कर्ममा मन जाने, मिठो खान पाइएला ।
२६ गते – मिष्ठान्न भोजन, सुख प्राप्ति ।
२७ गते – रोजगारको अवसर, यात्रा लाभ ।
२८ गते – सुख प्राप्ति, धन लाभ ।
२९ गते – व्यापार वृद्धि, यात्रा लाभ ।

बृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
२३ गते – प्रेममा मन जाला, फलाम देखि सावधान ।
२४ गते – हुन लाको काम नबन्ने, पत्रकारमा असफल ।
२५ गते – गाडी देखि सावाधान, मिठो खान पाइएला ।
२६ गते – धर्म–कर्ममा मन जान, मिष्ठान्न भोजन ।
२७ गते – श्री प्राप्ति, मिठो खान पाइएला ।
२८ गते – धर्म–कर्ममा मन जान, सुख प्राप्ति ।
२९ गते – धन लाभ, सुख प्राप्ति ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
२३ गते – धन लाभ, प्रेममा चञ्चलता ।
२४ गते – स्त्री लाभ, दाम्पत्य जीवन सुखमय ।
२५ गते – प्रेममा चञ्चलता, दाम्पत्य जीवन सुखमय ।
२६ गते – स्त्री लाभ, गाडी देखि सावाधान ।
२७ गते – कानूनी क्षेत्रमा असफलता, हुन लाको काम नबन्ने ।
२८ गते – पत्रकारमा असफल, धर्म–कर्ममा मन जान ।
२९ गते – श्री प्राप्ति, सुख शान्ति प्राप्त ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
२३ गते – पारिवारिक राम्रो, धन लाभ ।
२४ गते – यात्रा लाभ, श्री प्राप्ति ।
२५ गते – राम्रो दिन रहने, धन प्रप्ति रहला ।
२६ गते – विद्या बढ्ने, प्रेममा चञ्चलता ।
२७ गते – स्त्री लाभ, दाम्पत्य जीवन सुखमय ।
२८ गते – हुन लाको काम नबन्नु, प्रेममा चञ्चलता ।
२९ गते – पत्रकारमा असफल, कानूनी क्षेत्रमा असफलता ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
२३ गते – दीर्घ रोगको समस्या, पढाईमा सफता प्राप्त पाइएला ।
२४ गते – राजनितीक क्षेत्रमा सफलता, पढाईमा सफता प्राप्त पाइएला ।
२५ गते – परीवारमा राम्रो, विद्या प्राप्ति ।
२६ गते – प्रेममा मन जाला, धन लाभ ।
२७ गते – पूर्व धन लाभ, सुख प्राप्ति ।
२८ गते – श्री प्राप्ति, किर्ती बढ्ने छ ।
२९ गते – शत्रुल पराजित, स्त्री लाभ ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
२३ गते – श्री प्राप्ति, चिसो पस्ला स्वास्थ्यमा ।
२४ गते – दीर्घ रोगले सतायला, चिसो पस्ला ।
२५ गते – झै–झगडा होला, स्वास्थ्यमा समस्या आउला ।
२६ गते – रोगाखोकि लाग्ला, पारिवारिक द्वन्द ।
२७ गते – राजनितीक क्षेत्रमा असफलता, पढाईमा असफता प्राप्त पाइएला ।
२८ गते – कानूनी क्षेत्रमा असफलता, घराएसि झगडा ओला ।
२९ गते – धन लाभ, पढाईमा असफता प्राप्त पाइएला ।

प्रतिक्रिया दिनुहोस

नयाँ समाचार


लोकप्रिय समाचार