२०७९ माघ १७, मंगलबार

विजौरीमा खुल्यो सुविधा सम्पन्न होस्टेल

चैत्र ०६, २०७५  | १७९१ पटक पढिएको

विजौरी/ दाङको विजौरीमा एक कार्याक्रम विच होस्टेल राप्ती उद्घाटन गरिएको छ । होस्टेल राप्तीका सञ्चालक प्रेम प्रकाश शर्माको सभापतित्वमा एबम् आयुर्वेद क्याम्पस वेलझुण्डीका प्रा.डा. सुनिल कुमार को प्रमुख आतिथ्य र विजौरी उद्योग वाणिज्य संघको अध्यक्ष मुकेश वलीको विशिष्ट आथित्यमा उक्त होस्टेलको उद्घाटन गरिएको छ । कार्यक्रममा वोल्ने वक्ताहरुले यस ग्रामिण क्षेत्रमा एकदम खुसीको कुरा भन्दै उक्त होस्टेलको सफलताको कामना समेत गरेका थिए । उक्त होस्टेल यस क्षेत्रका लागि अति आवश्यक भएको भन्दै सञ्चालकलाई शुभकामना सहित धन्यवाद समेत दिएका थिए । विजौरी उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष लेखनाथ खत्रीले उक्त कार्यक्रमको सहजिकरण गरेका थिए । हाल उक्त होस्टेल राप्तीमा ९ वटा कोठा रहेका छन् ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस