रेलभन्दा छिटो दौडने घोडा, जसको मूल्य १६ करोड

पुष ०७, २०७६  |  ३०९ पटक पढिएको  |   साक्षी खबर

एजेन्सी – एउटा घोडाको मूल्य कति पर्ला रु लाखको गणनामा घोडा आउने त हामीले सुनेका छौ । तर एउटै घोडाको मूल्य १६ करोड रुपैयाँ पर्छ भन्दा तपाईलाई अचम्म लाग्न सक्छ । हो भारतमा एउटै घोडाको मूल्य १६ करोड रुपैयाँ तोकिएको छ ।

यो घोडालाई पर्ने पैसाले दुईवटा बेन्टले कारनै आउछ । यो घोडा यती प्रसिद्ध छ कि मानिस हेर्नकै लागि भएपनि कैयौ किलोमीटरदेखिअ धाएरै आउने गर्छन् । यो घोडालाई महाराष्ट्रको सारंगखेडामा चलिरहेको घोडा उत्सवमा ल्याइएको हो ।

यो घोडाको नाम हो शान । यसका मालिक तारा सिंहका अनुसार शान मारवाडी नस्लको घोडा हो । तारा सिंह पंजावको अमृतरमा बस्दै आएका छन् । यो घोडा ८० किलोमिटर प्रति घन्टाको गतिमा दौडन्छ । उनका अनुसार यो घोडा एक एस्पे्रस रेलको गतिमा दौडन सक्षम छ ।

प्रतिक्रिया दिनुहोस

नयाँ समाचार


लोकप्रिय समाचार