मोडल निशा घिमिरेको मृत्यु
१६ भदौ, काठमाडौं । उपचाररत मोडल तथा कलाकार निशा घिमिरेको नर्भिक अस्पतालमा मृत्यु भएको छ । उपचारका क्रममा बुधबार साँझ ६ः५१ बजे उनको मृत्यु भएको अस्पतालले विज्ञप्तिमार्फत जनकारी दिएको छ । ‘‘लामो समयदेखि अस्पतालको सीसीयूमा राखी उपचार गरिएको र अस्पतालले गरेका सबै प्रयासका बाबजुद मोडल घिमिरेको निधन हुन पुगेकोमा हामी …
कक्षा १२ को परीक्षा भदौ ३० गतेदेखि सुरु
१६ भदौ, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा यही भदौ ३० गतेदेखि सञ्चालन गर्ने निर्णय गरेको छ । कोरोना महामारीका कारण यसअघि स्थगन गरिएको परीक्षा भदौ ३० गतेदेखि असोज ८ गतेसम्म सम्बन्धित विद्यालयमै परीक्षा केन्द्र कायम हुने गरी सञ्चालन गर्न लागिएको हो । कक्षा १२ को परीक्षा …
देशभर थप २,०५२ जनामा कोरोना संक्रमण, ३,०३० जना संक्रमणमुक्त
१६ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा थप २०५२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०,६१२ पीसीआर परीक्षणमा १,६४८ र ४,३२३ एन्टिजेन परीक्षणमा ४०४ जना गरी २,०५२ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७१९ जनामा संक्रमण पुष्टि भएको …
अझै अलमलमा चारलेन : न काम भो, न त कारबाही नै
१६ भदौ, बिजौरी । करिव डेढ वर्षदेखि निर्माणको काम रोकिएको जिल्लाकै गौरवको योजना घोराही–तुलसीपुर चारलेन सडक अझै अलमलमा छ । निर्माण कम्पनीले पटक पटक थप मागेको समय समेत सकिन पन्ध्र महिना मात्र बाँकी रहँदा कामको प्रगति साढे ६ प्रतिशतमा मात्र सीमित छ । निर्माण कम्पनीले मागेको भाखामा पनि काम सुरु हुन नसक्दा …
सुटिङका लागि अनुपम, बोमन र परिणिती नेपाल आउँदै
१६ भदौ, काठमाडौं । वलिउडका कालाकारहरु अमिताभ बच्चनसहित अनुपम, बोमन र परिणिती नेपाल आउँदैछन् । चलचित्र ‘उचाई’को छायांकनका लागि करिब ४० दिनको सुटिङ सेड्यूल लिएर अक्टुबर महिनामा नेपाल आउन लागेको भारतीय मिडियाले उल्लेख गरेका छन् । निर्देशकमा सुरज बर्जत्य रहेको चलचित्रमा नायक अमिताभ बच्चनको पनि मुख्य भूमिका रहनेछ । तर, …
उपत्यकामा स्थानीय तह र डीसीसीएमसीबिच समन्वय गरी विद्यालय खोल्न पाउने
१६ भदौ, काठमाडौं । काठमाडौं उपत्यकाका प्रशासन कार्यालयहरु स्थानयि तह र कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) बिच समन्वय गरेर भौतिक रुपमा विद्यालय सञ्चालन गर्न पाउने भएका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी गरेको आदेशमा भदौ १७ देखिको निषेधाज्ञामा स्थानीय तहले जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) सँग समन्वय गरेर …
आत्मनिर्भर बन्न सिकाउँदै शहीद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालय
१६ भदौ, घोराही । दाङको घोराहीमा रहेको शहीद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालयले विद्यार्थीहरूलाई आत्मनिर्भर बन्न सिकाइरहेको छ । शिक्षालय स्थापना भएको छोटो अवधिमा नै धेरै विद्यार्थीहरूको आकर्षण बन्न सफल भएको छ । शिक्षालयमा अहिले फार्मेसी, ल्याब, रेडियोग्राफी, बाली विज्ञान, फरेष्ट्रि, आर्किटेक्चर इन्जिनियरिङ, होटल म्यानेजमेन्ट फण्ड एण्ड डेरी टेक्नोलोजी विषय पढाई भइरहेको छ । …
छाडा गाईगोरु व्यवस्थापन गर्न बेलझुण्डीमा गौशाला
१६ भदौ, बेलझुण्डी । तुलसीपुर उपमहानगरपालिका–१८ बेलझुडिस्थित नेपाल संस्कृत विश्वविद्यालयको स्वामित्वको जग्गामा गौशाला सञ्चालनमा आएको छ । बजार, सडक तथा ग्रामिण क्षेत्रमा भौतारिने छाडा गाईगोरुको व्यवस्थित रुपमा संरक्षण गर्नका लागि करिव ४५ विगाहा जग्गा भाडामा लिएर गौशाला सञ्चालनमा ल्याइएको हो । गौशालाको घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले सोमबार जन्माष्टमिको शुभसाइत पारेर विधिवत् …
लुम्बिनी प्रदेश : १७ गतेका लागि बोलाइएको बैठक भदौ ३० सम्म स्थगित
१६ भदौ, बुटवल । लुम्बिनी प्रदेश सभाको बैठक पुनः स्थगित भएको छ । प्रमुख विपक्षी दल एमालेको अवरोधका कारण पटक–पटक स्थगित हुँदै आएको हो । भदौ १७ गतेका लागि बोलाइएको प्रदेश सभाको नवौं अधिवेशनको पाचौं बैठक सूचना टाँसेर भदौ ३० गतेसम्मका लागि स्थगित गरिएको हो । प्रदेश सभा बैठक सुरू …
पहिला अस्पतालका बेथितिहरु सल्टाउ
केही दिनअघि राप्ती प्रादेशिक अस्पतालका मेसुलाई केही युवाहरुको समूहले कालोमासो दलेर फरार भए । फरार भएको एक दिनपछि उक्त कालोमासो दल्ने युवाले सामाजिक सञ्जालमा लाइभ आइ यो कारणले कालोमोसो दलेका हौं भनेर भने । हो धेरै अगाडीदेखि पनि उक्त अस्पतालका विषयमा समाचारहरु नआएका पनि होइनन् । तर अस्पताल प्रशासनले उक्त कुरालाई गम्भिररुपमा पनि …