२०७९ असार २३, बिहीबार

स्वास्थ्य

एक हजार २१८ जनामा सङ्क्रमण , एक हजार २८६ सङ्क्रमणमुक्त

 असार २४, २०७८

असार २४ गते,काठमाडौं । पछिल्लो २४ घण्टामा थप एक हजार २१८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पाँच हजार ३७४ सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । यस्तै, पाँच हजार १५२ जनामा गरिएको एन्टिजेन परीक्षणमा ६५७ जनामा सङ्क्रमण पुष्टि भएको छ ।  पछिल्लो

दिनभरि फुर्तिलो हुन बिहान गर्नुस् यी काम

 असार २२, २०७८

२२ असार, काठमाडौं । बिहान छिटो उठ्नु राम्रो स्वास्थ्यको गुरुमन्त्र हो । तर बिहान उठ्नेबित्तिकै के गर्ने भन्ने कुरा धेरैलाई थाहा नहुन सक्छ । बिहान उठ्नेबित्तिकै काममा जोतिन थाल्दा दिनभरि थकान र छटपटी हुन्छ । यसले दिन बिगार्ने मात्र नभई अनेकथरी रोग पनि निम्त्याउँछ । विभिन्न रोगबाट बच्न र दिनभरी

सरकारले खरिद गरेको ३० लाख भेरोसेल खोप बिहीबारबाट आउँदै

 असार १९, २०७८

असार १९ गते, काठमाडौं । सरकारले खरिद गरेको ३० लाख डोज कोरोना विरुद्वको खोप आउँदो बिहीबारबाट आउने भएको छ । चीनको बेइजिङस्थित सिनोफार्म कम्पनीसँग सरकारले खरिद गरेको भेरोसेल खोप तीन खेप गरेर नेपाल ल्याइन लागिएको हो । जसका लागि सरकारले असार २५ देखि साउन ८ सम्म नेपाल वायु सेवा निगमका

के हो कोलेस्ट्रोल : कारण र बच्ने उपाय

 असार १८, २०७८

असार १८ गते, (एजेन्सी) कोलेस्ट्रोल आफैंमा खराब भने होइन । स्वस्थ्य जीवनका लागि कोलेस्ट्रोल आवश्यक हुन्छ । रगतमा पाइने बोसोलाई कालेस्ट्रोल भनिन्छ जसले प्रत्येक कोशिकालाई जिवित राख्न मद्दत गर्दछ । ब्लड प्लाजमाद्वारा कोलेस्ट्रोल शरीरको विभिन्न अंगमा पुग्दछ । साथै कहिलेकाहिँ यसको मात्रा बढ्न सक्छ । जब रगतमा कोलेस्ट्रोलको मात्रा अधिक

कोरोना अपडेटः २४ घण्टामा २८ सय बढी संक्रमण भए, निशेषाज्ञा खुकुलो बनाउँदा बढ्यो फेरि संक्रमित

 असार १६, २०७८

असार १६ गते, काठमाडौं । मुलुकमा थप २८ सय बढीमा कोरोनाभाइरस संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । यो तथ्याङ्कले देशभर फेरि संक्रमित बढ्न थालेको देखाउँछ । सरकारले अहिले लकडाउन केही खुकुलो बनाउँदा मानिसहरुको चहलपहल बढेको छ । बजार क्षेत्रमा किनमेल गर्ने तथा अफिसियल कार्यलयहरु आउने जानेको

आज २ हजार ४०१ कोरोना संक्रमित थपिए, ४१ जनाको मृत्यु

 असार ०५, २०७८

असार ५ गते, काठमाडौँ/ नेपालमा शनिबार थप २ हजार ४०१ जनामा कोरोना पुष्टि भएको छ । देशभर गरिएको ७ हजार १० पीसीआर परीक्षणका क्रममा १ हजार ६८८ र ४ हजार ६८६ एन्टिजेन परीक्षणका क्रममा ७१३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६

आँखा अस्पतालद्धारा सवा दुई लाख बराबरको स्वास्थ्य सामग्री वितरण

 असार ०४, २०७८

०४ असार, कपिलवस्तु । कोभिड–१९ को दोस्रो भेरियन्टको संक्रमण फैलिन नदिन तथा यसको रोकथाम, नियन्त्रण र व्यवस्थापनको लागि नेपाल सरकारलाई सहयोग पुर्याउने उद्देश्यका साथ कपिलबस्तुको एक आँखा अस्पतालले जिल्लाका १० वटा स्थानीय तहलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगंज अन्तर्गत संचालित

तुलसीपुरमा हाल १६६ जना सक्रिय संक्रमित

 असार ०३, २०७८

असार ३ गते, तुलसीपुर । तुलसीपुर उपमहानगरका दोस्रो चरणको कोरोना लहरबाट गत बैशाख १ गतेदेखि हाल सम्म ८० जना ( ५० पुरुष र ३० महिला ) को मृत्यु भएको छ । उपमहानगरका कोभिड १९ फोकल पर्सन विमल केसीका अनुसार दोस्रो चरणमा ३ हजार २६१ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो

१२ हजार ४ सय ८४ नमूना परीक्षण गर्दा २ हजार ६ सय ७ जनामा कोरोना संक्रमण

 असार ०३, २०७८

असार ३ गते, काठमाडौं । चौविस घन्टामा कोरोनाभाइरस (कोभिड १९) का थप २ हजार ६ सय ७ संक्रमित फेला परेका छन् । पीसीआरतर्फको परीक्षणमा १ हजार ७ सय ६८ र एन्टीजेनतर्फ ८ सय ३९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीवार जनाएको छ ।मन्त्रालयका अनुसार कुल १२ हजार

काँचो आँप खाने गर्नु भएको छ ? यि हुन् काँचो आँप खानुको फाइदा, सबैले जानी राखौं

 असार ०१, २०७८

अहिलेको मौसममा जताततै फाइने फलफूल हो आँप । गर्मी मौसममा पाईने फलफूल मध्येको आँप निकै स्वादिलो हुने गर्छ । धेरै जसोले पाकेको आँप निकै स्वाद लिएर खाने गर्दछन् तर काँचो आँप खानुको पनि उत्तिकै फाइदा छ । कतिपयलाई काँचो आँप पनि निकै स्वादिलो लाग्छ । काँचो आँप स्वाद र स्वास्थ्य