२०७९ जेठ २, सोमवार

स्वास्थ्य

मधुमेह भएकाले यसरी खान सकिन्छ गुलियो

 साउन १३, २०७८

१३ साउन, काठमाडौं । मधुमेह एक नसर्ने रोग हो । तर पनि यो रोग विभिन्न रोग निम्त्याउने कारक भने बन्न सक्छ । कोरोना भाइरसको महामारीको क्रममा मधुमेह, उच्च रक्तचाप लगायतका बिरामी कोरोनाको उच्च जोखिममा रहेको बताइयो । जसका कारण पनि मधुमेहको दीर्घकालीन असरको बारेमा धेरै जानकार मानिन्छन् । मधुमेहलाई गाउँघरमा

नयाँ लुगा लगाउँदा ध्यान दिनुहोस्

 साउन ०७, २०७८

०७ साउन, काठमाडौँ । तपाईले भर्खर किनेर ल्याएको लुगाले तपाईको स्वास्थ्यलाई हानि गर्न सक्छ । हामीले लगाउने नयाँ लुगाले शरीरमा हानीकारक विषादी प्रवेश गराउँछौँ भन्ने एक अध्ययनले जनाएको छ । हालै गरिएको एक अनुसन्धानले लुगा बनाउने क्रममा प्रयोग गरिएका रसायनबाट शरीरका लागि हानिकारक विषादी निस्कने र त्यसले शरीरमा विभिन्न खालका

हर्बल टी पिउँदा यी कुरामा ध्यान दिऔं

 साउन ०५, २०७८

०५ साउन, काठमाडौं । तौल घटाउन तथा फिट रहनका लागि मानिसहरू हर्बल टी पिउने गर्छन् । हर्बल टी बनाउँदा र पिउँदा केही कुरामा विशेष ध्यान दिनुपर्छ । दूध प्रयोग नगर्नेधेरै मानिसलाई दूधविनाको चिया के चिया भन्ने लाग्छ । तर तौल घटाउनलाई हर्बल चिया पिउँदा त्यसमा दूध मिसाउनुभयो भने प्रभावकारी हुँदैन

हापुरेमा प्राथमिक अस्पताल सञ्चालनमा

 असार ३१, २०७८

३१ असार, बबई । बबई गाउँपालिकाको हापुरेमा प्राथमिक अस्पताल सञ्चालनमा आएको छ । प्रदेश सरकार र बबई गाउँपालिकाको लगानीमा निर्माण भएको अस्पताल बिहिबार एक कार्यक्रमका बिच उद्घाटन गरी सञ्चालनमा आएको हो । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष तथा वडा अध्यक्ष टेकबहादुर वलीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा बबई गाउँपालिकाका अध्यक्ष भुबनेश्वर पौडेलले

ज्येष्ठ नागरिकका लागि निशुल्क तथा सहुलियतमा उपचार हुने

 असार ३१, २०७८

असार ३१ गते, काठमाडौं । सरकाले देशभरका ४९ वटा अस्पतालबाट ६० वर्षमाथिका नागरिकको निशुल्क तथा सहुलियतमा स्वास्थ्य उपचार सेवा दिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अर्थिक वर्ष २०७८र०७९ का लागि जेरियाट्रिक स्वास्थ्य सेवा सञ्चालन मार्गदर्शन जारी गर्दै ४९ अस्पतालबाट निशुल्क तथा सहुलियतपूर्ण स्वास्थ्य सेवा सञ्चालन गर्ने भएको हो

एक सातासम्म दैनिक बिहान खाली पेटमा किसमिसको पानी पिउनाले मिल्नेछ यस्ता चमत्कारि फाइदाहरु !

 असार २९, २०७८

एजेन्सी । अंगुरलाई सुकाएर किसमिस बनाइन्छ र यसबाट आइरन, पोटाशियम, क्याल्सियम, म्याग्नेसियम र फाइबरको पार्याप्त मात्रा हुन्छ तर आयुर्वेद अनुसार दैनिक किसमिसको साटो यसको पानी पिउँदा धेरै फाइदाजनक हुने गर्छ । किसमिसको पानी एक कप पानी उमालेर त्यसमा एक मुठ्ठी धोएको किसमिस हाल्नुहोस् र रातभरी छोडिदिनुहोस् र बिहान हल्का तातो

अनारका फाइदाबारे जान्नुहोस्

 असार २७, २०७८

२७ असार, काठमाडौं । अनारलाई सबभन्दा स्वास्थ्यवर्द्धक र पोषक तत्त्वले भरपूर फल मानिन्छ । स्वाद पनि यसको गजबको हुन्छ । पर्याप्त मात्रामा फाइबर, भिटामिन सी लगायतका तत्त्व हुनाले अनार दिनदिनै खानु राम्रो हुन्छ । यसले पेटमा बोसो लाग्न दिँदैन । अनारको जुस पिउनु अत्यन्त लाभदायक मानिन्छ । आजकल दिनदिनै स्तन

तेस्रो भेरिएन्टका लागि तयारीमा बस्ने मेट्रो अस्पतालको निर्णय

 असार २६, २०७८

असार २६ गते, तुलसीपुर । तुलसीपुर मेट्रो अस्पतालले तेस्रो भेरिएन्टका लागि तयारी अवस्थामा बस्ने निर्णय गरेको छ ।अस्पताल व्यवस्थापन समितिका अध्यक्ष घनश्याम पाण्डेको अध्यक्षतामा बसेको बैठकले कोभिडलाई निरन्तरता दिदै बालबालिकामा देखिन सक्ने अनुमान गरिएको तेस्रो भेरिएन्टको महामारीबाट बच्न अपनाउनुपर्ने सबै उपायहरु अबलम्बन गर्ने निर्णय गरेको हो । त्यसका लागि थप

खोप लगाउनेमा बागमती प्रदेश अगाडि, कुन प्रदेशमा कतिले लगाए

 असार २५, २०७८

काठमाडौं, असार २५ गते । सरकारले शुरु गरेको कोराना विरुको देशभर शुरु गरेको खोप अभियानमा कोभिसिल्ड र भेरोसेल खोप सबैभन्दा धेरै लागउनेमा बागमती प्रदेश अगाडि रहेको छ भने कम खोप लगाउने जनसंख्यामा कर्णाली प्रदेश रहको छ । बागमती प्रदेशमा चार लाख २१ हजार ४८२ जनाले कोभिसिल्ड खोपको पहिलो मात्रा लिएका

चीनबाट ८ लाख डोज भेरोसेल खोप आज काठमाडौं आइपुग्दै

 असार २५, २०७८

असार २५ गते, काठमाडौं । कोरोना भाइरस विरुद्धको खोप ‘भेरोसेल’को पहिलो खेप चीनबाट आज नेपाल आइपुग्दै छ । नेपाल वायुसेवा निगमको बाइडबडी ए ३३० जहाज भेरोसेलको ८ लाख डोज पहिलो खेपमा आज ल्याइदैछ ।निगमका अनुसार चालक दलका १२ सदस्यसहित चीन गएको थियो । वाइडबडी ए ३३० जहाजबाट बिहीबारदेखि साउन ८