२०७८ बैशाख ३, शुक्रबार

स्वास्थ्य

काठमाडौंको वायु प्रदूषण सुधार नआएपछि सावधानी अपनाउन आग्रह

 चैत्र १५, २०७७

१५ चैत्र, काठमाडौं । काठमाडौं सहित देशका विभिन्न भागमा कायम वायु प्रदूषणमा आज पनि सुधार आउन सकेको छैन । बाक्लो तुवाँलोले अझै केही दिन वायुमण्डलको प्रदुषण कायमै रहने विज्ञहरुले बताएका छन् । जल तथा मौसम विज्ञान विभागकाअनुसार हाल देशका केही जिल्लामा डढेलो लागेको र यसबाट सिर्जित प्रदूषणका कण वायुमण्डलमा नै

अनुहारको डन्डीफोर कसरी हटाउने ?

 चैत्र १५, २०७७

१५ चैत्र, काठमाडौं । डन्डीफोर छालामा हुने आमसमस्या हो । अध्ययनका अनुसार ८५ प्रतिशत मानिसलाई एक न एकपटक डन्डीफोर आउँछ । किशोरावस्थामा देखिने डन्डीफोर उमेरसँगै हटेर जान्छ । सामान्यतया डन्डीफोर आउने कारणहरु यस्ता छन्– शरीरभित्रको तेल ग्रन्थीले अधिक तेल उत्पादन गर्नु,छालामा हुने रासायनिक प्रभाव,छालाको पत्रहरु जम्मा हुनु,छालामा संक्रमण हुनु, यी

गर्मीयाममा खरबुजा खानुका फाइदा

 चैत्र ११, २०७७

११ चैत्र, काठमाडौं । गर्मीयाम सुरु भईसकेको छ । यस मौसममा शरीरलाई आर्द्र राख्नु जरूरी हुन्छ । त्यसका लागि मौसमी फल र सागपातको सेवन गर्नु स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ । फलले शरीरलाई आर्द्र राख्ने मात्र नभई रोगप्रतिरोधक क्षमता पनि बढाउँछ । हुन त सबै फल स्वास्थ्यका लागि राम्रै हुन्छन् तर

विश्व क्षयरोग दिवसः नेपालमा १ वर्षमा ४२ हजार क्षयरोगी थपिए

 चैत्र ११, २०७७

११ चैत्र, काठमाडौं । आज विश्वभर विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरेर विश्व क्षयरोग दिवस बनाईदैछ । रोग सम्बन्धी सचेतना र बानी व्यवहार परिवर्तन गराउने उदेश्यले मार्च २४ तारिखमा विश्व क्षयरोग दिवस मनाइन्छ । स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा हरेक वर्ष ४२ हजार नयाँ क्षयरोगका बिरामीहरु थपिने गरेका छन् । यस बर्ष

भारतमा पुनः कोरोना संक्रमितको संख्या बढ्दै

 चैत्र ०६, २०७७

०६ चैत्र, काठमाडौं । भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको सङ्ख्यामा पुनः वृद्धि हुन थालेको छ । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शुक्रबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा करिब ४० हजार जना संक्रमित भएका छन् । गत बुधबार एक दिनमा ३६ हजार जना संक्रमित भएका थिए भने बिहीबार ३९

के तपाइँ दाँत ब्रस गर्दा यस्ता गल्ती गर्नुहुन्छ रु जान्नुहोस् ब्रस गर्ने सही समय र तरिका

 चैत्र ०५, २०७७

५ गते, एजेन्सी, व्यक्ति कुराकानीमा कत्तिको प्रभावकारी छ भन्ने कुरालाई फरक पार्दैन, तर सासको गन्धले उसको आत्मविश्वासलाई कम गर्दछ। यसको लागि सब भन्दा सामान्य कारण ब्रशिंगको साथ सम्बन्धित केहि सामान्य गल्तीहरू हुन्। एक व्यक्तिले दैनिक रूपमा ब्रश गर्दछ, तर दाँतको सुन्दरता र स्वास्थ्य कायम राख्न, दिनको कति पटक ब्रस, कति

काखीको दुगन्ध हटाउने घरेलु उपाय

 चैत्र ०४, २०७७

०४ चैत्र, काठमाडौं । गर्मीको मौसममा पसिना चुहिएर काखी गनाउन थाल्छ । काखीको गन्ध हटाउन डियोड्रेन्टको प्रयोग गरिन्छ तर त्यसले पनि सधैंभरि गन्ध हटाउँदैन । केही घरेलु उपाय अपनाउँनुस् जसले काखीको गन्ध सजिलै हटाइदिन्छ । बेकिङ सोडाबेकिङ सोडाले पसिना सोस्ने काम गर्छ र ब्याक्टेरियालाई पनि सिध्याउँछ । बेकिङ सोडा र

भिटामिन डी प्राप्त गर्न कति समय घाम ताप्ने

 चैत्र ०३, २०७७

०३ चैत्र, काठमाडौं । मानव शरीरको विकास र सञ्चालनमा विभिन्न प्रकारको पौष्टिक तत्व तथा भिटामिन आवश्यक पर्दछ । कुनै पनि भिटामिनको कमी भएमा शरीरमा रोगसँग लड्ने क्षमतामा कमी भई जोखिम बढेर जान्छ । भिटामिन डी हाम्रो शरीरमा अत्यावश्यक छ । तर कतिपय मानिसमा यसको कमी रहने गर्दछ । अझ शहर

२ सय ६५ सांसदले कोरोना विरुद्धको खोप लगाए

 चैत्र ०१, २०७७

०१ चैत्र, काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रिय सभाका २ सय ६५ जना सांसदले कोरोना विरुद्धको भ्याक्सिन लगाएका छन् । प्रतिनिधिसभा बैठकको पूर्वसन्ध्यामा स्वास्थ्य मन्त्रालयले सिभिल अस्पताल नयाँ बानेश्वरमा संघीय संसदका सांसद र कर्मचारीलाई कोरोना विरुद्धको खोप दिने कार्यक्रम राखेको थियो । आइतबारसम्म २ सय ६५ सांसद, स्वकीय

आज अन्र्तराष्ट्रिय मिर्गौला दिवस

 फागुन २७, २०७७

२७ फागुन, काठमाडौं।आज (बिहीवार) अन्तर्राष्ट्रिय मिर्गौला दिवस, विभिन्न कार्यक्रम गरि मनाइँदै छ । यस वर्ष ‘मिर्गौला रोग लागे पनि राम्ररी जिऔँ’ भन्ने नारासहित यो दिवस मनाउन लागिएको छ । सन् २००६ देखि हरेक वर्षको मार्च ११ तारिखका दिन यो दिवस मनाउन थालिएको हो । नेपालमा मिर्गौला रोगका बिरामी हरेक दिन