सम्पादकीय
कोभिडमय दशैं !
२०७७ सालको बडादशैं आरम्भ भईसकेको छ । विगतका वर्षहरुमा जस्तै यो वर्ष दशैंको खासै चहलपहल देखिएको छैन । त्यो एउटा हैन हरेक क्षेत्रमा कोभिडको प्रभाव रहेको देखिन्छ । व्यापारीहरु विगतका दशैंमा जस्तो व्यापार नभएको बताउँदै आएका छन् । चैतेदशैंभन्दा अघिबाट सुरु भएको कोभिड बडादशैंसम्म आइपुग्दा विकराल रुपमा देखापरेको छ । …
मुकाम संरचना निर्माणमा तिव्रता
लुम्बिनी प्रदेशको स्थायी मुकामका दुई तिहाईभन्दा बढी मतका साथ पारित गरिएको छ । जुन कार्य दाङ जिल्लाका लागि ऐतिहासिक कुरा प्राप्त भएको छ । अब मुकाम संरचना निर्माणका लागि विस्तृत सम्भाव्यता अध्ययन कार्य सुरु गरिने भएको छ । सरकारबाट प्रारम्भिक चरणमा निरीक्षणको काम समेत सम्पन्न भएको छ । दीर्घकालीनरुपमा लुम्बिनी …
सडक विस्तार कार्यमा तिव्रता
घोराही तुलसीपुर सडकखण्ड चौडा गर्ने काम सुरुवातका चरणमा जुन गतिमा अघि बढेको थियो त्यो गति अहिले सुस्ताएको छ । यो वा त्यो बहानामा विकास निर्माणको कार्य सुस्ताउनु निन्दनीय कार्य नै हो । सडक बिस्तारका क्रममा निर्माण कम्पनीले अनेक बहाना बनाएर जुन समय सीमामा सम्झौता भएको छ, त्यो सहमतिभन्दा पछि धकेलिनु …
शिक्षामा सहज अवतरण
२०७६ साल चैत ११ गतेदेखि बन्द भएका शिक्षालयहरु आंशिकरुपमा पुनः सञ्चालनमा आएका छन् । करिब ६ महिनाको अवधिमा बन्द भएका शिक्षालयहरु सुरक्षाका मापदण्ड अपनाएर सञ्चालनको तयारीमा रहेका छन् । हरेक समस्याहरु अवसर लिएर आउँछ पक्कै पनि यो कोभिड–१९ ले एउटा अवसर ल्याएर आएको छ । यो अवसरलाई शिक्षालयहरुले कसरी उपयोगमा …
पिसिआरको शुल्क निर्धारण
३१ भदौ, बिजौरी/ कोराना सङ्क्रमितको पहिचान गर्नका लागि पिसिआर परीक्षण गरिदै आइएको छ । पिसिआरको शुल्कको कति भन्ने बारेमा अझै यकिन हुन सकिरहेको छैन । एक महिना अघि नेपाल सरकारकै स्वामित्व रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले दाङ जिल्लाकै दश वटा पालिकाहरुलाई पिसिआर परीक्षणका लागि प्रति व्यक्ति ५५ सय रुपैया माग गरी पत्राचार …
अस्पतालमै डाक्टर
एउटा बिरामी उपचारका लागि अस्पतालमा जान्छ तर अस्पतालमा डाक्टर नभएपछि ऊ रोगको निदान नै नभई घर र्फकन बाध्य हुन्छ । पछिल्लो समय हरेक क्षेत्रजस्तै सरकारी अस्पतालमा जुन समय राज्यले तोकिदिएको छ, त्यो समयमा अस्पतालमा फेला पार्न निकै मुस्किल छ । यो समस्या एउटा क्षेत्रको मात्रै होइन नेपालकै समस्याकारुपमा रहेको छ । खासगरी स्वास्थ्य …
‘कोभिड–१९’ सँग बच्न सतर्कता खोई ?
कोभिड–१९ का कारण देशको हरेक क्षेत्र प्रभावित बनेको छ । कोभिडसँग बच्नका लागि हरेक नागरिक उत्तिकै सर्तक बन्न जरुरी छ । एउटा मानिस मास्क लगाउनुहोस् भन्दै सडकमा हिडिरहेको हुन्छ । अझ भनौ समाजमा आफूलाई सभ्य, बुद्धिजीवी ठान्ने वर्गबाटै मास्क नलगाई हिडिरहेको देख्छौ । सामाजिक दुरी कायम गरिएको छैन । यातायातका …